• अपूर्ण अधिकार प्राप्तिका लागि आन्दोलन जरुरी : मन्त्री भुसाल

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले महिलाहरु ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताउनुभएको छ । मंगलबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले राष्ट्रपति महिला हुने अवस्था आएपनि सबैले समान अधिकार नपाएको बताउनुभयो । प्राप्त भएको ३३ प्रतिशत लागु ...

  • महामन्त्री थापा र शर्मालाई भेटेर नेविसंघ नेतृत्व छात्रालाई दिन माग

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) लाई भेटेर नेविसंघ नेतृत्व छात्रालाई दिन माग गरिएको छ। नेविसंघ नेताहरूले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा महामन्त्री तथा सहमहामन्त्रीलाई भेटेर छिटो नेविसंघ तदर्थ समिति गठन गर्न र छात्रालाई नेतृत्वमा ...

  • कमिसन बढाउन माग गर्दै ग्याँस र पेट्रोलको बिक्री रोक्ने चेतावनी

    काठमाडौं । पेट्रोलियम कारोबार गर्ने तीन वटै निजी क्षेत्रका संस्थाले ढुवानीदेखि बिक्रीसम्मको कारोबार ठप्प पार्ने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । व्यवसायीले पाउँदै आएको कमिसन निगम सञ्चालक समितिले कटौती गरेको भन्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्...

  • महिला अधिकार र सशक्तिकरणका लागि सबै एकजुट होऔँ : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले आयोजना गरेको मूल समारोहमा प्रधानमन्त्री देउवाले महिलाको विषय सबैको साझा विषय भएको भन्दै महिला हकका लागि संविधानले व्यवस्था...

  • छोरी पाउने सबैभन्दा भाग्यमानी हुन् : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक व्यक्तिको पहिलो शिक्षक आमा भएको बताउँदै महिला शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा अखिल नेपाल महिला संघले मंगलबार काठमाडौंमा गरिएको कार्यक्रममा बोल्दै उहाँले महिलाहरु शसक्त हुँदै गएको बताउनुभयो । कार्यक्रममा बोल्दै छोरा र छोरी...

  • थप १९४ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७ सय ५६ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय २० जना गरी १९४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु ...

  • अहिलेको लडाईं परमादेशी र जनादेशीबीचको हो : ओली

    पोखरा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अबको लडाईं सत्य र असत्यबीचको भएको बताउनुभएको छ । मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिमा अबको लडाईं सत्य र असत्यबीचको भएको बताउनुभएको हो । उहाँले सत्य र असत्यको लडाईं बेलाबेलामा हुने गरेको...

  • निर्वाचन आयोगले राखेको चुनाव चिन्हमा ओलीको आपत्ति : ‘हरियो सरियो हुँदैन’

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह हरियो बनाउने आयोगको निर्णय अमान्य हुने बताउनुभएको छ । मंगलबार काठमाडौंमा अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा गरिएको कार्यक्रममा बोल्दै उहाँले के का लागि हरियो रंगको चुनाव चिन्ह बनाउन लागेको भन्दै प्रश्न गर्नुभयो। उहाँले भन्नुभयो–‘निर्वाचन आयोगले चुनाव चिन्ह ह...

  • नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्यान्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो । नेपालले थाइल्यान्डसँग २४ मार्चमा खेल्ने छ । यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग दोस्रो खेल खेल्ने छ । खेल २७ मार्चमा हुने छ ।...

  • गठबन्धन दलको चित्त दुख्ने गरी नबोल्नू : देउवा

    काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनभित्र रहेका दललाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा स्थानीय तह चुनावसम्बन्धी अभियानका लागि केन्द्रीय प्रतिनिधिसँगको छलफलमा बोलेका प्रधानमन्त्री दे...