रौतहट । रौतहटस्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पौराई नजिक एउटा कारबाट २० क्युफिट सालको काठ बरामद भएको छ ।रौतहटबाट अवैध तरिकाले उक्त काठ सर्लाहीतर्फ लगिरहेको सूचनाको आधारमा खटिएको वन गस्ती टोली र प्रहरीको संयुक्त टोलीले बा६च ६५८३ नम्बरको कारभित्रबाट काठ बरामद गरेको हो । डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव याद...
सुरक्षा
-
-
हत्या अभियोगमा बाबुछोरा पक्राउ
जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्गे पुलमाथि छेडागाड–१० खलटाकुरा बस्ने बर्ष ४६ का धनविरे पुनमग...
-
ओखलढुङ्गामा पाइप बम फेला
ओखलढुंगा । ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए । बम भेटिएको खबर आएपछि प्रहरी चौकी रावादोलुबाट खटिएको प्रहरी टोली घटनास्थलम...
-
कपिलवस्तुमा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ स्थित घनचौराका ४० वर्षीय बुवाले छोरीलाई बलात्कार गरेका छन् । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । १६ वर्षीया छोरीले आफु बुवाबाट बलात्कारको शिकार भएको आरोप लगाएर ईलाका प्रहरी कार्यालय गोरुसिंङ्गेमा उजुर गरेकी छिन् । छोरीको उजुरीका आधारमा बुवालाई प...
-
प्रदेश १ मा थप तीन जना सङ्क्रमितको मृत्यु
मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरस सङ्क्रमित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा प्रदेश १ का झापा र सुनसरीका एक, एक र प्रदेश बाहिर धनुषाका एक जना रहेका छन् । मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल र विराटनगरको कोसी अस्पताल कोभिड–१९, त्यसैगरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...
-
दुवईबाट सुन लिएर आएका युवक विमानस्थलमा पक्राउ
काठमाडौं । दुवईबाट सुन लिएर काठमाडौं आएका एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।मोरङ घर भएका सुरेश कुमार शर्माले पंखामा सेट गरेर सुन ल्याएका हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले एक्सरे मेसिनबाट जाँच गर्दा सुन फेला परेको थियो ।उनले पंखामा सेट गरेर ल्याएको ८ सय १२ ग्राम सुन बरामद गरिएको त्रिभुवन अन्...
-
बुर्किनाफासोमा तीन युरोपेली पत्रकारको हत्या
औगाडोगो । अफ्रिकी मुलुक बुर्किनाफासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना स्पेनिस र एक आइरिस पत्रकार रहेका छन् । बुर्किना फासोका संरक्षित जीवजन्तुको चोरी शिकारी नियन्त्रणको गस्तीमा सहभागी रहेका बखत उनीहरुमाथि आक्रमण भएको थियो । बुर्किना फासोका सञ...
-
निषेधाज्ञामा नर्भिकले निःशुल्क एम्बुलेन्स सेवा दिने
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले निषेधाज्ञाको अवधिमा गम्भीर अवस्थाका बिरामीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार निषेधाज्ञामा सार्वजनिक तथा निजी यातायात ठप्प भएको अवस्थामा स्वास्थ्य जटिलताका कारण सर्वसाधारणलाई समस्या नप...
-
जलेर एक बालकको मृत्यु
काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ। मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सात महिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो। गए राति ९ बजेको समयमा श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा ब...
-
भेरी अस्पतालमा उपचाररत थप २ संक्रमितको मृत्यु
बाँके । भेरी अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पुरुष र एक महिला छन् ।नेपालगञ्न उपमहानगरपालिका–१२ की ३९ वर्षीया महिलाको मंगलबार राति साढे १० बजे मृत्यु भएको थियो भने नेपालगञ्ज उपमहानगरपालिका–१२ का ६५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन क...