बेनी । म्याग्दीका स्थानीय तहमा स्वतन्त्र उम्मेद्धार दिएकाहरुले हाँस ,भुइँकटहर देखी पुतली चिन्ह पाएका छन् । जिल्लाको रघुगंगा गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्धारी दिनुभएका साग भण्डारी, उपाध्यक्ष पदका उम्मेद्धार अनुरोध रिजालले हाँस ,वडा नम्बर २ को सदस्य पदमा उम्मेद्धारी दिनुभएका राजकुमार दर्जीले हाँस ,वडा नम्बर २...
समाचार
-
-
गलकोट नगरपालिकामा स्वतन्त्रका मेयर र उपमेयरलाई मुढा चिन्ह
थम्मन थापा बागलुङ । आगमी वैशाख ३० गते देशभर स्थानिय तह निर्वाचन हुँदै छ । चुनाव नजिकिंदै गर्दा दलहरुले चुनावी सरगर्मी बढाएका छन । चुनावी मैदानमा सत्तारुढ गठबन्धन, नेकपा एमाले सहित अन्य दलहरु उत्रिएका छन । गठबन्धनमा पार्टीले आफु खुसी टिकट बाँडेको भन्दै देशका विभिन्न पालिकामा वागी उम्मेदवारले समेत स्वतन्त्रमा मनोनयन दर...
-
भगवतीमा माओवादी केन्द्रका उम्मेदवार मत माग्दै मतदाताको घरदैलोमा
म्याग्दी । नेकपा (माओबादी केन्द्र) बाट रघुगंगा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष लगायत पदका उम्मेदवारहरुले वडानम्वर २ राखु भगवतीमा शुक्रबार घरदैलो अभियान गरेका छन् । गाउपालिका अध्यक्षकी उम्मेदवार मिना विक, उपाध्यक्ष उम्मेदवार रिम कटुवाल र वडाअध्यक्ष उम्मेदवार नरबहादुर भण्डारी लगायत उम्मेद्वाहरुले घरदैलो गर्न...
-
धवलागिरी गाउँपालिका–१ मा गठबन्धनका उम्मेद्धार निर्विरोध
म्याग्दी । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट चयन हुने नयाँ कार्यकालका लागि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा अध्यक्षमा माओवादी केन्द्रका झक छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुँदासम्म वडा अध्यक्षमा छन्त्यालको मात्रै नाम कायम भएपछि उहाँ निर्विरोध निर्वा...
-
बेनी नगरपालिकामा कांग्रेस र माओवादीको चुनाबी तालमेल
बेनी । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बिच चुनाबी तालमेल भएको छ । शुक्रबारसम्म उम्मेदवारी फिर्ताको समयमा नेकपा माओवादी केन्द्रले मेयर र नेपाली कांग्रेसले उपमेयर पदका उम्मेदवारी फिर्ता गराएर चुनावी तालमेल गरेका हुन । जिल्ला समन्वय समितिको सभा...
-
पुष्पलालको विरासत हामीले बोकेका छौं : नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले कुहिएपछि नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेको बताउनुभएको छ । शुक्रबार पार्टी कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले कुहिएर दक्षिणपन्थी भासमा भासिएकाले कम्युनिस्ट आन्दोलनलाई जोगाउन नयाँ पार्टी गठन गरेक...
-
चैतसम्म सरकारले उठायो २ खर्ब २२ अर्ब रुपैयाँ सार्वजनिक ऋण
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को चैत महिनासम्म २ खर्ब २२ अर्ब रूपैयाँ सार्वजनिक ऋण उठाएको छ । सरकारले १ खर्ब भन्दा बढी आन्तरिक ऋण उठाएको छ । सरकारले माघपछि आन्तरिक ऋण परिचालन सुरु गरेको हो । त्यसयता सरकारले १ खर्ब ५ अर्ब ४६ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । चालु आवमा सरकारले २ खर्ब ३९ अर्ब रुपैयाँ आन्...
-
विदेशीलाई नेपालीसरह भाडादर कायम गर्न आवश्यक छ : मन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकहरुले पनि नेपालीले सरह हवाइ भाडा भुक्तानी गर्ने वातावरण बनाउनु पर्ने आवश्यकता रहेको बताउनुभएको छ । शुक्रबार पर्यटन पुनरुत्थान कार्यविधि २०७८ ग्रहण गर्दै मन्त्री आलेले यस्तो बताउनुभएको हो । उहाँले नेपालीहरु विदेशमा जाँदा त्यह...
-
७५३ वटै स्थानीय तहका मतगणनास्थलमा सीसी क्यामरा राख्न निर्देशन
काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्य रुपमा सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न ...
-
उम्मेदवारी फिर्ता गराउन डर, धम्की र प्रलोभन नदेऊ : आयोग
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन नदिन आग्रह गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति निकालेर कतिपय उम्मेदवारको मनोनयन फिर्ता लिन धरपकड भइरहेका सूचना आयोगमा आएको उल्लेख गर्नुभएको छ । स्था...