चितवन । चितवनमा बन्दै गरेको सडकको नालीमा परेर एक गैंडा मरेको छ। जिल्ला बन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार नारायणघाट-हेटौंडा सडक खण्डको गोन्द्राङ भन्ने ठाउँमा नालीमा परेको भाले गैंडा आइतबार दिउँसो मरेको हो। उक्त सडक ६ लेनको बन्दै छ।खनालका अनुसार नालीमा खसेको गैंडा चितवन राष्ट्रिय निकुन्जको मध्यवर्त...
समाचार
-
-
अस्पतालका ५० बढी स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि टेकुमा खोप अभियान स्थगित
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित भएको छ । अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको आइतबार अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भोलि (सोमबार)देखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको ...
-
अब बाजुरामा कोरोना परीक्षण निःशुल्क
बाजुरा । बाजुरामा पीसीआर परीक्षण निःशुल्क हुन थालेको छ। जिल्ला अस्पताल बाजुराले सञ्चालनमा ल्याएको पीसीआर ल्याबमा कोरोना परीक्षण निःशुल्क भइरहेको अस्पतालका प्रमुख डा.प्रकाशराज जोशीले बताउनुभयो। अस्पतालले कोभिड परीक्षण लक्षित गर्दै हालै ल्याब सञ्चालनमा ल्याएको हो। सेवा सञ्चालन आएपछि एक सय ७६ जनाको पीसीआर परीक्षण भइसके...
-
कोरोना खोप लगाएको आधा घण्टामै मृत्यु
कैलाली । कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो । उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन । उनले आइतबार कैलाली गाउँपालिका–४ स्थित ...
-
छ महिनाको आयात १० खर्ब हुँदा निर्यात एक खर्ब १८ अर्ब
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा नौ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा छ खर्ब ६१ अर्ब २४ करोडको आयात हुँदा नेपालले ६० अर्ब ७९ करोडको निर्यात गरेको थियो । आयात धेरै बढेको हुँदा व्यापार घाटा चुलिँदै गएको...
-
एसइईको वैशाखमा र १२ कक्षाको परीक्षा जेठमा गर्ने तयारी
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को प...
-
सुन्तलाको उत्पादन बढाउन प्लास्टिकको बोरा प्रभावकारी
म्याग्दी । सुन्तलाको दाना झर्ने समस्या नियन्त्रण गर्न प्लास्टिकको बोरा प्रभावकारी बनेको छ । चाइनिज सिट्रोस फ्रुट फ्लाई किराको संक्रमणबाट पाक्ने बेलामा औसा परेर झरेका सुन्तलाको दाना प्लास्टिकको बोरामा हालेर सुरक्षित व्यवस्थापन गर्ने तरिका प्रभावकारी बनेको हो । बेनी नगरपालिका–४ बास्कुनाका तिलक गुरुङले गत वर्ष झरेका दा...
-
म्याग्दी जेसिजमा पदभार ग्रहण
बेनी। म्याग्दी जेसिजमा २०२२ का लागि नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका छन् । म्याग्दीको जेसिजको २३ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा जेसिजको २२ औ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका हुन् । कार्यक्रममा २०२१ का अध्यक्ष विरेन्द्र श्रेष्ठले २०२२ को अध्यक्...
-
शिखर धवनको १८ वर्ष पुरानो रेकर्ड राज बाबाले तोडे
काठमाडौँ । आईसीसी यु–१९ विश्व कप–२०२२ मा भारतीय ब्याटर राज बाबाले इतिहास रचेका छन्। उनले शिखर धवनको नाममा रहेको १८ वर्ष पुरानो कीर्तिमान शनिबार भंग गरेका हुन्। राज बाबाले शानदार इनिङ खेल्ने क्रममा भारतले युगान्डामाथि तीन सय २६ रनको विशाल जित निकालेको थियो। युगान्डाविरुद्ध राजा बाबाले एक सय ६२ रन बनाउँदा अंगकृस रघुबं...
-
माओवादी पदाधिकारीको निर्वाचन माघ २७ गते गर्ने निर्णय
काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन सकिएको डेढ महिनापछि पार्टी कमिटीलाई पूर्णता दिने भएको छ । यसअघि रोकिएको केन्द्रीय कमिटी बैठक आगामी माघ २७ गतेबाट बस्ने र सोही बैठकले पदाधिकारीको निर्वाचनसहित पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको हो । पुस ११ देखि १८ मा सम्पन्न राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष बाहेकका ...