बेनी । नेपाली कांग्रेस म्याग्दीले जिल्लाको मालिका गाउँपालिका–४ ,महभिर र वडा नम्बर २ रुमका पहिरो पीडितलाई राहत वितरण गरेको छ । कांग्रेस म्याग्दीले स्थापना गरेको विपद् व्यवस्थापन कोषबाट साेमबार महभिरमा पहिरोले घरमा पुर्ण रुपमा क्षती भएको तीन परिवारलाई दैनिक उपभोग्य खाद्यन्न सामग्री र बेलीको फुलबाङमा पहिरोमा पुरिएर ज्यान ...
समाचार
-
-
मोना दक्षिण कोरियाको अध्यक्षमा भण्डारी
म्याग्दी । विभिन्न सिलसिलामा दक्षिण कोरिमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी संघ (मोना) दक्षिण कोरियाको अध्यक्षमा दुर्गा भण्डारी चयन हुनुभएको छ । शनिवार सम्पन्न चौधौं अधिबेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्षहरुमा गंगाराज बानियाँ , रिम भण्डारी , मनिष ...
-
पाखापानीकी स्तन क्यान्सर पीडित सगुनको उपचारका लागि ३२ लाख रुपैयाँ जुट्यो(भिडिओ सहित)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६, स्थित पाखापानीकी स्तन क्यान्सर रोगबाट पीडित सगुन शेरपुञ्जाको उपचारका लागि करिब ३२ लाख रुपैयाँ जुटेको छ । वडा अध्यक्ष मनकुमार शेरपुजाको नेतृत्वमा क्यान्सर पीडित सगुनको उपचारको लागि सङ्कलित ३१ लाख ९२ हजार ३७८ रुपियाँ हस्तान्तरण गर्नुभएको हो । उक्त सहयोग रकम आइतबार सार्वजनिक गरी...
-
थुनुवालाई हिरासत कक्षमा नै पुस्तकालय स्थापना (तस्बिरहरू)
बेनी ।जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा नै पुस्तकालय स्थापना गरिएको छ । लायन्स क्लव अफ बेनी लभ्लीहिलले शनिबार सामाजिक उत्तरदाहित्व अन्तरगत विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई लक्षित गरी पुस्तकालयको स्थापना गरेको हो । पुस्तकालयको लायन्स क्लव अफ ३२५ ‘बि’ आई नेपालका रिजन पर्सन अर्जुन पौडे...
-
लायन्स क्लब अफ बेनी महारानीको रक्तदान कार्यक्रम
म्याग्दी ।लायन्स क्लब अफ बेनी महारानीको आयोजनामा आज (शनिवार) रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा लायन्स क्लब अफ बेनी महारानीद्वारा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । बेनी अस्पताल म्याग्दीको परिसरमा आयोजित उक्त रक्तदान कार्यक्रममा २५ जना ...
-
प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगितामा खड्का र कार्की विजयी (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको बेनीमा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको खुल्ला पुरुषतर्फको उपाधी कास्की पोखराका विशाल खड्का र मनोहर कार्कीको जोडीले जितेका छन् ।म्याग्दी कोरला यातायात प्रा.ली.ले आयोजना गरेको दोस्रो कोरला कप व्याडमिन्टन प्रतियोगिताको फाइनलमा कास्कीका विशाल बस्नेत र आशिष श्रेष्ठको जोडिल...
-
भोलि बेनी सांस्कृतिक साँझ हुँदै
बेनी ।म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप गायक जि बब र बेनीको द कालरात्री ब्याण्डको प्रस्तुति रहने आयोजकले जनाएको छ । स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेने कार्यक्रमको टुर्वक बियर मुख्य प्रायोजक रहेको छ । कार्यक्रममा दिनको २ ...
-
बेनीमा दोस्रो कोरला व्याडमिन्टन कप प्रतियोगिता सुरु
म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुल कबर्डहलमा आज (शुक्रवार)देखि दोस्रो कोरला व्याडमिन्टन कप प्रतियोगिता–२०८० सुरु भएको छ । म्याग्दी कोरला यातायात प्रालिको आयोजना र जिल्ला व्याडमिन्टन संघ म्याग्दीको सहआयोजनामा दोस्रो व्याडमिन्टन कप प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको बेनी नगरपालिकाका नगर...
-
मन्त्री जुग्जालीद्धारा महभिरको पहिरो निरिक्षण
महभिर । म्याग्दीको मालिका गाउँपालिका–४,महभिरको पुरै वस्ती पहिरोको जोखिममा परेको छ । वस्ती माथिको पाखोबाट खसेको पहिरोले दुई वटा घर भत्किनुुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ । वडा सदस्य गर्वे गुरुङले काले कामी, रबीलाल घर्ति र कमारी घर्तीकाे घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिनुभयो । “पहाडको फेदीबाट...
-
व्याजदर घटाउन म्याग्दीका उद्योगी, व्यवसायीको बैंकर्ससमक्ष माग
बेनी ।म्याग्दीका उद्योगी, व्यवसायीहरुले बैंकको व्याजदरमा सहजीकरण गर्न माग गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघले बिहीबार बेनीमा आयोजना गरेको वर्तमान वित्तीय अवस्थासम्बन्धी विषयमा उद्योगी, व्यवसायी र बैंक, वित्तीय संस्थाका प्रतिनिधिहरुबीच अन्तत्र्रिmया कार्यक्रममा उद्योगी, व्यवसायीहरुले यस्तो बताएका हुन् । कार...
- « Previous Page
- 1
- …
- 80
- 81
- 82
- 83
- 84
- …
- 1797
- Next Page »