काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक स्रोतबाट नै बूढीगण्डकी आयोजना निर्माण गर्ने निर्णय गरेको हो। यसअघि ०७४ कात्तिकमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि बुढीगण्डकी आयोजना स्वदेशकै लगानीमा बनाउने निर्णय भएको थियो...
समाचार
-
-
आगामी निर्वाचन सामान्य नभइ अधिकार प्राप्तिको लडाइँँ हो : प्रचण्ड
जनकपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आगामी निर्वाचन सामान्य नभइ प्राप्त उपलब्धिको रक्षा गर्ने र थप अधिकारका लागि लड्ने अभियान भएको बताउनुभएको छ । सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रममा उहाँले अहिले पनि संविधान...
-
छन्त्याल संघको राष्ट्रिय महाधिवेशनको तयारी पुरा, गृहमन्त्री खाँणले उद्घाटन गर्ने
म्याग्दी । नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । म्याग्दी सदरमुकाम बेनीमा चैत २५ र २६ गते हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, महाधिवेशनको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गर्नुहुने कार्यक्रम तय भएको छ । शुक्रव...
-
मेरो परिकल्पनाको स्थानीय सरकार विषयक निवन्ध लेखन प्रतियोगितामा शर्मा प्रथम
बेनी । नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले मेरो परिकल्पनाको स्थानिय सरकार विषयक निवन्ध लेखन प्रतियोगिता म्याग्दीका स्थानीय तहहरुमा सम्पन्न गरेको छ । जिल्लाका सबै स्थानीय तहहरुमा अनेरास्ववियुले गरेके प्रतियोगितात्मक निवन्ध लेखनमा बिद्यालयको उल्लेख्य सह...
-
थप ७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १९ पीसीआर परीक्षणमा ७ जना संक्रमित फेला परेका हुन । १ हजार ८ सय ४९ एन्टीजेन परीक्षणमा भने सबैको नेगेतिभ रिर्पाेट आएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु...
-
एमालेका कारण नागरिकता विधेयक पारित गर्न सकेनौं : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको अवरोधका कारण संसदमा नागरिकतासम्बन्धी विधेयक पारित गर्न नसकेको बताउनुभएको छ । बिहीबार सिरहामा आयोजित कार्यक्रममा उहाँले नागरिकता विधेयक संसदमा व्यापक छलफल गरेर पारित गर्नुपर्नेमा एमालेको अवरोधका कारण छलफल र पारित हुन नसकेको बताउनुभएको ह...
-
व्यवस्थाको चुनाव गरौँ भाग लिन्छौँ : विप्लव
चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले संसदीय व्यवस्था संकटग्रस्त भएको बताउनुभएको छ । जनआन्दोलन दिवसको अवसरमा आज (बिहीबार) भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्नुभयो । ‘आज पनि जनताको जीवनमा खास परिवर्तन भएको छैन । जनताले अनुभूति गर्नेगर...
-
बाँकेबाट साफ भएको नेकपा एस भन्ने पार्टीका कार्यकर्ता अब खोजेर पनि पाइँदैनन् : ओली
नेपालगन्ज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि स्थानीय निर्वाचनमा जनताले आफ्नो पार्टीलाई नेतृत्व दिने दाबी गर्नुभएको छ । उहाँले समृद्ध नेपालका लागि एमालेको विकल्प नरहेको समेत बताउनुभयो । बिहीबार बिहान नेपालगन्जमा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली...
-
म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्ने
बेनी । म्याग्दीमा पाँच वटा राजनितिक दलहरुले जिल्लाका ६ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । विहिबार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को संयोजकत्वमा कांग्रेस पार्टी कार्यालय बेनीमा बसेको पाँच दलको बैठकले आगामी ३० बैशाखमा हुने निर्वाचनमा सबै स्थानीय तहमा साझा उम्मेद्धार बनाएर जाने सहम...
-
काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिन्छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताउनुभएको छ । बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताउन...