बेनी शनिबार फागुन १८ गते । भाषा ,कला र सस्कृतीको संरक्षणका लागि म्याग्दीका सरकारवालाहरुले संग्राहलय स्थापनाको माग गरेका छन् । म्याग्दीका आदिवासी जनजातीहरुको लोपोन्मुख मातृभाषा, माैलीक कला र संस्कृतीलाई जिवन्त दिन म्याग्दीमा संग्रहालय स्थापना गर्न माग गरेका छन् । बुधबार नेपाल मगर संघको ३७ औं स्थापना दिवस तथा ...
समाचार
-
-
म्याग्दी हिमाली जिल्लामा सुचिकृत
बेनी शनिबार फागुन १८ गते । म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्ने प्रस्ताव समेटिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ शनिबार राष्ट्रियसभाले स्वीकृत गरेको छ । जिल्ला समन्वय समिति, गण्डकी प्रदेश सरकार, प्रतिनिधिसभा हुदै राष्ट्रियसभाले स्वीकृत गरेको प्रस्ताव राष्ट्रपतिले प्रमाणीत गरेपछि कार्यान्वयन हुने ...
-
राखुपिप्ले स्वास्थ्यचौकीमा बहिरङ्ग उपचार केन्द्र स्थापना
केन्द्रमार्फत बालबालिकामा रहेको कुपोषण घटाइने म्याग्दी, शनिबार फागुन १८ गते ।उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३, स्थित राखुपिप्ले स्वास्थ्यचौकीमा शुक्रबार बहिरङ्ग उपचार केन्द्र स्थापना भएको छ । रघुगंगा गाउँपालिका र वडा कार्यालयको पहलमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा बहिरङ्ग उपच...
-
म्याग्दीमा भिरबाट लडेर युवाको मृत्यु
बेनी शनिबार फागुन १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको फगाममा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । घाँस काट्न गएका १७ वर्षीय गणेश रसाइलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार साँझ भिरबाट लडेका रसाइलीको शव रातीले बेनी अस्पतालमा ल्याएर परिक्षण गरी शुक्रबार बिहान आफन्तको जिम्मा लग...
-
ओखरबोटको सिस्नेरी र खवाङमा खानेपानी आयोजना निर्माण
बेनी बिहिबार फागुन १८ गते । म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिका गाउँपालिका ४ सिस्नेरी र खवाङका घरघरमा खानेपानी सुबिधा पुगेको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत बन्दरमुल खानेपानी तथा सरसफाई आयोजना निर्माण गरेर स्थानीयबासीलाई निजी धारा मार्फत खानेपानी सुबिधा उप...
-
दार्चुलामा जिप दुर्घटना ,११ यात्रुको मृत्यु :प्रहरीको आँखा छल्दा डरलाग्दो दुर्घटना
दार्चुला शनिबार फागुन १८ गते । दार्चुलामा शुक्रबार राति भएको एउटा यात्रु जिप दुर्घठनामा कम्तिमा ११ जनाको ज्यान गएको छ । दार्चुला(तिंकर सडकखण्डको राताकाठामा जिप दुर्घटना हुदा ११ जनाको मृत्यु भएको हो । दुर्रघटनामा चालक गम्भीर घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक ...
-
युवाहरुको पहलमा निर्माण भएको खेलमैदान र युवा क्लवको भवन उद्घाटन
सानालेखमा महाशिवरात्री मेला शुरु धु्रबसागर शर्मा म्याग्दी शनिबार फागुन १८ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा दोस्रो महाशिवरात्री मेला एवम् विविध सांस्कृतिक कार्यक्रम २०७५ शुक्रवारदेखि शुरु भएको छ । सानालेखको लेखसाइड युथ क्लवको आयोजनामा शुरु भएको मेला एवम् सांस्कृतिक कार्यक्रमक...
-
महभिरमा खानेपानी आयोजना निर्माण
महभिर बिहिबार फागुन १६ गते । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटको महभिरमा जुगेपानी खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत ५६ लाख ३५ हजार १७ रुपैयाँको लगानीमा निर्माण भएको आयोजनाबाट महभिर गाउँका ५८ घरधुरी लाभान्वित भएका छन् । मालिका गाउँपालिक...
-
म्याग्दीमा ३७ औं मगर स्थापना दिवस तथा सातौं जिल्ला अधिवेशन यसरी मनाइयो ( भिडियो सहित )
बेनी बिहिबार फागुन १६ गते । ३७ औं मगर स्थापना दिवस तथा सातौं जिल्ला अधिवेशन प्रमुख अतिथि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले उद्घाटन गर्नुभएको हो । भिडियो हेर्नुहोस् https://youtu.be/Q2qV9NZ23_o ...
-
असिना र पानीले म्याग्दीका कृषकको लाखौंको तरकारी नष्ट
म्याग्दी बिहिबार फागुन १६ गते । गयराती परेको असिना पानीले म्याग्दीका कृषकहरुले आफ्नो खेतबारीमा लगाएको लाखौंको तरकारी नष्ट गरेको छ । राती १२ बजेदेखि साढे १२ बजेको समयमा परेको भीषण असिना र पानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पु¥याएको हो । असिना र पानीले तरकारी खानका लागि तयारीमा अवस्थामा ...