झापा । दमकस्थित भुटानी शरणार्थी शिविरबाट एक जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक-३ बेलडाँगी सेक्टर सी छाप्रा नम्बर २४४ का ३२ वर्षीय पूर्णबहादुर बानियाँ छन्। इलाका प्रहरी कार्यालय दमकको टोलीले बानियाँलाई मंगलबार राति ११ बजे घरैबाट पक्राउ गरेको हो। उनको साथबाट ४७ ग्राम ५३० मिलिग्रा...
सुरक्षा
-
-
थप ५३१६जनामा कोरोना संक्रमण , ७२१९ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा परिक्षण गर्दा ५ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ७१ हजार ९ सय ३ पुगेको छ । हाल संक्रमितहरुमध्ये मुलु...
-
धनगढीमा २४० रुपैयाँ लुट्न जना युवाद्धारा एक व्यक्तिको हत्या!
धनगढी । कैलालीमा २ सय ४० रुपैयाँ लुट्न चार जना युवाले एक जनाको हत्या गरेको खुलेको छ। गत शुक्रबार बिहान धनगढी बसपार्कमा मृत फेला परेका व्यक्तिबाट उक्त रकम लुटेका उनीहरूले हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले सिसिटिभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। फुटेजमा पक्राउ परेका युवकले सुतिरहेको व्...
-
कोशी अस्पतालका स्वास्थ्यकर्मी प्रहरीबाट कुटिए, दोषीलाई कार्वाहीको माग राख्दै स्वास्थ्यकर्मी आन्दोलित
मोरङ । विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी प्रहरीको निर्घात कुटपिटबाट घाइते भएका छन् । मंगलबार राति ९ बजे ड्युटी सकेर घर जाने क्रममा विराटनगरको देवकोटा चोकमा अस्पतालमा कार्यरत सिनियर पाँचौ तहका अहेव अशोक राजवंशीलाई दुई प्रहरीले कुटपिट गरेका हुन् । प्रहरीको कुटाइबाट स्वास्थ्यकर्मी चौधरीको खुट्टामा ...
-
उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियो, किराना पसल खुल्ने
काठमाडौं । काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुन १० दिन निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्याइएको छ । जेठ १४ गतेदेखि किराना पसलह...
-
विदेशबाट फर्किएका हवाई यात्रुका लागि तोकियो ७८ क्वारेन्टिन होटल
काठमाडौं । सरकारले ५ वटा पाँचतारेसहित ७८ वटा होटललाई क्वारेन्टिन होटलका रुपमा सूचीकृत गरेको छ । विदेशबाट फर्किएपछि शंकास्पद कोरोना संक्रमित समुदायमा नपुगुन् भन्ने उद्देश्यले क्वारेन्टिन बस्न पर्यटन विभागले होटलको सूची सार्वजनिक गर्दै न्यूनतम मापदण्ड तोकेको छ । महानिर्देशक रुद्रसिंह तामाङका अनुसार कम्तीमा २० वटा कोठा...
-
चीनमा पहिलो पटक मानिसमा देखियो बर्डफ्लुको ‘एच१०एन३’ भेरियन्ट
एजेन्सी । चीनमा बर्ड फ्लूको दुर्लभ भेरियन्ट ‘एच१०एन३’को संक्रमण पहिलोपटक मानिसमा देखिएको छ । चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनमा अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन । यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नस...
-
गुल्मीमा गोरु मारेको आरोपमा ३ जना पक्राउ
गुल्मी । प्रहरीले गोरु मारेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । मालिका गाउँपालिका वडा नम्वर–२ , पाटा खर्कमा स्थानीय युवराज बोहराको गोठमा बाँधिएका एक हल गोरु घनले हानेर मारेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पाटाखर्क कै १९ वर्षीय लोकेन्द्र बोहरा र नाम गोप्य राखिएका दुई बालकसहित ३ जना पक्राउ परेका हुन् । ...
-
चन्द्रागिरीमा ढिस्कोले पुरेर २ को मृत्यु, २ घाइते
काठमाडौँ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा बुधबार ढिस्कोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । पर्खाल लगाउने क्रममा ढिस्को खस्दा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी मोहन खाँणले बताउनुभयो । मृत्यु हुनेमा उदयपुर बेलका–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राङसिराङ गाउँपालि...
-
नुवाकोटका अस्पताललाई ६५ लाख बराबरको सामाग्री प्रदान
नुवाकोट । नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता एवम् एन्जिलिना शिवशक्ति ट्रष्टका अध्यक्ष शिव अधिकारी “अविरल” ले नुवाकोटका विभिन्न तहका स्वास्थ्य केन्द्र र अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहित अन्य थुप्रै स्वास्थ सामग्री प्रदान गर्नुभएको छ । अध्यक्ष अधिकारीले तारकेश्वर गाउँपालिकामा ५ थान , विदुर नगरपालिकाको त्रिशुली अ...