काठमाडौँ । कोरना नियन्त्रण, रोकथाम र यससम्बन्धी व्यवस्थापनमा खटिएका जनप्रतिनिधिहरू आफैं कोरोनाबाट संक्रमति हुन थालेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभर १ सय भन्दा बढी जनप्रनिनिधिहरूमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कोरोना संक्रमण पुष्टि भएका जनप्...
समाचार
-
-
धनुषामा कोरोनाबाट एकको मृत्यु
जनकपुर । श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीको कोरोनाबाट मृत्यु भएको छ । प्रादेशिक अस्पतालका अनुसार धनुषाको औरही गाउँपालिका.१ पुरनदैयाका ६० वर्षीय रामपरिक्षण सहनीको बुधबार मृत्यु भएको छ । उनको मृत्युपछि स्वाब संकलन गरिएको थियो । बुधबार साँझ उनको कोर...
-
घाँस काट्ने क्रममा लडेर आमा र गर्भेशिशुको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ मा एक महिला र गर्भमा रहेको शिशुको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ । साविक बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङको घटनास्थलमा र गर्भमा रहेको आठ महिनाको शिशु भने जीवितै भेटिए पनि उपचारका क्रममा काठमाडौं लैजाने क्रममा मृत्यु भएको छ । स्थानीयवासीका अनुसार भीरबा...
-
घुस लिदै गर्दा पोखरा खानेपानीका एक कर्मचारी पक्राउ
पोखरा । नेपाल खानेपानी संस्थान पोखरामा कार्यरत एक कर्मचारी घुस लिएको आरोपमा पक्राउ रंगेहात परेका छन्। नेपाल खानेपानी संस्थान पोखरा कार्यालय विन्ध्यबासिनीमा प्रशासन सहायक पदमा कार्यरत कृष्णहरी वाग्ले घुस लिएको आरोपमा बिहीबार पक्राउ परेका हुन्। घरमा जडान गरिएको खानेपानीको बिग्रिएको मिटर परिवर्तन गर्न २५ हजार रुपैयाँ ...
-
कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीनवटा नर्सिङ रोबोट परिचालन गर्ने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । आफ्नो नगर क्षेत्रमा कोरोन...
-
आजदेखि खुल्यो मालपोत कार्यालय, आइतबारबाट सेवा दिइने
काठमाडौं । आजदेखि मालपोत कार्यालयले सेवा दिने भएका छन् । सरकारले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै बन्द भएका मालपोत कार्यालय खुला भएको हो । साउन २८ गतेबाट सेवा बन्द गरेको मालपोत कार्यलयले आजबाट सेवा शुरु गरेको छ । यद्यपि, साउन २८ गते यता पनि मालपोत आन्तरिक रुपमा प्रशासन सञ्चालनका लागि खुला भएको भूमि व्यवस्था ...
-
तानसेन नगरपालिकाका जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण
पाल्पा । तानसेनका जनप्रतिनिधिसहित एकै दिन पाल्पामा २८ जना कोरोना संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिकाका १९ जना र रम्भा गाउँपालिकाका ९ जनामा कोरोना पोजेटिभ देखिएको हो । तानसेनका संक्रमितहरु तानसेन बजार क्षेत्रका हुन् । जस अनुसार तानसेनको वडा नं. १ का २ जना, वडा नं. २ का १ जना, वडा नं. ६ का १ जना, वडा नं. ७ का ३ ...
-
चट्याङ लागेर ताराखोलामा एक युवाको मृत्यु
बागलुङ। चट्याङले लागेर बागलुङको ताराखोलामा गए राति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट लागेकाे...
-
गाउँपालिकाका अध्यक्ष केसीलाई कोरोना सङ्क्रमण पुष्टि
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि उनले कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब...
-
बालिकालाई फकाएर मध्यरातमा भारत लैजादै गरेका ६ जना युवक पक्राउ
रौतहट । निषेधाज्ञाकै अवधिमा रौतहट स्थित एकजना बालिकालाई ललाई फकाई मध्यराति भारततर्फ लगिरहेका ६ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका असई मेरालाल प्रसाद गुप्ताको कमाण्डमा गएको गस्तीटोलीले उनीहरुलाई परोहा नगरपालिका ७ चिरान चौक बाट बुधवार राति १ बजे पक्राउ गरेको हो । बिआर ०५ डी ६०३८ र ना ६...

























