• मानसिक समस्यामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय

    पोखरा । कोभिड– १९ का कारण यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यले थप मानसिक समस्या भोग्नु परेको बताएका छन्।निलहीरा समाजद्वारा पोखरामा आयोजित ‘कोभिड–१९ले समुदायका सदस्यमा पारेको प्रभावसँगै देखिएको चुनौती र अबको बाटो’ विषयक सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा उनीहरुले कोभिड–१९ समयमा थप समस्यामा भोग्न बाध्य भएको बत...

  • पुस २७ गते राष्ट्रिय सहकारी महासंघको २८औं वार्षिक साधारणसभा

    काठमाडौं । राष्ट्रिय सहकारी महासंघको २८औं वार्षिक साधारणसभा आगामी २७ गतेलाई तोकिएको छ । महासंघको गत पुस २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार २७ गतेलाई साधारणसभा तोकेको हो । सभा भौतिक अभौतिक (भर्चुअल) दुबै माध्यमबाट गरिने महासंघले जनाएको छ । कोभिड–१९ को संक्रमण कायमै रहिरहेको अवस्थामा स्वास्थ्य सुरक्षाला...

  • राष्ट्रिय खेलकुद परिषद्का खरिदार घुससहित पक्राउ

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत खेलकुद विकास समिति सानोगौचरणमा कार्यरत खरिदारलाई अख्तियारले नियन्त्रणमा लिएको छ । खरिदार तिलकप्रसाद घिमिरेलाई १५ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । घिमिरेले क्लवको प्रमाणपत्र नवीकरण गर्नका लागी सेवाग्राहीसँग घुस मागेको सुराकको आधा...

  • गुप्तचरका पहुँचवाला दुई इन्सपेक्टर डिएसपीमा बढुवा

    काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका दुईजना इन्सपेक्टरलाई प्रमुख अनुसन्धान अधिकृत (डिएसपी)मा बढुवा गरिएको छ । छड्के बाटोबाट राष्ट्रिय अनुसन्धान विभागमा ईन्ट्रि गरेकी बिना केसी र सुन्दरमणी पोखरेललाई प्रमुख अनुसन्धान अधिकृतकमा बढुवा गरेको बताईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राअवी प्रमुख गणेश अधिका...

  • शिलान्यासको १४ महिनापछि नागढुंगा सुरुङमार्ग खन्न सुरु

    काठमाडौं । सिस्नेखोला-दहचोक (नागढुंगा) सुरुङमार्ग खन्ने काम मंगलबारबाट सुरु भएको छ । सडक विभागका अनुसार मंगलबार विहानबाट सुरुङमार्ग खन्न सुरु गरिएको हो । आयोजनाका निमित्त प्रमुख नरेशमान शाक्यका अनुसार मेसिनको प्रयोग गरेर सुरुङ खन्न थालिएको हो । ‘१५/१६ मिटरसम्म माटो नै भेटिन्छ, त्यसपछि विष्फोटक पदार्थ प्रयोग गर्न सक...

  • ओलीले गरे ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा

    काठमाडौँ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री तथा केपी शर्मा ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । मंगलबार बालुवाटारमा जारी आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अहिले कायम रहेको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको एक नेताले जानकारी दिए । कमिटीमा बाँकी १९७...

  • काठमाडौँबाट एक हुन्डी कारोबारी पक्राउ

    काठमाडौं । अवैद्य हुण्डी कारोबार गर्ने एक जना काठमाडौँको न्युरोडबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका ३ बस्ने वर्ष २५ का विर्ज तामाङ रहेका छन् । महानगरीय प्रहरी बृत्त जनसेवाबाट ड्युटीमा खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा काठमाडौँ महानगरपालिका–२२ न्युरोडमा शंकास्पद अवस्थामा तामाङलाई फे...

  • उपल्लो डोल्पामा दुई वर्षपछि बल्ल खाद्यान्न ढुवानी

    डोल्पा । निरन्तरको ताकेतापछि उपल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी कार्य शुरु भएको छ । सुर्खेतबाट उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि तीन हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको छ । उक्त परिमाणमध्ये ४४० क्विन्टल चामल दुनै पुगेको छ । छार्काताङसोङ गाउँपालिकाको ढारगाउँमा १०० ...

  • पाँच महिनामा ३४ करोड राजश्व सङ्कलन

    कैलाली । यातायात व्यवस्था कार्यालय कैलालीले चालु आर्थिक वर्षको हालसम्म रु ३४ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण जाँचपास, रुट परमिट, प्रदूषण, कम्पनी रजिष्ट्रेशनलगायतका विभिन्न प्रकारका राजश्व शीर्षकबाट रु ३४ करोड ३५ लाख ८८ हजार ४१३ राजश्व सङ्कलन गरेको यातायात व्यवस्था ...

  • अग्निपीडितलाई राहत वितरण

    लहान । सिरहाको अर्नमा गाउँपालिका–२ ब्रह्मपुरीका अग्निपीडित परिवारलाई हर्ष नेपाल संस्थाले राहत वितरण गरेको छ । गत शुक्रबार राति भएको आगलागीमा परी स्थानीय घनश्याम महतो र रामप्रकाश महतोको घर जलेर नष्ट हुँदा खाद्यान्न, लत्ताकपडालगायत करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको थियो । पीडित परिवारको घरमै पुगेर हर्ष नेपा...