काठमाडौं । अमेरिकाबाट नेपाल आएका भुटानी शरणार्थी सुनसहित पक्राउ परेका छन्। ड्रोनभित्र सुन लुकाएर ल्याएको आरोपमा एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरेको विमानस्थल प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भुटानी शरणार्थी अनिषहाङ बहिङ राई छन्। भट्टराईका अनुसार उ...
समाचार
-
-
गठबन्धन र चुनाव फरकफरक कुरा हो : उपसभापति गुरूङ
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले सरकार बनाउनका लागि बनेको गठबन्धन र आउँदो चुनाव फरक-फरक विषय हुन् भन्ने कुरा नेताहरूले गहिरोसँग बुझ्न जरूरी रहेको बताउनुभएको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच सहकार्य भई गत असारमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्न...
-
निर्वाचन आचार संहिता बनाउनुअघि आयोगले दलहरूसँग छलफल गरेको भए विरोध हुने थिएन : कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेसले राजनीतिक दलहरूसँग छलफल नगरी निर्वाचन आयोगले स्थानीय तह चुनावमा उम्मेदवार बन्न अहिलेका पदाधिकारीले पदबाट राजीनामा दिनुपर्ने प्रावधान बनाएकाले विवाद भएको जनाएको छ । बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर्ता गर्नुभन्दा पहिला पदबाट राजीनामा दिनुपर्ने विषय आचार संहितामा समेट्नुभन्दा पहिला नै दल...
-
अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने प्रयास भइरहेको छ : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको देशको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताउनुभएको छ । शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ५५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको बैंकिङ र व्यवसायीक क्षेत्र सबै ढालेमाले भएको भन्दै समस्य...
-
अस्पताल जाँदा पिसिआर परीक्षण गर्न नपर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्न नपर्ने जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरूद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को संक्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसिआर परीक्...
-
होली खेल्ने क्रममा घरको छतबाट खसेर एकजनाको मृत्यु, एक घाइते
काठमाडौं । होली खेल्ने क्रममा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।तारकेश्वर नगरपालिका–५ गोलढुंगास्थित हेमराज खड्का को घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिवन कुमारी खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । खड्काको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा ...
-
निर्वाचन आचार संहितामा किन राखियो स्थानीय पदाधिकारीले राजीनामा दिनुपर्ने प्रावधान ?
काठमाडौँ । स्थानीय निर्वाचनअघि नै पदाधिकारीले राजीनामा दिनुपर्ने प्रावधानको चौतर्फी विरोध सुरू भएको छ । निर्वाचन आयोगले बिहीबार राजपत्रमा प्रकाशित गरेको आचार संहिताको राजनीतिक दलहरूबाटै विरोध सुरू भएको हो । यो विषयमा आयोगले भने छलफलका लागि तयार रहेको प्रष्ट पारेको छ । सबैसँग छलफल गरेर नै आयोगले उक्त बुँदा राखिएको सम...
-
भ्यान दुर्घटना हुँदा १५ जना घाइते
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–३ भञ्ज्याङ कालिखोलामा बिहीबार राति भ्यान दुर्घटनामा हुँदा चालकसहित १५ जना घाइते भएका छन् । घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका मकवानपुरको दम्की बस्ने बाबुराम उप्रेती, सोही स्थानमा तोप बहादुर ल्हो र शुसिल उप्रेती सहित १३ जनालाई उपचारक...
-
बैंकका कर्मचारीहरुको वृद्धि विकासमा ध्यान दिनुपर्छ : डेपुटी गभर्नर मिश्र
काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको क्षमता विकासका लागि संस्थाले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । हालैमात्र सम्पन्न डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल एओटिएस र बैंकिङ एण्ड इन्स्योरेन्स म्यानेजमेन्टको संयुक्त पहलमा ‘संस्थामा कर्मचारीहरुको संलग्नता कस...
-
युएईविरुद्ध नेपालको बलियो सुरुवात, सोमपालले लिए तीन विकेट
काठमाडौं । आईसीसी विश्वकप लिग टूमा युएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टस जितेर ब्याटिङ गरेको युएईले सुरुवाती १० ओभर (पावर प्ले)मा ३ विकेट गुमाएर ३५ रन जोडेको छ । नेपाली तीव्र बलर सोमपाल कामीले युएईका शीर्षक्रमका तीन ब्याटरलाई आउट गरे । चौथो ओभरमा ओपनर चिराग सुरीलाई ६ रनको व्यक्तिगत स्कोरमा बाउन्सर बलमार्...