काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौँ सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताउनुभएको छ । बिहीबार लगानी बोर्डको बैठकलाई सम्बोधन गर्दै उहाँले विकास काठमाडौँ केन्द्रित भएकाले अर्को सहरको आवश्यकता रहेको बताउनुभयो । उहाँले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभइ दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्न...
समाचार
-
-
बतास समूहसँग नाम जोडिएपछि आरजु राणाद्धारा स्पष्टीकरण
काठमाडौं । काँग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा (देउवा)ले बतास समूहसँग आफ्नो नाम जोडिएपछि स्पष्टीकरण दिनुभएको छ । सञ्चारमाध्यममा आरजुको पनि बतास समूहमा संलग्नता रहेको सार्वजनिक भएपछि उहाँले सो संस्थामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरण दिनुभएको छ । आफू विभिन्न ६ वटा संस्थामा...
-
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम चाडै अघि बढ्छ : मन्त्री आले
काठमाडौँ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई समयमै सम्पन्न गर्न सत्तारुढ गठबन्धनका नेताले जोड दिएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको बैठक बसेको हो। बैठकमा सहभागी नेताहरुले निजगढ अन्तर्राष्...
-
काँग्रेसभित्रको गुट उपगुटले चुनावमा हार्ने अवस्था आउन सक्छः संग्रौला
विराटनगर । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीभित्र मौलाएको गुट उपगुटले आगामी चुनावमा शर्मनाक हार बेहोर्ने अवस्था आउनसक्ने बताउनुभएको छ। पार्टीको महाधिवेशन सकिसकेकाले अबका दिनमा गुट उपगुट बिर्सेर तीन तहको निर्वाचनमा जुटेमात्र जित हासिल गर्नसक्ने उहाँको भनाइ छ । प्रेस युनियन मोरङले बिहीवार वि...
-
संसदको अवरोध हटाउन सहमतिको बिन्दु खोज्नुपर्छ : पौडेल
काठमाडौं । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताउनुभएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेपाली काँग्रेसका नेता तथा उ...
-
नारायणहिटीमा रेष्टुरेन्ट सञ्चालनबारे छानबिन समिति गठन
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नारायणहिटी सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई दिने निर्णयबारे छानबिन गर्न चार सदस्यीय छानविन समिति गठन गर्नुभएको छ । बिहीबार मन्त्री आलेले मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गर्नुभएको हो । ...
-
कोरोना प्रकोप : चार दिनमा अमेरिकाका तीन हजारभन्दा बढी विद्यालय बन्द
एजेन्सी । अमेरिकामा जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण तीन हजारभन्दा बढी विद्यालय बन्द भएका बताइएको छ। यहाँ पछिल्ला केही हप्तायतादेखि कोरोनाका सङ्क्रमितहरु निकै नै बढ्दै गएको देखिएको छ। बुधबारसम्ममा ३ हजार २२९ विद्यालय बन्द भएका बताइएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला हप्त...
-
एकीकृत समाजवादीले विकास योजनाको अनुगमन गर्ने
खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र संघीय सरकारबाट विनियोजित बजेटबाट जिल्लामा सञ्चालन भएका विकास योजनाको अनुगमन गर्ने भएको छ। एकीकृत समाजवादीको तेस्रो पूर्ण बैठकले विकास योजनाको अनुगमन गर्ने निर्णय गरेको हो । यसका लागि विवरण संकलन गरेर उपलब्ध गराउन तल्लो तहका समितिलाई निर्देशन...
-
माओवादी केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना, दाहालद्धारा भेटघाटमा रोक
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएको छ । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहितका कर्मचारीलाई कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि आफूहरू आइसोलेसनमा बसेको सचिव उपाध्यायले जानकारी दिनुभयो । त्यस्तै कार्यालयका अन्य कर्मचारी यविन्द्र पराजुली, सञ्...
-
ओलीले एमालेका ७७ वटै जिल्ला अधिवेशनलाई केन्द्रीय कार्यालयबाट सम्बोधन गर्ने
काठमाडौँ । एमालेका अध्यक्ष केपी ओलीबाट पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने हुनुभएको छ । ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । एमालेको १० औं...