काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन्। मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो। त्यसपछि उनले दरबार हा...
समाचार
-
-
इन्धन मिसावट गरेपछि वीरेन्द्रनगरस्थित एक पेट्रोल पम्प सिल
कैलाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा मिसावट गरेको पाएपछि शङ्कर आयल स्टोर्सलाई बन्द गरिएको हो । डिजेल मिसावटले मोटरसाइकलको इञ्जिनमा खराबी आएपछि स्थानीय उपभोक्ताले प्रशासनमा उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय...
-
सर्लाही जिल्लाको लालबन्दीबाट १५ किलो गाँजासहित दुई जना पक्राउ
काठमाडौं । लागुऔषध गाँजासहित सर्लाही जिल्लाको लालबन्दीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–१ बागवानी केन्द्रका प्रहरीले प्रदेश २–०–३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई आज बिहान ४ः३० बजे जाँच गर्दा १५ किलो गाँजासहित हरिवन नगरपालिका २ डाबरी निवासी २० वर्षीय श्रवण महतो र १९ वर्षीय बद्री महतोलाई पक्राउ ...
-
खोटाङका कृषिविज्ञ मदन राईद्धारा १० संघसंस्थालाई जग्गा दान
खोटाङ । खोटाङका कृषिविज्ञ मदन राई हाल व्यवहारिक शिक्षाको अभ्यासमा तल्लिन छन्। साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राई हाल विद्यार्थीलाई आत्मनिर्भर र स्ववलम्भी बनाउने प्रयासमा ‘कुटोदेखि कम्प्युटर’ चलाउनेसम्मको जीवनोपयोगी शिक्षाको अभ्यास गराउन समय खर्च गरिरहेका छन्। कृषिविज्ञ राईको टिम दिक्तेल रुपाकोट मझुवागढ...
-
धनगढी प्रहरी हत्या प्रकरण:हत्यामा संलग्न थप १ जना पक्राउ
कैलाली । गत शनिवार राति धनगढीमा नेपाल प्रहरीका एक जना असई र प्रहरी जवान हत्या प्रकरणमा थप १ जना पक्राउ परेका छन् । हत्यामा संलग्न भएको भन्दै वर्ष २० का रोहित रानालाई आज प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले रातोपाटी लाई जानकारी दिए । उनले प्रारम्भिक ...
-
धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु
धरान । धरानमा मंगलबार दिउँसो थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा दुवैको मृत्यु भएको हो। प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मृत्यु हुनेमा धरानको वडा नं १७ का ७२ वर्षीय पुरुष र वडा नं १८ का ६८ वर्षीय पुरुष रहेका छन्। उनीहरु द...
-
उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने थप एक जना पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन्। प्रहरीले निरज राना मगरलाई बुटवलबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी काठमाडौं ल्याइएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। हामीले हिजो उनलाई बुटवलबाट पक्राउ गरी काठमाडौ ल्याएका छौ...
-
बर्दियामा साढे २३ किलो चरेससहित एक महिला पक्राउ
बर्दिया । बर्दियामा सशस्त्र प्रहरीले साढे २३ किलो चरेससहित एक जना महिलालाई पक्राउ गरेको छ। गुलरिया नगरपालिका वडा नं.१० बुद्धि दमाईको घरको शौचालयबाट शरिरबाट ५ किलो चरेस भेटेको र थप अनुसन्धान गर्दा जम्मा साढे २३ किलो चरेस फेला परेको सशस्त्र प्रहरी उपरीक्षक एनबी रावतले जानकारी दिए। यस्तै एक थान मोबाईल, ट्याम्बो मोबाईल...
-
कक्षा १२ को परीक्षा छठलगत्तै
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले देशभर होम सेन्टर (पढेकै स्कुल) मा ‘फेस टु फेस’ कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । छठलगत्तै परीक्षा सञ्चालन गर्न कार्यविधि स्वीकृति र समयतालिका प्रकाशनको काम अन्तिम चरणमा पुगेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । कार्यविधिअनुसार प्रत्येक विषयको सैद्धान...
-
काठमाडौंको बालगृहमा अलपत्र पारिएका ११ जना बालबालिकाको उद्धार
सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ। काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार गरिएको हो। लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका हिमाली नवीन समाजले ती बालबालिकालाई उद्धार ...


























