दाङ । नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय उपाध्यक्ष चिन्ताबहादुर बुढाथोकीको निधन भएको छ। उनको गए राति कोहलपुर मेडिकल कलेजमा निधन भएको हो। कोरोना संक्रमणपछि उनको उपचार भइरहेको थियो। उनको गए राति ११:५० बजे निधन भएको बाँकेमा कोरोना संक्रमण सम्बन्धी फोकल पर्सन नरेश श्रेष्ठले बताए। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पि...
समाचार
-
-
तनहुँमा ७२ जुवाडे पक्राउ
तनहुँ । तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात लाख ४० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जुवा खालबाट कौडा, तास, तन्नालगायतका सामग्री बरामद गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिम...
-
सप्तरीमा हात्ती मृत फेला
सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा आज एउटा जङ्गली हात्ती मृत फेला परेको छ । बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए । पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्षसमेत रहेका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तार...
-
कुर्सीबाट लडेर घाइते पूर्वगाविस अध्यक्ष भण्डारीको मृत्यु
दाङ । दाङमा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ । शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको हो । कुर्सीबाट लडेर टाउकोमा गम्भीर चोट लागेका तुलसीपुर उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती...
-
ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु , दुई घाइते
कञ्चनपुर । गए राति कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से१त ९५३३ नम्बरको ट्र्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ...
-
पछिल्लो २४ घण्टामा थप १९४५ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४५ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २४ हजार ६ सय ६५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ३ सय ६४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल...
-
वाग्मती प्रदेशमा कोरोनाबाट ६ सय जना भन्दा बढीको निधन
हेटौंडा । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौंडालगायत वाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ । वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा एक लाख १७ हजार १९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयको कोभिड–१९ का प्रवक्ता डा।पुरुषोत्तम सेढाईंकाअन...
-
‘कोमा’मा रहेकी एक कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा बच्चा
काठमाडौं । चीनको वुहानबाट संक्रमण सुरु भएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभरको जनजीवन प्रभावित भएको छ । कोरोनाको चपेटामा परेका व्यक्तिको जीवनचक्रमा पुरै प्रभाव कोरोनाको मात्रै रहने अवस्था देखिएको छ । यसैबीच, बेलायतमा अनौठो घटना भएको छ । बेलायतको सरकारी स्वास्थ्य सेवामा कार्यरत एक महिलाले कोरोना संक्रमणका कार...
-
सिगास सामुदायिक वनमा ११ वटा गाई मृतावस्थामा फेला
बैतडी । जिल्लामा शुक्रबार ११ गाई मरेको अवस्थामा फेला परेका छन् । पुर्चौंडी नगरपालिका वडा नम्बर ६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला परेका हुन् । बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले गाई मृतावस्थामा फेला परेको भन्ने स्थानीयवासीले खबर गरेको र प्रहरी टोली जाने तयारीमा रहेको जानकारी...
-
भारतमा कोरोना सङ्क्रमितको संख्या ९० लाख नाघ्यो
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ। शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन्। कुल सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ। भारतमा सङ्क्रमणमुक्त भएकहरुको दर ९३.६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ। मन्त...


























