म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ६ मराङमा नेकपा एमालेको वडा स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार मराङमा आयोजित कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य रेशम भण्डारीले वडा स्तरका अगुवा कार्यकर्ताहरुलाई पार्टिको नीति, सिद्धान्त, तथा चुनावि रणनीतिका विषयमा प्रशिक्षण दिनुभएको...
समाचार
-
-
महिला संघ बेनी नगर समितिको सभापतिमा श्रेष्ठ
बेनी । नेपाल महिला संघ बेनी नगरपालिका समिति गठन भएको छ । आइतबार आयोजित नगर महिला संघ गठन तथा प्रशिक्षण कार्यक्रमबाट बेनी नगरपालिका–७, विरेन्द्रचोक निवासी संगिता श्रेष्ठको सभापतित्वमा ५१ सदस्यीय नगर समिति गठन भएको हो । समितिको उपसभापितद्धय भगवती किसान, टिकाकुमारी शर्मा,सचिवद्धय सुनिता भण्डारी खत्री,अस्मिता सेन्चुरी, ...
-
छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
चितवन। चितवनको माडीमा एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोमेश्वर उच्च माविमा कक्षा ९ अध्ययनरत १५ वर्षीया एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका वडा नं. ५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछानेलाई पक्राउ गरिएको हो ।...
-
जातीय विभेद तथा छुवाछुत मानव समाजका कलङ्क हुन् : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जातीय विभेद उन्मूलनका लागि सङ्घर्ष गर्ने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मान व्यक्त गर्नुभएको छ । आज सोमबार २१ मार्चमा ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदैछ। दिवसका अवसरमा शुभकामना सन...
-
लेटाङमा प्रहरी मृत्यु प्रकरण : ६ जना पक्राउ
विराटनगर । मोरङको लेटाङ घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन् ।आइतबार स्थानीय र प्रहरीबीच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । स्थिति तनावपूर्ण बनेकाले लेटाङमा आज बिहानैदेखि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।घटनामा संलग्न भएको आरोपमा लेटाङबाट ६ जना पक...
-
युएइविरुद्ध टस जितेर नेपाल फिल्डिङमा
काठमाडौँ । अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय शृंखलाको तेस्रो खेलमा अहिले संयुक्त अरब इमिरेट्स (युएइ)विरुद्ध खेल्दै छ । दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यससँगै य...
-
राष्ट्रियस्तरमा एमालेले तालमेल गर्दैन : विशाल भट्टराई
काठमाडौँ । नेकपा एमालेका नेता विशाल भट्टराईले स्थानीय तहको निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्ने बताउनुभएको छ । सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक समेत रहेका भट्टराईले स्थानीयस्तरमा आवश्यकताअनुसार तालमेल र गठबन्धन भएपनि राष्ट्रियस्तरमा एमालेले तालमेल र गठबन्धन नगर्ने बत...
-
निर्वाचनमा जाने/नजानेबारे विप्लवको पार्टीमा दुई धार
काठमाडौँ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा निर्वाचनमा जाने्नजाने विषयमा दुई धार देखिएको छ। शुक्रबारदेखि कपिलवस्तुमा जारी केन्द्रीय कमिटि बैठकमा महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदनमा छलफल भइरहेको छ। विप्लवले शान्तिपूर्ण राजनीतिमा आउन चुनावलाई उपयोग गर्नुपर्ने विचार अघि स...
-
एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान
काठमाडौँ । ‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन प्रस्थान गरेको छ। प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा।पुष्पराज कँडेल र केन्द्रीय कमिटी ...
-
ललितपुरमा स्थानीय निर्वाचनका लागि ३१ दल दर्ता
ललितपुर । जिल्ला निर्वाचन कार्यालय ललितपुरमा स्थानीय निर्वाचनमा भाग लिनका लागि ३१ वटा दल दर्ता भएका छन् । निर्वाचन कार्यालयकी सूचना अधिकारी सरस्वती शर्माका अनुसार आइतबार ५ बजेसम्म ३१ वटा दल दर्ता भएका हुन् । जिल्लामा दर्ता भएका दलले पुरानै चिन्ह पाउने सूचना अधिकारी शर्माले बताइन् । भनिन्, ‘मतपत्र छाप्न र निर्वाचन प्...