काठमाडौं । आइफोन पठाइदिने भन्दै ठगी गर्ने पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले पर्वत घर भई काठमाडौंको टोखा-११ बस्ने ४५ वर्षीय हरिप्रसाद बस्याललाई पक्राउ गरेको हो। उनलाई मंगलबार गोंगबु बसपार्कको कालीगण्डकी गेष्ट हाउस नजिकैबाट पक्राउ गरेको हो। ब्युरोका अनुसार उनले सामाजिक सञ्जालमार्फत विभिन्न ...
सुरक्षा
-
-
पर्सा र बाराका चार उद्योगमाथि मुद्दा दायर
पर्सा । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठग्ने बारा जिल्लाको चारवटा उद्योगमाथि जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरेको छ । बारा जिल्लाका विभिन्न ठाउँमा सञ्चालनमा रहेको कामधेनु डेरी उद्योग, लक्ष्मी डेरी उद्योग, गणपति वनस्पति उद्योग र कुसुम आयल प्...
-
भक्तपुरमा मोटरसाइकल चोरीमा संग्लन गिरोहका ७ पक्राउ
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले मोटरसाइकल चोरीमा संग्लन गिरोहका ७ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । परिसरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार ओखलंढुगा जिल्ला प्रहरीसँग समन्वय गरेर मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ओखलढुंगा लिखु गाउँपालिका–९ बस्ने वर्ष २२ का कुलबहादुर तामाङ...
-
कालिकोटमा सडक निर्माणमा खटिएका मजदूरको मृत्यु
कालिकोट । कालिकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएका महिला मजदूरको मृत्यु भएको छ । सडक निर्माण गर्दै गर्दामाथि आएको ढुङ्गाले च्यापिएर पचालझरना गाउँपालिका–३ कि ४७ वर्षीया बिउरा ऐडीको मृत्यु भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको लाफा चौथा सडक मर्...
-
ताप्लेजुङमा सुत्केरी गाईलाई दुई हजार भत्ता
–दिलकुमार लिम्बू फुङ्लिङ । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ । पशुपालनबाट आत्मनिर्भर बनाउन सो गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको गाउँप...
-
सुकीविरुद्ध दोस्रो आपराधिक अभियोग
याङ्गुन । म्यान्मारमा सेनाको नियन्त्रणमा रहेकी नेत्री आङ साङ सुकीविरुद्ध दोस्रो आपराधिक अभियोग लगाइएको छ । उनलाई मंगलवार भिडिओमार्फत् सैन्य सरकारले अदालतसमक्ष पेस गरेको थियो । यसअघि उनलाई अवैधानिकरूपमा सञ्चार उपकरण वाकीटकी राखेको अभियोग लगाइएकोमा अहिले प्राकृतिक प्रकोपसम्बन्धी कानुन उल्लङ्घन गरेको अभियोग थपिएको छ। त...
-
ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ४० हजार नाघ्यो
एजेन्सी । ब्राजिलमा कोरोना भाइरस ९कोभिड १९० बाट मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ । प्राप्त समाचारअनुसार मंगलबारमात्र ब्राजिलका २ लाख ४० हजार भन्दा बढीको यो संंक्रमणका कारण मृत्यु भएको पाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् मंगलबारसम्ममा ब्राजिलमा कोरोनाको कारण २ लाख ४०...
-
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
झापा । आफ्नै श्रीमती हत्या गरेको आरोपमा झापामा एक पुरुष पक्राउ परेका छन् । भद्रपुर नगरपालिका–७ का ५८ वर्षीय साहेबा उराउलाई प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो । उराउले सोमबार घरयासी विवाद हुँदा श्रीमती ६० वर्षीया फिल्सिता उराउको टाउँकोमा ढुंगा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएक...
-
जापानमा कोभिड-१९ विरुद्धको खोप अभियान शुरु
टोकियो । जापानले कोरोनाभाइरस विरुद्धको खोप अभियान बुधबारदेखि शुरु गरेको छ । जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइने छ । जापानले हालसम्म फाइजर कम्पनीको खोप मात्र स्वीकृत गरेको छ । बुधबार बिहान टोकियो अस्पतालमा पहिलो खोप दिएर खोप अभियान शुरु भएको हो । टोकियो मेडिकल सेन्टरका निर्देश...
-
६० हजार डलरको चिठ्ठा परेको लोभमा साढे सात लाख गुम्यो
बाग्लुङ । गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् । लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, “मैले जेजे भन्छु, त्यही ‘रिप्लाई’ दिनु ।” त्यसपछि अर्को ...