• रिखार युवा क्लको अध्यक्षमा केशव छन्त्याल

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ८ ,कुइेनेमंगलेमा रहेको रिखार युवा क्लबको अध्यक्षमा केशव छन्त्याल चयन हुनुभएको छ । सोमबार सम्पन्न क्लबको अधिवेशनबाट छन्त्यालको अध्यक्षतामा नयाँ कार्यसमित चयन गरिएको हो । क्लबको बरिष्ठ उपाध्यक्षमा अगेन्द्र छन्त्याल ,उपाध्यक्षमा प्रेमप्रसाद छन्त्याल ,सचिवमा प्रेम छन्त्याल...

  • पिकअप दुर्घटना : दुईको मृत्यु, दुई घाइते

    इलाम । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ । इलामका प्रहरी प्रमुख नवीनराज राईका अनु...

  • कृषि विकास बैंक लुटमा संलग्न खम्ब घले पक्राउ

    काठमाडौं । कृषि विकास बैंकको लगईन युजरमा प्रवेश गरेर करिब पाँच करोड रुपैयाँ अपचलन गर्ने समूहका खम्ब घलेलाई प्रहरीले पक्रेको छ । ०७६ असोजमा घले सहितको समूहले कृषि विकास बैंकको लाहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ व्यक्तिको नाममा ट्रान्सफर गराए । मुख्य कार्यालय न्यूरोडबाट समेत व्यक्तिको खातामा अनधिकृत रुपमा ट्रान्सफर गरि...

  • नक्कली नोट बनाएको आरोपमा ३ जना पक्राउ

    महेन्द्रनगर । नेपाली एक हजारका नक्कली नोट बनाएर बजारमा सामान खरिद गरेका अभियोगमा दुई भारतीयसहित एक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नक्कली नोट, एक थान ल्यापटप, प्रिन्ट गर्ने मेसिनसहित कागजात र अभियुक्तहरुलाई सार्वजनिक गरिएको छ । पक्राउ पर्...

  • पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ३१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट न...

  • पर्वतको जलजलामा १० शैयाको अस्पताल भवन शिलान्यास

    बेनी । पर्वतको जलजला गाउँपालिकामा दश शैयाको अस्पताल भवन शिलान्यास गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार गाउँपालिकाको वडा नम्बर ३ स्थित माझफाँट स्वास्थ्य चौकी परिसरमा १० शैयाको अस्पताल निर्माण गर्न लागिएको हो । अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल ‘रामकृष्ण’ले एक कार...

  • म्याग्दीमा ११ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालका अनुसार संक्रमित हुनेमा तनहुँ ठेगाना भई हाल अन्नपूर्ण २ वस्ने वर्ष ४९ को पुरूष १, अन्नपूर्ण वडा नम्बर ३ ठेगाना भएका वर्ष ५४ र ४५ का पुरूष १ र महिला १, मुस्ताङ ठेगाना भई हाल तातोपानी बस्ने वर्ष ३६ की...

  • सरकारले विज्ञापन बोर्डमा ५ जना सदस्य नियुक्त

    काठमाडौं । सरकारले विज्ञापन बोर्डमा रिक्त रहेका ५ जना सदस्यहरु नियुक्त गरेको छ । सरकारले सञ्चार क्षेत्रका अनुभवी तथा विभिन्न माध्यमका सञ्चारक्षेत्रलाई समेट्यै सदस्यहरु नियुक्त गरेको हो । विज्ञापन बोर्डको सदस्य नियुक्त हुनेमा महेन्द्र बहादुर शेरचन, शुभशंकर कडेल, बलराम थापा चन्द्र न्यौपाने र बन्दना दनुवार रहेका छन् ।...

  • गैँडा मृत्युबारे समितिले थाल्यो छलफल

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले छलफल थालेको छ । छलफलका लागि समितिका सभापति पूर्णकुमारी सुवेदी नेतृत्वको सात सदस्यीय टोली निकुञ्जको कार्यालय कसरा आइपुगेको हो । टोलीले गैँडाको संरक्षणमा काम गर्ने सङ्घ संस्था तथा संरक्षणकर्मीसँग अन्तक्र्रिया ग...

  • रौतहटमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

    रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका बसन्तपुरमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गरेको छ । चन्द्रनिगाहपुराबाट गौर जान लागेको ना ३ ख ५७२२ नम्बरको ट्रकले आज बिहान ठक्कर दिँदा ६५ वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो । ट्रकको ठक्करबाट चन्द्रपुर नगरपालिका वडानं ८ मोतीपुरकी ६५ वर्षकी देवकी आचार्यको ज्यान गएको रौतहट प्...