• कर्णप्रिय बेनीको बजार गीतकी गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित (फोटो/भिडिओ)

    म्याग्दी । पुरानाे र कर्णप्रिय  ‘बेनीको बजार, जता माया उतै छ नजर’ गीतकी रचनाकार एवम् गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको छ ।शनिबार म्याग्दी सदरमुकाम बेनीमा सामाजिक विकास कार्यालय म्याग्दी र म्याग्दी जेसिजद्वारा आयोजित पानी खायो बाघलै एवम् बेनीको बजार गीतको पुनर्निर्मित म्युजिक भिडिओ विमोचन कार्यक्रममा गायिका छ...

  • बेनी बजार अनुगमन (तस्बिरहरु)

    म्याग्दी । शुक्रबार म्याग्दी सदरमुकाम बेनी बजारका पसल तथा होटेलहरुको अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बजारका खाद्यान्न पसल तथा होटेलहरु पसलहरु अनुगमन गरिएको हो । ६ होटेल ,न्यु वेष्ट प्वाइन्ट आवासीय माविको क्यान्टिन र ५ वटा किराना पसलमा अनुमगन गरिएको खाद्य प्रविधि तथा ...

  • कांग्रेसद्धारा पर्वतकाे जलजला गाउँपालिकालाई सम्मान

    बेनी । स्थानीय तहको संस्थागत क्षमता स्व–मूल्याङ्कन (लिजा) मा आर्थिक वर्ष २०७९र८० मा पर्वतको जलजला गाउँपालिका गण्डकी प्रदेशमा दोस्रो र पर्वत जिल्लामा प्रथम बनेपछि नेपाली कांग्रेसका सभापति लगायतबाट सम्मानित भएको छ ।नेपाली कांग्रेसको नेतृत्वमा रहेको गाउँपालिकाले प्रदेश र जिल्लामा उत्कृष्ट नतिजा ल्याएपछि गाउँपालिकाका अध्यक...

  • पुथाले गुमायो दुई जनप्रतिनिधिसहित तीन व्यक्ति

    रुकुम पश्चिम । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२, स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष ३३ वर्षीय भूपेन्द्रा बुढ...

  • बागलुङमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु , एक जना गम्भीर घाइते

    बागलुङ  ।मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको गलकोट नगरपालिका–२ ,भुङ्खानीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गलकोट तर्फ जाँदै शुत्रबार विहान करिब आठ बजेको समयमा रा १ झ २०० नम्बर को बोलेरो जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । मृत्यु र घाइते हुने कसैको...

  • प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका म्याग्दीका बरुवाललाई वीपी स्मृति पुस्तकालद्धारा नगद सहित सम्मान

    पोखरा ।प्रजातान्त्रिक आन्दोलनमा योगदान दिनुभएका नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समिति म्याग्दीका सभापती कृष्णप्रसाद बरुवाल पोखरामा सम्मानित हुनुभएको छ । बुधबार वी.पी. स्मृति पुस्तकालय गण्डकी प्रदेशले अन्नपूर्ण गाउँपालिका–६ ,घारका बरुवाललाई काग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प...

  • अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन शी लिड्स आइकनको टप २७ मा छनौट

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन देशभरका महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगिताको उत्कृष्ट २७ भित्र पर्नुभएको छ ।शी लिड्स आइकन नाम दिइएको आइकनमा देशभरका पालिकाका प्रमुख तथा उपप्रमुखहरुसहित २७ जना महिला जनप्रतिनिधिमहरु सर्टलिस्टमा गण्डकी प्रदेशबाट ४ जनामा म्याग्दीबाट एक्लो प्रतिस...

  • अन्नपूर्ण गाउँपालिकामा घरमै प्रसूति हुनेको संख्या शून्य

    बेनी। संविधानले नै महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार उल्लेख गरेको भए पनि दूरदरारमा रहेका महिलाहरूले भने यसको प्रत्यक्ष लाभ लिन सकेका छैनन्। गर्भवतीले स्वास्थ्य संस्थामै आएर चार पटक गर्भ जाँच गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।भौगोलिक विकटता र स्वास्थ्य संस्थाको पहुँच सरल रूपमा हुन नसक्दा स्वास्थ...

  • मिना परियार हत्या प्रकरण : पाँच प्रतिवादी पुर्पक्षका लागि थुनामा

    म्याग्दी ।१९ वर्षिया मिना परियारको हत्या मुद्धाका सबै प्रतिबादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्या मुद्दाका सबै पाँचै जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मङ्गलबारको थुनछेक बहसपछि उनीह...

  • म्याग्दीकी कृष्टिना पुनलाई मिस मगरको ताज

    पोखरा । निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल–२०२४ को उपाधि म्याग्दीकी कृष्टिना पुनमगरले जितेकी छिन् ।एसटी क्रियशनको आयोजनामा भएको ग्राण्ड फिनालेमा ११ प्रतिस्पर्धीलाई पछि पार्दै कृष्टिनाले मिस मगर नेपाल–२०२४ को उपाधि जितेकी हुन् । उपाधिसँगै उनले ताज पहिरिइन् । यस्तै नगद रु १ लाख, ट्रफि तथा आकर्षक गिफ्ट ह्याम्...