• धवलागिरी गाउँपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको कार्यालय ,वडा र बिषय गत सेवा केन्द्रका कार्यालयहरु बन्द हुने भएका छन् । गाउँपालिका भित्र समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिका ,साटै वटा वडा र सेवा केन्द्रका कार्यालयको अत्यावश्यक बाहेकका सेवाहरु विहिबार (२३ गते) देखी अनिश्चितकालका ला...

  • देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ पुगेका छन् । नेकपा एमाले अध्यक्षसमेत रहेका ओली आफू पक्षीय केही नेतासहित देउवासँग भेटवार्ता गर्न बूढानीलकण्ठ पुगेको देउवाका स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए । उनीहरुबीच छलफल जारी छ । मंगलबार साँझ काँग्रेस देउवा, ...

  • नेपालमा एकैदिन थपिए ८ हजार ६५९ कोरोना संक्रमित ,५८ जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा २० हजार ७५६ जनाको पिसिआर विधि र ६१६जनाको एन्टिजेन विधिबाट नमुना परिक्षण गराउँदा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रिय संक्रमितको संख्या ६६ हजार ३५२...

  • हास्य श्रृखला ‘सक्किगोनी’ का कलाकार दीपक प्रसाद आचार्यलाई कोरोना संक्रमण

    काठमाडौंँ । हास्य श्रृखला ‘सक्किगोनी’ का कलाकार दीपक प्रसाद आचार्य (काकु) कोरोना संक्रमित भएका छन् । आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको आचार्यले सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् । ‘गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किएलगत्तै हल्का ज्वरो आउने र जिउ दुख्ने समस्या देखियो । क्रमशः यो बढ्दै गएपछि कोभिड टेष्ट गर्दा को...

  • कलाकार सरिता लामिछानेलाई कोरोना संक्रमण

    काठमाडौंँ । कलाकार सरिता लामिछाने कोरोना संक्रमित भएकी छन् । लामिछानेले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना पोजिटिभ देखिएको जनाएकी छन् । सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । यो वास्तवमै खराब र पीडादायी छ । सबै सुरक्षित रहनुहोला । लामिछाने पछिल्लो समय सानो पर्दाको श्रृंखलामा देखिँदै आए...

  • मकवानपुरमा निजी अस्पताललाई कोभिड अस्पताल बनाइने

    मकवानपुर । जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) मकवानपुरले हेटौंडा उपमहानगरपालिका– ११ स्थित चुरेहिल अस्पताललाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको डिसी सीएमसीको बैठकले उक्त अस्पतालमा आइसियू सहितको...

  • राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् । जनकपुर जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न उक्त अध्यादेश जारी गरिएको हो । उक्त रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्यादेशको मस्यौदा गरेको थियो । केही दिनअघिको मन्त...

  • अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फिर्ता बोलाउने सेनाको तयारी

    काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा फिर्ता बोलाउने गरी तयारी थालेको छ । देशमा कोरोना संक्रमण बढ्दै जाँदा जनशक्तिको अभाव हुनसक्ने विश्लेषणका साथ सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई फिर्ता बोलाउने गरी तयारी थालेको हो । सेनाले जुनसुकै बेला पनि बोलाइन सक्ने भन्दै तयारी अव...

  • गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि

    पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कोरोनाको नतिजा पोजेटिभ आएको छ। प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा मंगलबार साँझ उनको आरडिटी परीक्षण गर्दा पोजेटिभ आएको हो। यसअघि गण्डकी प्रदेशका ४ जना सांसदको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो। सांसदहरु राजीव पहारी, प्रभा कोइराला, मनकुमारी गुरु...

  • कोरोना संक्रमणबाट पोखरामा थप २ जनाको मृत्यु

    पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका स्याङ्जा र पर्वतमा दुई जनाको मृत्यु भएको हो । स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएका स्याङजा र पर्वतका दुईजना पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ...