• लोक सेवाले रोक्यो सहसचिव र उपसचिवको विज्ञापन

    काठमाडौं । लोक सेवा आयोगले रा.प. प्रथम र द्वितीय श्रेणी (सहसचिव र उपसचिव)को दरखास्त स्थगित गरेको छ। तह ११ र ९ औं का बढुवा तथा खुला सबै विज्ञापनहरूमा दरखास्त लिने कार्य स्थगित गरिएको लोक सेवाले बुधबार सूचना निकालेर जानकारी दिएको हो। आयोगका उपसचिव देवीप्रसाद सुवेदीका अनुसार सर्वोच्च अदालतले मंगलबार आयोगका नाममा तीन व...

  • सडक पिच गर्न माग गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सडकमा

    काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नम्बर २७ सुनाकोठी क्षेत्रमा लामो समयसम्म पनि सडक कालोपत्रे नभएको भन्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसहितका स्थानीयले प्रदर्शन गरेका छन् । त्यहाँका स्थानीयले सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै बाटो बन्द गरेर नै विगत तीन दिनदेखि आन्दोलनरत रहेका छन् । ठेकेदारले सडक कालोपत्रे गर्...

  • शिक्षालाई श्रम र सीपसँग जोड्न शिक्षामन्त्रीको आग्रह

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको उपयोग गर्दै शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्ने बताएका छन् । शिक्षा नीति तथा अभ्यास केन्द्रले आज भर्चुअलरुपमा आयोजना गरेको ‘मधेसका शिक्षाका सवालहरु’ विषय संवादमा मन्त्री पोखरेलले शिक्षालाई श्रम, सीप उत्पादन हुँदै समृद्धिसँग जोड्न...

  • सडकका मजदूरलाई खाना खुवाउने क्रम जारी

    काठमाडौँ । काठमाडौंको सडकका असङ्गठित क्षेत्रका मजदूरलाई खाना खुवाउने अभियान अहिले पनि जारी रहेको छ। बन्दाबन्दीको समयदेखि नै शुरु भएको उक्त अभियान अझै छठसम्म लैजाने योजना अभियानकर्मीको छ। काठमाडौं महानगरपालिकाले वैकल्पिक व्यवस्था गर्ने भन्दै यसरी खाना नखुवाउन गरेको आग्रहलाई बेवास्ता गर्दै युवाले आज पनि उक्त अभियान जारी...

  • धनगढीमा प्रहरी हत्याकाण्ड प्रकरणमा संलग्न थप एक जना पक्राउ

    धनगढी । प्रहरी हत्याकाण्डमा जोडिएपछि कैलालीका एक जना व्यापारी पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिकाको जुगेडामा प्रहरी असई र जवानको तस्करहरूले हत्या गरेको घटनामा जोडिएपछि व्यापारी राजीव गुप्ता पक्राउ परेका हुन्। प्रहरीले जुगेडा चौकीका इन्चार्ज रहेका असई गोविन्द विक र जवान रामबहादुर साउदको विभत्स हत्या भएको त्यसरात ...

  • माइतीघरमा भारतीय सेनाध्यक्ष नरवणे भ्रमणको विरोध

    काठमाडौं । काठमाडौंको माइतीघर मण्डलमा भारतविरूद्ध प्रदर्शन भएको छ।भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने औपचारिक भ्रमणमा आएकै दिन आज दिउँसो माइतीघरमा प्रदर्शन भएको हो। विभिन्न २१ दलले गरेको प्रदर्शनका सहभागीले ‘गो ब्याक इन्डिया’ लगायत नारा लगाएका थिए।सन् १९५० लगायतमा भएका असमान सन्धी खारेज गर्न ...

  • विराटनगरको नोबेल अस्पतालमा दुई संक्रमितको मृत्यु

    विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालका अनुसार बुधबार बिहान इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धा महिला र झापाको दमक–३ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार दमको पुरानै समस्या रहेकी इलामकी वृद्धा श्वासप्रश्वासमा स...

  • गण्डकी प्रदेशका कृषि मन्त्री लेखबहादुर थापा मगरलाई कोरोना संक्रमण पुष्टि

    पोखरा । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरलाई कोरोना संक्रमण भएको छ। मन्त्री मगरलाई आज विहान कोरोना पुष्टि भएको उनका स्वकीय सचिव भरत खनालले जानकारी दिए। मन्त्री मगरले सामान्य रुघा, खोकी र ज्वरो देखिएपछि परिक्षणका लागि स्वाब दिदा आज कोरोना पोजिटिभ रिपोर्ट आएको खनालले बताए। मन्त...

  • भारतका सेना प्रमुख नरावणे काठमाडौंमा

    काठमाडौँ । भारतका सेना प्रमुख मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन्। नेपालको तीन दिने औपचारिक भ्रमणका लागि भारतीय स्थल सेनाध्यक्ष नरावणे भारतीय वायु सेनाको विशेष विमानमार्फत बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। नरावणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आइपुगको विमानस्थल स्रोतले जना...

  • अवैध सामान र १३ बोरा पटकासहित दुई जना पक्राउ

    झापा । झापाको मेचीनगर नगरपालिका–७ बाट ठूलो परिणाममा अवैध सामान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार राति भारतबाट नेपालतर्फ भन्सार छलेर अवैधरूपमा ल्याउँदै गरेको रु सात लाख २१ हजार ७०० बराबरको लत्ताकपडा र मोटरपार्ट्स बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी...