• मृत्युपछि अंग दान गर्न स्वास्थ मन्त्रीको आग्रह

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चातको अंग दान गर्न आग्रह गर्नुभएको छ । बिहीवार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभात फेरि लगायतका कार्यक्रममा भाग लिदै मन्त्री खतिवडाले मृत्युपश्चात अंग दान गर्न सबैलाई आग्रह गर्नुभएको हो । मृत्यू पश्चातको अ...

  • एमसीसी अनुदान रकमले देश विकास र रोजगार बढाउँछ : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने बताउनुभएको छ । पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगा...

  • स्वाथ्य क्षेत्रमा राजनीतीकरण नगर्न प्रदेश प्रमुख शेरचनको आग्रह

    दाङ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । बिहीबार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवलोकन गर्दै प्रदेश प्रमुख शेरचनले स्वास्थ्य र शिक्षा संवेदनशील क्षेत्र भएकाले राजनीतीकरण गर्न नहुने बताउनुभएको हो । ‘स्वास्थ्य उपचार नागरिकको जीवनसँग जोडि...

  • नेपाल बारको अध्यक्षमा ८ र महासचिवमा ६ जनाको उम्मेदवारी

    काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन्।अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेंगो र पृथ्वीनाथ राईले ...

  • चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नमागेको नोबेलको दाबी

    विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरूबाट नलिएको दाबी गरेको छ। कलेजले प्रेस विज्ञप्ति जारी गर्दै आयोगले तोकेको भन्दा बढी शुल्क माग नगरिएको र नलिएको दाबी गरेको हो। एमबिबिएस शुल्कमा नोबेलले आयोगले तोकेको भन्दा बढी शुल्क उठाएको भन्दै विद्यार्थीहरू आन्दोलित ...

  • शिक्षक महासंघसँगको सहमति कानुनअनुसार कार्यान्वयन हुन्छ : शिक्षामन्त्री पौडेल

    धादिङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग गरेको सहमति कानुनअनसार कार्यान्वयन गर्ने बताउनुभएको छ । धादिङको गंगा जमुना गाउँपालिकाको शिवालय र तामाङखर्क माविको भवन उद्घाटन गर्दै मन्त्री पौडेलले शिक्षक महासंघसँग गरेको सहमति संघीयता विरोधी नभएको बताउनुभयो ।‘शिक्षक महासंघसँग गरेको सहमतिक...

  • नेपाल कम्युनिष्ट पार्टीद्वारा कीर्तिपुरमा जग्गा कब्जा

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले कीर्तिपुर नगरपालिका–१ स्थित कैलाश लोहनीको जग्गा कब्जा गरेको छ । उक्त पार्टीले जग्गा कब्जा गरिएको र सो जग्गामा पार्टीको अनुमतिबिना कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले कीर्तिपुर नगरपालिका–...

  • मेक्सिकोमा गोली हानी १० जनाको हत्या

    एजेन्सी । मेक्सिकोमा गोली हानेर १० जनाको हत्या गरिएको समाचार छ । मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधबार गोली हानेर एकै घरका १० को ज्यान लिइएको प्रहरीले जनाएको छ । मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । उक्त सहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डमा तीन ...

  • चुरोट पिउने विषयमा विवाद हुँदा काकाद्धारा भतिजको हत्या

    गोरखा । चुरोट पिउने विषयमा काका भतिज बिच बिवाद हुँदा गोरखा नगरपालिका १२ छापगाउँका ४६ वर्षीय काशीराम कुमालको हत्या भएको छ। अत्याधिक मदिरा सेवन गरेका काका नाता पर्ने ५९ वर्षीय पदमबहादुर कुमालले चिपर्टले टाउकोमा हिर्काउँदा काशीरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी केदार खनालले बताउनुभयो। ‘पहिले पराल झिक्न जाँ...

  • साँफेबगरमा १ हजार ३८३ परिवारलाई गरिब परिचयपत्र वितरण

    अछाम । साँफेबगर नगरपालिकामा १ हजार ३८६ परिवारलाई गरिब परिचयपत्र वितरण गरिएको छ । मेयर कुलबहादुर कुँवरका अनुसार १४ वटै वडाका मा गरिब परिवारलाई परिचयपत्र वितरण गरिएको हो । अति गरिब (रातो कार्ड) ५८३, गरिब (पहेँलो कार्ड) ४३८ र सामान्य गरिब (निलो कार्ड) २६२ परिवार छन् । साँफेबगर–१४ पातलकोटमा २ सय गरिब परिवार छन् भने सबैभ...