• अब म खुइलिएँ, तपाईंहरुको राजनीतिक अभिष्ट पूरा होस् : रवीन्द्र मिश्र

    काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफूलाई केहीले प्रत्यक्ष भेटमै ‘खुइल्याउने’ चेतावनी दिएको खुलासा गर्दै उनीहरुको राजनीतिक अभिष्ट पूरा होस् भन्ने शुभकामना दिनुभएको छ । उहाँले बुधबार ‘(अ)मित्र’लाई सम्बोधन गरी फेसबुकमा स्टाटस लेख्दै यस्तो जनाउनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘...

  • डलरको सञ्चिती घटिरहेको छ, राजश्व टाइँटाइँ फिस हुनसक्छ : पूर्वअर्थमन्त्री पाण्डे

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले डलरको सञ्चिती घट्ने क्रम जारी रहे नेपालको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने चेतावनी दिनुभएको छ । हरेक महिना १२ देखि १५ करोड डलर घट्दै गएको भन्दै उहाँले यस्तै अवस्था रहे बजेटको लक्ष्य पूरा हुन नसक्ने बताउनुभयो । आर्थिक वर्ष २०७९/८० को बजेटमाथि...

  • भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता

    काठमाडौँ । झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ । टायरमा समस्या देखिएपछि भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो । फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट...

  • विद्यालय शिक्षा सुधार्न ९२ अर्बको ५ वर्षे कार्यक्रम

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो आर्थिक वर्षदेखि करिब एक खर्ब लागतमा विद्यालय शिक्षा क्षेत्र योजना (एसईएसपी) लागू गर्ने भएको छ । सन् २०१६/१७ मा सुरु गरिएको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) लाई निरन्तरता दिँदै संघीयताअनुकूल नयाँ कार्यक्रम सुरु गर्न लागिएको मन्त्रालयको योजना महाशाखाका स...

  • रासायनिक मल नाकामा आयो तर ढुवानी भएन

    धनगढी । कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धानखेती गर्न मलको खोजीमा भौतारिएका छन् । कृषि सहकारीमा मल नपाएपछि उनी मलको जोहो गर्न भारतीय बजार तिकुनीया जाने तयारीमा छन् । भारतको तिकुनीयाबाट मल ल्याउन पनि किसानलाई सहज छैन । सहजै मल ल्याउन सकिने भएको भए यहाँका किसान ढुक्कले खेती गर्ने थिए । ‘मल नेपाली बजारमा...

  • एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि २ पाइलट अनिवार्य गर्ने तयारी

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन ...

  • चितुवाको आक्रमणबाट प्रहरीसहित ३ घाइते

    काठमाडौँ । चितुवाको आक्रमणबाट गोरखाको पालुङटारमा तीन जना घाइते भएका छन्। मंगलबार साँझ ७ बजे पालुङटार नगरपालिका वडा नम्बर ४ रानीटारमा स्थानीय दुई जनालाई चितुवाले आक्रमण गरेको थियो।चितुवाको आक्रमणबाट स्थानीय बासिन्दा घाइते भएको खबर पाएपछि पुगेका प्रहरीलाई पनि आक्रमण गरी घाइते बनाएको छ। प्रहरी सहायक हवल्दार सुनिल रायमा...

  • कन्सर्ट गर्दागर्दै बिरामी परेका भारतीय गायक केकेको निधन

    एजेन्सी । भारतीय गायक केके (कृष्ण कुमार कुन्नथ) को निधन भएको छ। मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ भएका उहाँको उपचारको क्रममा निधन भएको हो। कोलकताको एक कन्सर्टमा गीत गाउँदागाउँदै उहाँको स्वास्थ्य बिग्रिएको थियो । नजरुल मन्चमा गुरुदास कलेजको एक कार्यक्रममा उहाँले प्रस्तुति दिइरहनुभएको थियो । ह...

  • महालक्ष्मी कर्पोरेट क्रिकेट लिगमा आईसीएफसी बन्यो विजेता

    काठमाडौँ । २८ औँ वार्षिकोत्सवको अवसर पारेर महालक्ष्मी विकास बैंक लिमिटेडले आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि आईसीएफसी फाइनान्स लिमिटेडले जित्न सफल भएको छ । यहि जेठ १३ देखि १५ गतेसम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगितामा प्राइम बैंकले द्वितीय र कामना सेवा विकास बैंकले तृत...

  • पेट्रोलियम पदार्थको १० रुपैयाँ पूर्वाधार कर घटाउन आपूर्ति मन्त्रालयलाई अर्थले पठायो पत्र

    काठमाडौँ । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । मंगलबार एक पत्र लेख्दै मन्त्रालयले उच्च मूल्य वृद्धिका कारण उपभोक्तामा पारेको प्रभाव केही न्यूनिकरणका लागि यसअघि पूर्वाधार शीर्षकमा उठाउँदै आएको डिजेल, पेट्रोल तथा मट्टितेलको...