• पैदल यात्रीलाई ठक्कर दिएर फरार मोटरसाइकल चालक पक्राउ

    काठमाडौँ । बर्दियाको बाँसगढी नगरपालिका–९ स्थित माछागढमा दुर्घटना गराएर भागेका मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ । जेठ २४ मा भे.३प १२५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका प्रेमी थारुको उपचारका क्रममा मृत्यु भएको थियो । बाँसगढी–८ बेलौरी घर भएका प्रेमी थारूलाई ठक्कर दिने बाँसगढीको ककौरा घर भएका ३...

  • कोरोना संक्रमणबाट जसपाका युवा नेताको निधन

    खोटाङ । कोरोना संक्रमणका कारण जनता समाजवादी पार्टीका युवा नेता मोहनप्रसाद राईको मृत्यु भएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका राईको शुक्रराज सरुवा रोग उपचार केन्द्र टेकुमा उपचारकोक्रममा आइतबार मृत्यु भएको हो । कोरोना संक्रमणमुक्त भएपछि पनि पोष्ट कोरोना इन्फेक्टका कारण राईको निधन भएको जनता समाजवादी पार्ट...

  • लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ

    इलाम । प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। माई नगरपालिका–४, शंकरगाउँबाट माई नगरपालिका–८ का २८ वर्षे महेश थापा, त्यहींका ३० वर्षे कुविरसिंह तामाङ, वडा १ का २२ वर्षे रुपेशकुमार खत्री र वडा ३ का २३ वर्षे सुदीपकुमार दनुवार पक्राउ परेका हुन्। आइतबार साँझ झापाको बिर्तामोडबाट मोटरसाइकलमा आउँदै गरेका ...

  • ११ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा ५३ वर्षीय पुरुष पक्राउ

    कञ्चनपुर । कञ्चनपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी...

  • युरोकप फुटबल हेरेर होटलमा झगडा गर्ने खेलाडी र होटल संचालक पक्राउ, जरिवाना तिरेर रिहा

    काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेस होटलमा युरोकप फुटवल हेर्दा विवाद गरेर झगडा गर्ने खेलाडी र होटल संचालकलाई स्थानीय प्रशासनले जरिवाना गरेको छ । जेठ ३० गते विहान ३ बजेतिर झगडा परेको सूचना आएपछि क्रोएसिया र अजरबैजान घर भएका विदेशी फुटवलरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । युनाइटेड बिजनेस...

  • स्थानीयले नदीमै पुगेर धर्ना बसेपछि राप्ती नदीमा एक्जाभेटरले उत्खनन् गर्न रोक

    बुटवल । राप्ती नदीमा एक्जाभेटरलगायत ठूला मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गर्न प्रशासनले रोक लगाएको छ । सम्बन्धित निकायको अनुमति बेगर ठेकेदारहरुले ठूला मेसिन प्रयोग गरेर जथाभावी उत्खनन् गरेको भन्दै स्थानीयले नदीमै पुगेर धर्ना दिएपछि प्रशासनले मेसिन प्रयोगमा रोक लगाएको हो। ‘राष्ट्रपति चुरे मधेश संरक्षण विकास स...

  • पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

    काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार उहाँको अवस्था अहिले सामान्य छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उहाँको स्वास्थ्यमा के समस...

  • थप २४०७ जनामा कोरोना संक्रमण , ४६ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ हजार ६ सय ९४ जना र एन्टिजेन विधिबाट ७ सय १३ जनागरी २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म पिसिआर र एन्टिजेन गरी ३३ लाख २२ हजार ५५४ जनाको नमुना परीक्षण भएको छ। हाल देशभर ६८ हजार ९ सय ५५ जना...

  • मकवानपुरमा थप एक हप्ता निषेधाज्ञा

    मकवानपुर । मकवानपुरमा थप एक साता निषेधाज्ञा थपिएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । उक्त निर्णयअनुसार आगामी असार ६ गतेसम्म निषेधाज्ञा जारी भएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि संकट व्यवस्थापन केन्द्र मकवानपुरले गत बैश...

  • उपत्यकामा निषेधाज्ञा एक साता थपियो

    काठमाडौं । उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी क...