काठमाडौं । ट्यांकर चालकहरूले इन्धन ओसार–पसार नगर्ने भएका छन्। खोपको व्यवस्था नभएसम्मका लागि इन्धन ओसार–पसार कार्य स्थगित गरिएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिनुभयो। ‘हामीले पटक–पटक खोपको माग गर्दा खोप पाइएन, अब हामी खोपको व्यवस्था नभइएसम्म इन्धन ढुवानी गर्दैनौं,’ अध्यक्ष लामाले भ...
सुरक्षा
-
-
बागलुङमा गोरु काटेको आरोपमा १० जना पक्राउ
बागलुङ । बागलुङमा गोरु काटेको आरोपमा १० जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको गलकोट नगरपालिकाका युवाहरुलाई गोरु काटेर मासु खाएको आरोपमा पक्राउ गरेको हो । शुक्रबार राती गलकोट नगरपालिका वडा नम्बर ११ ठुलपोखरी भन्ने स्थानमा गोरु काटेर मासु खाएको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली त्यस स्थानमा पुगेर उनीहरुलाई नियन्...
-
रसुवागढी नाकाबाट १० हजार अक्सिजन सिलिण्डर आयात
काठमाडौँ। कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् । चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी व्यवसायीबाट पनि अक्सिजन सिलिण्डर आयात गर्ने काम भइरहेको रसुवा भन्सार कार्...
-
पार्किङस्थलबाट जिप चोरेर दुर्घटना गराएको आरोपमा एक युवक पक्राउ
धनगढी । कैलालीमा पार्किङमा राखिएको जिप चोरी गरेर दुर्घटना गराएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ का २७ वर्षीय करनसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार धामीले बिहीबार राति धनगढी बसपार्कस्थित न...
-
घरायसी विवादका कारण श्रीमानद्धारा श्रीमतिमाथि एसिड प्रहार
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलामाथि एसिड प्रहार भएको छ । चन्द्रपुर नगरपालिका–४ की ३८ वर्षीया दीपिका विकमाथि एसिड प्रहार भएको हो । घरयासी विवाद हुँदा दीपिकालाई उनकै श्रीमान दीपकले शनिबार साँझ एसिड प्रहार गरेको इलाका प्रहरी कार्यालय चन्द्र निगाहपुरका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो । दीपिका...
-
बोलेरो जीप दुर्घटना हुदाँ एकको मृत्यु, तीन घाइते
उदयपुर । जिल्लाको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ ८ बजेतिर सिरहाको लहानबाट छुटेको बा१८च१५६७ नंको बोलेरोमा सवार चारमध्ये एक जनाको...
-
धारिलो हतियार प्रहार गरी ७९ वर्षीय वृद्धको हत्या
पाँचथर । जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो । इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ । घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएको र श्रीमती शारीरिक...
-
माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराको चौतारी चौकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैंलाई करेन्ट लाग्दा श्रीमान र श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा डेरा गरी बस्ने २६ वर्षीय हेमसेर राई र निजकै श्रीमती २३ वर्षीया शर्मिला राई रहेका छन्। शनिबार बिहान बिहान ६ बजे स्थानी...
-
थप ३३८४ जनामा कोरोना संक्रमण , ६२९५ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ८ हजार ५ सय ६ आरटी पिसिआर र ५ हजार ९ सय ८८ एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार ७७८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एन्टि...
-
गण्डकीमा थप ६ कोरोना संक्रमितको मृत्यु
कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा तीन जिल्लामा ६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले जनाकारी दिनुभयो । उहाँका अनुसार...


























