• आयात घटाउन नसके अर्थतन्त्रमा थप चुनौती : गर्भनर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात घटाउन नसके नेपालको अर्थतन्त्रमा थप चुनौती रहेको बताउनुभएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘बाह्य क्षेत्र स्थायित्वको चुनौती’ विषयक सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले आयात प्रतिस्थापन नगरेसम्म बाह्य क्षेत्रको स्थायित्वमा जोखिम कायमै रहने बताउ...

  • राप्रपा नेपालको घोषणापत्रको पूर्णपाठ : राजनीतिक विवादमा समय खेर नफालौँ, यही संविधानबाट अगाडि बढ्न सकिन्छ

    काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनका लागि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपा नेपालले राजतन्त्रको मुद्दालाई छाडेको छ र यही संविधानबाट अघि बढ्न सकिने निश्कर्ष निकालेको छ । राजनीतिक विवादमा समय खेर फाल्न नहुने बताउँदै राप्रपा नेपालले अबको मुख्य एजेण्डा विकास ...

  • खुलामञ्चमा राप्रपाद्धारा शक्ति प्रदर्शन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको खुलामञ्चमा आज शक्ति प्रदर्शन गरेको छ।स्थानीय चुनाव नजिकिएका बेला राप्रपाले खुलामञ्चमा आमसभा गरेको हो।आमसभालाई राप्रपाले शक्ति प्रदर्शनका रूपमा लिएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार आमसभा सुरू भइसकेको छ।सभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पू...

  • यस्ता छन् मन्त्रिपरिषद् बैठका निर्णय

    काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ। चैत्र २४ गते बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको हो। शुक्रवार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सञ्चार सूचना तथा प्रविधि मन्त्री एवं स...

  • महावीर पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान

    काठमाडौँ । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा.महावीर पुन मगरलाई सम्मान गरेको छ। डा.पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्‍याएको योगदान र उहाँको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो। सो अवसरमा डा.प...

  • राष्ट्र बैंकका कर्मचारीले नै चुहाउँछन् मिडियामा गोप्य सूचना : अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका उच्च कर्मचारी नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाउनुभएको छ । अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले बार्गेनिङ गरेको आफूले सूचना पाएको दाबी गर्नु...

  • स्थानीय तहले जनतालाई गुणस्तरिय सेवा दिन आवश्यक छ : प्रधानमन्त्री देउवा

    दाङ । प्रधानमन्त्री शेरबहादुर देउवाले दाङको राप्ती गाउँपालिकाको प्रशासनिक भवन शुक्रबार उद्घाटन गर्नुभएको छ । भर्चुअल मिटिङमार्फत देउवाले बिहान लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्रमा पर्ने गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले सरका...

  • अब सिञ्चाइका आयोजनाहरु पहाडी र हिमाली भेगमा केन्द्रीत गर्नुपर्छ : मन्त्री भुसाल

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आगामी दिनमा सिँचाइका आयोजनाहरु पहाडी र हिमाली भेगमा बनाउनुपर्ने बताउनुभएको छ । शुक्रवार सिँचाइ दिवसको अवसरमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भुसालले आगामी दिनमा सिँचाइका आयोजनाहरु देशको पहाडी र हिमाली भागमा केन्द्रीत गर्नुपर्न...

  • वैशाख ३० को चुनाव सर्दैन : प्रचण्ड

    काठमाडौँ । सरकारले बैशाख ३० गते स्थानीय तहको चुनावको मिति तय गरिसकेको छ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम घोषणा गरेर तयारी तीव्र बनाइसकेको छ । मतपत्र पनि छापिइसकेको छ । आयोगले शुक्रबार (आज) अपरान्ह पाँच बजे औपचारिक कार्यक्रम नै गरेर आचार संहिता लागू गर्दैछ । तथापि, स्थानीय तहको चुनाव सर्ने हो कि भन्ने हल्ला एकाएक सल...

  • बादी समुदायको माग : पहिले लालपुर्जा, अनि भोट

    दैलेख । दैलेखको सदरमुकाम हो, नारायण नगरपालिका। नारायण नगरपालिकाको आँगनमै पर्छ बादी नमुना बस्ती । यस बस्ती भएर पालिका उप प्रमुख, प्रमुखदेखि सांसद, मन्त्रीसम्म आउजाउ गर्छन् । नमुना बस्तीको छोएरै जिल्लाका विभिन्न ठाउँहरू पुग्छन् । तर, नमुना बस्तीको समस्या समाधानमा कसैले चासो देखाएनन् । जब चुनाब आउन थाल्छ, तब मात्र नेता...