जनकपुरधाम । लाहानका सुनचाँदी व्यवसायीको हत्या गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लाहानका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मालाई गए राति १२ बजे गोली हानी हत्या गरेका थिए । लाहान नगरपालिका ७ को रामकृष्ण चौधरीलाई भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । शंकाको आधारमा पक्राउ गरिएको अर्का व्यक्तिको भने पहिच...
सुरक्षा
-
-
सिरहा बम बिस्फोटमा संलग्न थप एकजना पक्राउ
लहान । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवकाटोल निवासी २० वर्षीय गुडु भन्ने रामजतन मुखिया रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान–१ लोकतन्त्रचोकबाट ...
-
माछा मार्न गएका युवकको छ दिनपछि शव फेला
गोरखा । माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । यही चैत २३ गते सोमबार साँझ साथीहरुसँगै घरबाट माछा मार्न भनेर...
-
बिस्केट जात्राको रथ तान्दा १९ घाइते, मध्यराति ढुङ्गा हानाहान
भक्तपुर । भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् । आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्पत...
-
‘राष्ट्रिय अनुसन्धानको इन्स्पेक्टर हुँ’ भन्दै हिँड्ने व्यक्ति पक्राउ
काठमाडौं । ‘राष्ट्रिय अनुसन्धानको इन्स्पेक्टर हुँ’ भनेर हिँड्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ओखलढुंगाको सुनकोसी गाउँपालिका–२ घर भएका कुमार खड्का उर्फ विष्णुलाई पक्राउ गरेको हो । ३५ वर्षीय विष्णुलाई बिहीबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल नजिकैबाट पक्राउ गरिएको हो । ...
-
जिल्ला अदालतको फैसलाविरुद्ध ‘सिद्धबाबा’ले दिए पुनरावेदन
मोरङ । कृष्णबहादुर गिरी 'सिद्धबाबा'ले बलात्कार मुद्दामा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन दर्ता गराएका छन् । जिल्ला अदालत सुनसरीको फैसलाले सहमतिमै शारीरिक सम्बन्ध भएको स्थापित भएकाले अन्यायमा परेको भन्दै उनले बिहीबार उच्च अदालतमा पुनरावेदन दर्ता गराएका हुन् । उच्च अदालत व...
-
नेपालमा थप २८८ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्...
-
मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । प्रहरीले मानव बेचविखन तथा ओसारपोसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले काठमाडौको तिलगंगामा लुकीछिपी बसिरहेको अवस्थामा प्रतिवादी ३८ वर्षीय जगत बहादुर राई (राजन)लाई पक्राउ गरेको जनाएको छ । मानव बेचविखन तथा ओसारपोसार एवं संगठित ...
-
७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक पक्राउ
काठमाडौं । सात वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा काठमाडौंको गोठाटारबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । गोठाटारमा होटल व्यवसाय गरी बस्ने सिन्धुपाल्चोक धुस्कुनका ४६ वर्षीय लोकबहादुर कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । कार्कीले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरी...
-
चार्जमा राखेको मोबाइल पड्किँदा एक महिला घाइते
भोजपुर । चार्जमा राखेको मोबाइल पड्किँदा एक महिला घाइते भएकी छन् । भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीया शर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीका अनुसार तामाङको हात, छातीलगायतका ठाउँमा चोट लागेको छ । घाइते तामाङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प...