• थप ४४७२ जनामा कोरोना संक्रमण , ६९५१ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार २ र एन्टिजेन विधिबाट ५ हजार ९ सय १ जनामा परिक्षण गर्दा ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कुल कोरोना संक्रमित पीसीआरतर्फ कुल संख्या ५ लाख ९१ हजार ४९४ पुगेका छन् भन...

  • माओवादी केन्द्रद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड १९ का विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत सबै प्रदेशका लागि हस्तान्तरण गरेका हुन् । सो स्वास्थ्य सामग्रीहरु चीन, माओवादी केन...

  • ४९ किलो गाँजासहित तीनजना पक्राउ

    काठमाडौं । प्रहरीले बाराबाट ४९ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा सखुवा प्रसौनी गाउँपालिका १ का ३९ वर्षीय अमिरका पासवान, ५६ रमेश चौधरी र ३७ वर्षीय राजकुमार ठाकुर रहेका छन्। उनीहरूलाई ना२ह ६१०६ नम्बरको अटोमा लुकाइछिपाइ ल्याएको गाँजासहित बारा महागढीमाई नगरपालिका-२ इनर्वाचोकबाट पक्राउ गरिएको...

  • अबदेखि राउटे बस्तीमा अन्य व्यक्ति जान नपाउने

    सुर्खेत । अब राउटे बस्तमिा अन्य व्यक्ति जान नपाउने भएको छ । अन्य व्यक्तिलाई राउटे समुदायको बस्तीमा जान जिल्ला प्रशासन कार्यालय सुर्खेतले रोक लगाएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन बस्तीमा प्रवेशमा रोक लगाएको बताउनुभय...

  • सातै प्रदेशमा बालबालिका अस्पताल स्थापना गरिने

    काठमाडौं । सरकारले सातै प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) महामारीको बढ्दो जोखिमसँग जुध्न बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्ने भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले सो जानकारी दिनुभयो । ‘सबै प्रद...

  • अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर बिक्री गर्ने औषधि पसललाई दुई लाख जरिवाना

    बाँके । नेपालगञ्जमा कोरोना महामारीको मौका छोपेर अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर कालोबजारी गर्ने एक औषधि पसललाई रु दुई लाख जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले दिएको जानकारीअनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नजीकको इशा मेडिकल हलले रु दुई हजार २...

  • गर्भवती श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

    काठमाडौं । सिराहामा गर्भवती श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनगढीमाई नगरपालिका वडा नम्बर ३ का करिब २९ वर्षीय दीपेन्द्र चौधरीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उनीमाथि श्रीमती ३० वर्षीया पूजा चौधरीलाई जलाएर हत्या गरेको आरोप भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपर...

  • मोरङमा प्रहरीद्धारा अवैध मदिरा बरामद

    मोरङ । मोरङ प्रहरीले ४ लाख नब्बे हजार ५ सय मूल्य बराबरको अवैध मदिरा बरामद गरेको छ । प्रहरीले मोरङ जहदा गाउँपालिका वडा १ बुद्ध नगरस्थित उत्तर दक्षिण सडक खण्डको खाली जग्गामा को ३२ प ९५२१ नं को होन्डा र को २० प ८७६१७ नम्बरको पल्सर मोटरसाईकलमा लोड गरी बेवारिसे अवस्थामा राखिएको बिभिन्न ब्राण्डका सिल प्याक मदिरा बरामद गरेको ...

  • कोरोनाबाट मुटु रोग विशेषज्ञ डा. सुवेदीको निधन

    काठमाडौं । मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोरोना संक्रमणका कारण निधन भएको छ । काठमाडौंस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका संस्थापक रहेका ४२ वर्षीय डा. सुवेदीको आइतबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका डा. अमृत भुसालका अनुसार बिर...

  • राप्ती नदीमा माछा मार्न गएका एक व्यक्तिको गोहीको आक्रमणबाट मृत्यु

    चितवन। चितवन राष्ट्रिय निकुञ्ज नजिक बग्ने राप्ती नदीमा माछा मार्न जाँदा गोहीको आक्रमण गर्दा एक युवकको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गएराती नदीमा माछा मार्न जाँदा भरतपुर महानगरपालिका २५ ध्रुवघाट क्षेत्रमा मगर गोहीको आक्रमणबाट भरतपुर २५ बनकट्टा नजिकका अन्दाजी ३५ वर्षका ...