• ५० मिटर अग्लो पर्खालमा चढेर आमा-छोरा हाम फाल्दा आमाको मृत्यु

    काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ५ कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालमा चढेर हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको मृत्यु भएको छ । उनीसँगै हामफालेका उनका ४९ वर्षीय छोरा मातुराम तिमिल्सिना घाइते भएका छन् । गएराति करिब साढे १० बजेतिर आमा-छोरा पर्खालमा चढेर हामफालेका थिए । मनमायाको घटनास्थलमै मृ...

  • युक्रेनको यो शहरमा अबदेखि हुनेछ रुसी मुद्रामा कारोबार : रुसी अधिकारी

    एजेन्सी । रुसले दक्षिणी युक्रेनको खेरसोन शहर कब्जा गरेको दाबी गरेको छ । अब यो शहरमा मे १ देखि रुसी मुद्रा रुबलको प्रयोग गर्न थालिने रुसको भनाई छ । रुसको आधिकारिक मिडिया रिया नोवोस्तीलाई उद्धृत गर्दै एक मेदेखि युक्रेनको यो शहरमा रुबलमा लेनदेन सुरु हुनेछ । यो क्षेत्रमा मिलिट्री–सिभिल एडमिनिस्ट्रेशनका उपाध्यक्ष किरिल स...

  • खेलाडीको पक्षमा बोल्दै कप्तान किरणले भने–प्रशिक्षकको व्यवहारप्रति असन्तुष्ट छु

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारप्रति असन्तुष्ट रहेको बताउनुभएको छ ।खेलाडी र प्रशिक्षक अब्दुल्लाहबीचको विवाद बाहिर आएसँगै किरण आफ्ना सहकर्मीको पक्षमा देखिनुभएको हो । हाल माल्दिभ्समा व्यवसायिक खेल खेलिरहेका किरणले भन्नुभयो, “राष्ट्रिय टोलीको प...

  • काठमाडौंकी मेयर उम्मेदवार सिर्जना सिंहले संकल्प पत्र सार्वजनिक गर्दै

    काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएकी सिर्जना सिंहले आफ्ना योजनासहितको संकल्प पत्र सार्वजनिक गर्दैहुनुहुन्छ । आज बिहान ११ बजे कार्की ब्यांक्वेटबाट उहाँले संकल्प पत्र सार्वजनिक गर्न लाग्नुभएको हो । उहाँको संकल्प पत्रमा काठमाडौंलाई सुन्दर, सुविधायुक्त सांस्कृतिक नगर बनाउने लगायतका विषय...

  • उद्धव पौडेलले त्यागे राप्रपा नेपाल

    काठमाडौं । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष एवम् आर्थिक विभाग प्रमुख उद्धव पौडेलले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । पौडेलले पार्टी अध्यक्षलाई बुझाएको पत्रमा साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख छ । राप्रपाबाट कमल थापा अलग भएर राप्रपा नेपालको नेतृत्व गरेपछि पौडेल पनि कमल थापातिरै लागेका थि...

  • विश्वभर ८० प्रतिशतले बढ्यो दादुरा

    काठमाडौँ । यस वर्ष विश्वभर दादुराका घटनाहरू लगभग ८० प्रतिशतले बढेको राष्ट्र संघले जनाएको छ । रोग वृद्धिले अन्य रोगहरूको प्रकोप हुने सम्भावना संकेत गरेको पनि राष्ट्र संघले चेतावनी दिएको छ । कोरोना भाइरस महामारीले विश्वभर गैरकोभिड रोगहरूका लागि खोप अभियानहरू अवरुद्ध गरेको र यसले लाखौँ बालबालिकाको जीवनलाई जोखिममा पार्न...

  • बागी उम्मेदवारी फिर्ता लिन देउवाको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । बिहीबार वक्तव्य जारी गर्दै देउजाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ । नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधा...

  • चितवनमा आगोलागी हुँदा ६ वटा पसल जलेर नष्ट

    चितवन । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा लागेको आगो आज बिहान ७ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।आज बिहान २ बजेदेखि निभाउन सुरु गरिएको आगो चार वटा दमकलको सहयोगमा आज बिहान ७ बजेमात्र नियन्त्रणमा लिन सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो । भरतपुर महानगरपालि...

  • दमबाट पुरुषको तुलनामा महिलाको मृत्युको सम्भावना दोब्बर : अध्ययन

    एजेन्सी । दमबाट पुरुषको तुलनामा महिलामा मृत्युको सम्भावना दोब्बर रहेको बेलायतको एउटा गैरसरकारी संस्थाले चेतावनी दिएको छ । अस्थमा प्लस लङ युकेका अनुसार पछिल्लो पाँच वर्षमा बेलायतमा दमका कारण हुने मृत्युमध्ये दुई तिहाइभन्दा बढी महिलाहरू छन् । ‘ठुलो स्वास्थ्य असमानता’ सम्बोधन गर्न अझै केही गर्नु पर्ने सो संस्थाले जनाएक...

  • यी सात विमानस्थल आजदेखि दैनिक १८ घण्टा चल्ने

    भैरहवा । आजदेखि थप सात ओटा विमानस्थल दैनिक १८ घन्टा सञ्‍चालनमा आउने भएका छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई दैनिक १८ घन्टा सञ्‍चालनको अनुमति दिएको हो । यी विमानस्थल हालसम्म १२ घन्टा मात...