• म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बेनी नगरपालिका २ का ३१ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्ती अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको जनाएको छ । ...

  • कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट संचालन

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो । बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो । स्वास्थ्य मापदण्ड र...

  • सडकको हरियो लेनमा गुड्न थाले साइकल

    काठमाडौं । ललितपुरको सडकमा छुट्टयाइएको हरियो रङको साइकल लेनमा साइकल गुड्न थालेका छन् । ललितपुर महानगरपालिकाले सडकको छेउमा हरियो रङसहित साइकल लेन बनाएको हो । हरियो रङको सो लेनमा साइकलमात्र गुडाउन पाइन्छ । पुल्चोकमा साइकल लेनमा साइकल चलाउँदै साइकल यात्रु । रातोपाटीबाट साभार ...

  • कालिकोटको शुभकालिका गाउँपालिकाले विपन्नलाई उपलब्ध गरायो दसैँ राहत

    मान्मा । कालिकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाभित्रका अतिविपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई दसैँ राहत उपलब्ध गराएको छ । दसैँ तिहारमा खर्च टार्न कठिन भएका गाउँपालिकाभित्रका २ सय १० जनालाई राहत उपलब्ध गरिएको हो । उक्त वर्गका व्यक्तिलाई उपाध्यक्ष कार्यक्रमअन्तर्गत दसैँका बेला राहतस्वरुप खाद्यान्न...

  • अवैध लागूऔषध कारोबारमा संलग्न १० जना पक्राउ

    काठमाडौं । अवैध लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ लिङकगेटबाट करिब ३ किलो अवैध लागूऔषध अफिम जस्तो देखिने बस्तु सहित रुकुम (पश्चिम) वाफिकोट गाउँपालिका–८ दुली बस्ने ३५ वर्षीय लाले भन्ने लाल बहादुर खत्रीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ...

  • ३ लाख १९ हजार रुपैयाँ नक्कली नोट सहित एकजना पक्राउ

    चितवन । प्रहरीले ३ लाख १९ हजार रुपैयाँ नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १ हजार दरको ३ लाख १९ हजार रुपैयाँ नक्कली नोटसहित मकवानपुर राक्सीराङ गाउँपालिका–८ बस्ने २६ वर्षीय जित बहादुर लोप्चनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । चितवन राप्ती नगरपालिका ५ भण्डारा, चौकी डाँडा भन्ने स्थानमा...

  • कांग्रेसको युरोप र अफ्रिकी महादेशमा शाखा गठन

    काठमाडौँ । कांग्रेसको विदेशस्थित जनसम्पर्क समितिको सञ्जालले युरोप र अफ्रिका महादेशमा शाखा गठन गरेको छ । सञ्जालको हालै सम्पन्न भर्चुअल बैठकले बेलायत निवासी शेखर कँडेलको नेतृत्वमा युरोप र विष्णुदत्त भट्ट नेतृत्वमा अफ्रिका शाखाको गठन गरेको हो । युरोप समितिको उपसंयोजकमा बेलायत निवासी तस्बिर लामा र जर्मनी निवासी विजय मो...

  • सुनसरीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

    सुनसरी । सुनसरीमा कोरोना संक्रमित ५५ वर्षीया एक महिलाको मृत्यु भएको छ । गढी गाउँपालिका–४ बस्ने उच्च रक्तचापकी दीर्घरोगी महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ४ गते प्रतिष्...

  • गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीद्वारा दसैंभत्ता कोरोना कोषमा जम्मा

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले यसपालिको दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् । गण्डकी प्रदेश सरकारको बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठक । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीसहित सात मन्त्रीको दसैंभत्ता कोभिड–१९ उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एव...

  • राष्ट्रपति भण्डारीद्वारा दुई महिनाको तलब र चाडपर्व खर्च कोरोना कोषमा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापतको रकम प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीले यस आर्थिक वर्षको दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापत प्राप्त हुने रकम प्रदान गरेको...