लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोम खड्काको निधन भएको छ । गए राति १ बजेतिर घरमा चक्कर लागेपछि उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा २ बजे उनको निधन भएको हो । नेता खड्का राजनीतिक तथा सामाजिक दृष्टिले उचाइमा पुगेका व्यक्ति हुन् । विसं २०२३ असारमा धुर्कोट गाउँपाल...
समाचार
-
-
गोरखामा नगदसहित ३४ जुवाडे पक्राउ
गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले गएराति ३४ जनालाई पक्राउ गरेको छ । चाडपर्वमा हुनसक्ने सम्भावित घटना, आपराधिक क्रियाकलापका गतिविधिलाई मध्यनजर गर्दै प्रहरीले शंकास्पद ठाउँमा छापा मारेर गएराती ३४ जना जुवाडेलाई पक्राउ गरेको हो । गोरखाको सिरानचोक गाउँपालिका ७ को नयाँसाँघुबाट कौडा र १ लाख ७५ हजार रुपैँया नगदसहित ३४...
-
देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
देउखुरी । दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका–१ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिच...
-
छिमेकीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ
सर्लाही । सर्लाही प्रहरीले छिमेकी २८ वर्षीय अजय पासवानको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । मलंगवा नगरपालिका–६ खुटौना बस्ने ३६ वर्षीय बिनोद पासवानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । बिनोदले धारिलो हतियार प्रहार गरी अजयको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खुटौना र जिल्ला प्रहरी कार्...
-
देशभर थप १४७७ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ९८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यससँगै देशभर कोरोना संक्र...
-
५८ बोतल एसिडसहित धनुषाका स्थानीय व्यापारी पक्राउ
काठमाडौँ । धुनषा प्रहरीले ५८ बोतल एसिडसहित नागेन्द्र साहलाई पक्राउ गरेको छ । बियरको बोतलमा भरेर राखिएको अवस्थामा साहलाई जनकपुर उपमहानगरापालिका–४ स्थित किराना पसलबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी रमेशकुमार बस्नेतले बताए । एउटा बोतलमा ७ सय ५० एमएलको मात्रामा एसिड भेटिएको हो । एसपी बस्नेतका अनुसार आरोपित सा...
-
पाँचथरमा पटकाबाट आगो सल्किँदा एक घर जल्यो
काठमाडौँ । पाँचथरको हिलिहाङ गाउँपालिका–३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक व्यक्तिको घर आगलागी भएको छ । स्थानीय शर्ण योङहाङको घर पूर्णरूपमा जल्दा ५ लाख ८६ हजार रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । तिहारमा पड्काइएको पटकाबाट आगलाग...
-
भारतमा कोरोना संक्रमणबाट थप आठ नेपालीको मृत्यु
काठमाडौं । कोरोना भाइरसको कारणले विदेशमा थप आठजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नइमा कोरोना भाइरसका कारण आठजना नेपाली ज्यान गएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली सङ्ख्या २ सय ९३ जना पुग...
-
रुपन्देहीमा घरायसी विवादमा चक्कु प्रहार गरी बाबुद्वारा छोराको हत्या
रुपन्देही । रुपन्देहीमा घरायसी विवादमा आफ्नै बुबाले छोराको हत्या गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ का ४३ वर्षीय शेर बहादुर गुरुङले १९ वर्षीय छोरा पदम बहादुरलाई चुक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनएको छ । वडा प्रहरीका बुटवलका प्रहरी निरीक्षक गोविन्द रेग्मीले मदिरा सेवन गरेका बुवाले घरायसी...
-
दुई लाख नगदसहित ९ जना जुवाडे पक्राउ
उदयपुर । उदयपुरमा दुई लाखभन्दा बढी नगदसहित ९ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको विशेष टोलीले त्रियुगा नगरपालिका १० करमगाछीबाट गएराति पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार करमगाछि स्थित प्रेम भट्टराईको घरमा जुवा खेलीरहे...

























