• संसदमा होहल्ला : मन्त्री बडू संसदमा बोल्दा एमाले सांसदको विरोध

    काठमाडौँ । प्रतिनिधिसभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बिहीबार संसदमा बोल्दै नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भनाई आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा रहेको बताएपछि एमालेका सांसदहरुले नियमापत्ति जनाएका छन् । मन्त्री बडू बोल्दै गर्दा एमा...

  • काठमाडौँलाई विश्वकै नमुना सहर बनाउँछु : बालेन साह

    काठमाडौँ । काठमाडौँ महानगरपालिकामा विजय भएपछि बालेन साहले राष्ट्रिय सभादेखि तीनकुनेसम्मको क्षेत्रफलमा विजयी र्‍याली सुरु गरेका छन् । राष्ट्रिय सभा गृहबाट सुरु भएको विजय र्‍यालीमा उहाँका समर्थकहरुले सहभागिता जनाएका छन् । नेकपा (एमाले)का केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेन...

  • शैक्षिक सत्र सुरु भयो, पाठ्यपुस्तक छैन

    काठमाडौँ । समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा उदयपुरको विद्यालयमा पठनपाठनमा समस्या भएको छ । नयाँ शैक्षिकसत्र सुरुआत भएसँगै अहिले जिल्लाको विद्यालयमा भर्ना अभियान जारी छ । भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक प्राप्त हुन नक्दा पठनपाठनमा समस्या भएको हो। बालबालिका विद्यालय पुगेर उपस्थित भई घर फर्किन थालेका ...

  • आज २१ औं इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस

    काठमाडौँ । आज २१ औं सहिद कृष्ण सेन इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस । १० बर्षे जनयुद्धका क्रममा पुलिस कष्टडीमा यातनाका कारण मारिएका कृष्ण सेन इच्छुकको सहादत भएको दिनलाई स्मृति दिवसका रुपमा मनाइन्छ । पत्रकार तथा सांस्कृतिकर्मी समेत रहेका इच्छुकले बलिदान दिएको दिनलाई केन्द्र मानेर जनयुद्धका क्रममा सहिद भएका शि...

  • कार्यकारी भूमिकामाथि सर्वोच्चको हस्तक्षेप : पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्मान नगर्न सर्वोच्चले जारी गरेको परमादेश कार्यकारी भूमिकामाथिको हस्तक्षेप भएको टिप्पणी गर्नुभएको छ । सर्वोच्च अदालतले बिहीबारमात्रै विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । सोही विषयमा टिप्पणी गर्दै महासचिव पोखरे...

  • जनमत र सुशासन पार्टीका कार्यकर्ताद्वारा मूल्यवृद्धि विरुद्ध प्रदर्शन

    रौतहट । सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा गरेको मूल्यवृद्धि विरुद्ध रौतहटको कटहरिया बजारमा प्रदर्शन भएको छ । मूल्यवृद्धि फिर्ताको माग सहित सिके राउत नेतृत्वको जनमत पार्टी र पूर्व डीआईजी रमेश खरेल नेतृत्वको सुशासन पार्टीका कार्यकर्ताहरूले कटहरियामा प्रदर्शन गरेका हुन् । हात हातमा प्लेकार्ड बोकेका क...

  • सिर्जना सिंहद्धारा काठमाडौंका मेयर बालेन र उपमेयर सुनितालाई बधाई

    काठमाडौँ । काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार भई पराजित हुनुभएकी नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले मेयर, उपमेयर र वडाध्यक्षलगायत निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिनुभएको छ । मेयर, उपमेयरलगायत निर्वाचित जनप्रतिनिधिको सफल कार्यकालको शुभकामनासमेत उहाँले दिनुभएको छ । बिहीबार बेलुकी निर्वाचन अधि...

  • काठमाडौंको मेयरमा मतदाताले बालेनलाई जिताएर हामीलाई बदलिन सन्देश दिए : महामन्त्री शर्मा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जिताएर मतदाताले आफूहरूलाई बदलिन सन्देश दिएको बताउनुभएको छ। उहाँले मेयरमा निर्वाचित शाहलाई बधाई दिँदै आफूहरू बदलिनुपर्ने उल्लेख गर्नुभएको छ। 'बालेनलाई बधाई दिउँ, बदलौं आफूलाई। बालेनलाई जिताएर का...

  • सर्वोच्च अदालतको फैसलाविरूद्ध बारामा प्रदर्शन

    बारा । सर्वोच्च अदालतको पछिल्लो फैसलाविरुद्ध बारामा राँके जुलुश प्रदर्शन भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन दलमध्यको एक माओवादी केन्द्रले राँके जुलुश प्रदर्शन गरेको हो । माओवादी केन्द्र निजगढ नगर कमिटीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको भन्दै बिहीबार राति ...

  • निर्वाचन धाँधलीरहित र शान्तिपूर्ण भएन, भेदभाव रहिरहे फेरि आन्दोलन हुन्छ : ठाकुर

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तह निर्वाचन त्रास, भयको वातावरणमा सम्पन्न भएको बताउनुभएको छ । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उहाँले निर्वाचन भय, त्रासको वातावरणमा धाँधलीपूर्ण भएको बताउनुभएको हो । 'गोली चल...