• मन्त्री झाँक्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेको विषयमा स्पष्टीकरण सोधेको आयोग स्रोतले बताएको छ । ‘आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान पाइदैन’, आयोग स्रोतले भन्यो, ‘...

  • ओलीलाई गगन थापाको जवाफ : बालकोट गएर ट्युसन पढाउँछु

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको घोषणापत्रले एमाले अध्यक्ष केपी शर्मा ओलीको झुटलाई चुनौती दिएकाले पागल भनेको टिप्पणी गर्नुभएको छ । ओलीले आफ्नो झुटलाई च्यालेन्ज गर्नेलाई विगतमा पनि पागल भनेको भन्दै थापाले भने, ‘उहाँको झुटलाई च्यालेन्ज गर्नेलाई पागल भन्नुहुन्छ ।’ मंगलबार एमाले अध्यक्ष ओलीले ...

  • महिला विकास कार्यालय हटाइएकोमा आरजु देउवाको असन्तुष्टि

    काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसकी नेतृ डा. आरजु देउवाले महिलाहरूको उजुरी हेर्ने छुट्टै सरकारी निकाय जिल्ला जिल्लामा नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेतृ देउवाले महिलाहरूको समस्या समाधानका लागि जिल्ला जिल्लामा व्यवस्था गरिएको महिला विकास कार्यालय समेत हटाइएकोमा असन्तुष्टि जनाउनुभएको हो । बुधबार ललितपुरमा ...

  • जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो। परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिने निर्णय गरेको कार्कीले ...

  • एकीकृत समाजवादीका मकवानपुर अध्यक्षले छोडे पार्टी

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेको घोषणा गर्नुभयो । पार्टी सञ्चालन प्रक्रियामा असन्तुष्टि जनाउँदा पोखरेलले बुधबार पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गर्नुभएको हो । ‘पार्टीलाई सामूहिक होइन प्राइभेट लिमिटेडजस्तो बनाउन खोजियो। हामीले यस्तो गर्नका लागि ए...

  • शिक्षकबाट राजीनामा नदिइ उपमेयरमा उम्मेदवारी दर्ता

    सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकाको उममेयरको टिकट पाएर मनोनयन दर्ता गरेका तेजबहादुर खत्रीले शिक्षकबाट राजीनामा नदिएको खुलेको छ । स्थानीय तहको चुनावमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिसँगै निजामती कर्मचारी र शिक्षकहरूले पनि राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ । तर, शिक्षक खत्रीले राजीनामा नदिएरै उपमेयरमा उम्मेदवा...

  • कैलालीमा दुई नगरपालिकाका कांग्रेस उम्मेदवार छान्न केन्द्रले गर्‍यो हस्तक्षेप

    धनगढी । कैलालीमा दुई नगरपालिकाका उम्मेदवार छान्न नेपाली कांग्रेसको केन्द्रले हस्तक्षेप गरेको छ। लम्कीचुहा र घोडाघोडीका मेयर र उपमेयर उम्मेदवारमा विवाद भएपछि केन्द्रले हस्तक्षेप गरेको हो। लम्कीचुहाको मेयर बन्न कांग्रेसका भक्तबहादुर थापा र सुशीला शाहीले उम्मेदवारी दिनुभएको थियो । प्रदेश समितिले थापालाई उम्मेदवार बनाएक...

  • हेमन्तप्रकाश र धर्मेन्द्र पक्षले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षले केन्द्रीय समिति बैठक बोलाएका छन् । पार्टीले कारवाही गरेपछि ओली र बास्तोला पक्षले केन्द्रीय समितिमा बहुमत जुटाउन बिहीबार आफू पक्षीय केन्द्रीय समिति बैठक बोलाएका हुन् । केन्द...

  • स्थानीयस्तरमा एमालेसँग भएका तालमेल खारेज गर्ने गठबन्धनको निर्णय

    काठमाडौँ । सत्ता गठबन्धनले स्थानीयस्तरमा एमालेसँग भएका चुनावी तालमेल खारेज गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले गठबन्धन बाहेकका दलसँग भएका तालमेल खारेज गर्ने निर्णय गरेको हो । यसअघि गठबन्धनमा भएको निर्णयविपरीत विभिन्न स्थानीय तहमा एमालेसँ...

  • स्थानीय निर्वाचनस् कुन पदमा कति उम्मेदवारी मनोनयन ?

    काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ। कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचनमा सो संख्याको उम्मेदवारी परेको हो। यो सङ्ख्या मंगलबार राती ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको छ। प्रमुखमा ३ हजार ४६६, उपप्रमुखमा २ हजार ...