चितवन । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत थाइल्याण्डले नेपाललाई ९० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनायो । थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन । बान्थिदा लेप्हाथानाले १९ रनको...
समाचार
-
-
यौन हिंसाले समाजमा धेरै विकृति ल्याएको छ : गृहमन्त्री खाँण
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले यौनजन्य हिंसाले समाजमा धेरै विकृति ल्याएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभामा बाँकेको सामुहिक बलात्कारको घटनाबारे जानकारी दिदै गृहमन्त्री खाणले २५ वर्षमुनिका युवाहरु संलग्न रहेको बताउनुभयो । ‘बाँकेको सामुहिक बलात्कारको घटनामा १६ देखि २५ बर्ष उमेर समुहका युवा संलग्न भएको पाइए...
-
बर्दियामा नविना थारूको मृत्यु प्रकरणमा छानबिन गर्न गृहले बनायो समिति
काठमाडौँ । बर्दियामा स्थानीय र प्रहरीबीच झडप हुँदा एक युवतीको मृत्यु भएको घटनामा छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । मधुवन नगरपालिका-२ मा सोमबार नविना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति बनाएको गृह मन्त्रालयले जानकारी दिएको छ। गृहमन्त्री बालकृष्ण खाणले गृह मन्त्रालयका सहसचिव हरि घ...
-
बर्दिया घटनामा गृहमन्त्रीको स्पष्टीकरण : गोली हान्ने आदेश नै छैन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको बताउनुभएको छ । नागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको भन्दै उहाँले बर्दियाको घटनामा दोषीलाई कारबाही गर्ने बताउनुभयो । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि आन्दोलनमा उत्रिएका बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्...
-
घनश्याम भूसालमाथि कारबाही सिफारिस पार्टी कमिटीमा छलफल गरेर निर्णय लिन्छौं : पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भूसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने बताउनुभएको छ । सोमबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले घनश्याम भूसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तर...
-
व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिइरहेका छौं : शिक्षामन्त्री पौडेल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालले औपचारिक र अनौपचारिकसँगै व्यावसायिक र प्राविधिक शिक्षामा पनि जोड दिएको बताउनुभएको छ । थाइल्याण्डमा जारी एसियाका शिक्षा मन्त्रीहरूको सम्मेलनमा भाग लिँदै मन्त्री पौडेलले आजीवन सिकाइलाई औपचारिक र अनौपचारिक शिक्षासँग जोड्नका लागि नेपाल प्रयासरत रहेको बत...
-
राष्ट्र बैंकद्वारा १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी
काठमाडौँ । नेपाल राष्ट्र बैंक मंगलबार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ । बैंकले चार वर्षका लागि विकास ऋणपत्र २०८३ ‘छ’ जारी गरेको हो । इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आज दिउँसो ३ बजेभित्र ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।...
-
अब कुहिने र नकुहिने फोहोर नछुट्याए फिर्ता पठाउँछौं : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर व्यवस्थापनमा सघाउन महानगरबासीलाई सार्वजनिक रुपमा अपील गर्नुभएको छ । समाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उहाँले अब फोहोर उठ्ने तर कुहिने र नकुहिने फोहोर घरमै छुट्याएको हुनुपर्ने बताउनुभएको छ । मेयर साहले नछुट्याई राखिएका फोहोर महानगरपालिकाले नलिने र फिर्ता गर...
-
रेशम चौधरीको रिहाइसहितका माग राखेर लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापन पत्र बुझाएको छ।मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूले ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापन पत्रमा टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलमा रहेका सांसद रेशम चौधरीको अबिलम्ब रिहाइको...
-
नेपालगञ्जको सात क्यासिनोमा छापा, छ जना नेपाली पक्राउ
बाँके । प्रहरीले एकैपटक नेपालगञ्जका सात क्यासिनोमा छापा मारेको छ । क्यासिनोमा नेपालीका लागि प्रवेश निषेध गरे पनि क्यासिनोमा प्रवश गरी जुवा खेलाउने कार्य भएको उजुरी आएकाले छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । प्रहरीले क्यासिनोमा छापा मार्दा नेपालगञ्जस्थ...