• सिन्धुपाल्चोक प्रहरी हिरासतमा रहेका एक पुरूषको मृत्यु

    काठमाडौं । सिन्धुपाल्चोक प्रहरी हिरासतमा रहेका एक जनाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय खड्कबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो। गत शुक्रबार बिहान धुलिखेल अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरी नायब उपरीक्षक दक...

  • अफगानिस्तान : दुई दिनमा तालिबानद्वारा दोस्रो क्षेत्रीय राजधानी कब्जा

    अफगानिस्तान । तालिबानहरूले उत्तरी शहर सेबेरगानमा आफ्नो नियन्त्रण कायम भएको बताइरहँदा संयुक्त राज्य अमेरिकाले हालैका दिनमा अफगान सरकारको समर्थनमा हवाई हमलाहरूलाई तीव्र बनाएको बताएको छ। यसअघि अफगान अधिकारीहरूले लामो दूरीमा बम प्रहार गर्न सक्ने बमवर्षक प्रयोग गरिएको र त्यसले लडाकुहरूतर्फ ठूलो क्षति पुर्‍याएको बत...

  • आफूहरुविरुद्ध भेदभाव गरिएको भन्दै भूतपूर्व गोर्खा सैनिकहरूद्धारा लन्डनमा आमरण अनशन

    लन्डन । आफूहरूविरुद्ध भेदभाव गरिएको भन्दै गत जुलाई २१ तारिखदेखि मध्य लन्डनमा रिले भोक हडताल गर्दै आएका भूतपूर्व गोर्खा सैनिकहरूले शनिवारदेखि आमरण अनशन शुरू गरेका छन्। ब्रिटिश प्रधानमन्त्रीको कार्यालयनजिकै उनीहरू अनशन बसिरहेका छन्। बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारले शनिवार नै मध्य लन्डन...

  • एस्ट्राजेनेका खोप लगाउन काठमाडौंमा १४४ केन्द्र तोकियो

    काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सोमबार ९जेठ २५ गते० देखि दोस्रो मात्रा दिइने भएको छ । एस्ट्राजेनेका खोप लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकिएको छ । यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य कार्यालय काठमा...

  • महिलाको भेजाइनल स्वाब र भिसेरा प्रयोगशाला पठाइयो

    बैतडी । बैतडीको मेलौलीमा मृत फेला परेकी महिलाको भेजाइनल स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडे घर भएकी ३६ वर्षीया खेट्टी मल्ल यही साउन ८ गते बैतडीको मेलौली नगरपालिका–७ ल्वाथलीमा मृतावस्थामा फेला परेकी थिइन् । महिलाको मृत्यु कसरी भयो भन्ने पुष्टि गर्नका लागि भेजाइनल स्...

  • मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

    सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित चिरौली चोकमा शनिबार राति मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय हेमन्त उराँव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को८प ४११५ नम्बरको मोटरसाइकल आफैँ अन...

  • इटहरीमा ग्रिनेड बम फेला

    सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित ग्राइभेल सडक सम्याउने क्रममा शनिबार बम फेला परेको छ । इटहरी–२ स्थित राजदेवी टोलको पेङदोर्जी मार्ग ग्राभेल गर्ने क्रममा ग्रिनेड बम फेला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । बाटो मर्मत गर्ने क्रममा बम जस्तो सामग्री देखिएपछि स्थानीयवासीले प्रहरीलाई...

  • नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी गर्ने ३ जना पक्राउ

    काठमाडौं । प्रहरीको एक साता लामो सक्रियतापछि नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी गर्ने काभ्रेका तीन तस्कर शुक्रबार राति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले पीडितको जाहेरीका आधारमा मिर्गौला तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले आरोपितमध्ये फरार...

  • सप्तरीमा ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु

    सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका–३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ । सुनसरीको चतराबाट दर्शन गरी फर्कँद...

  • जनकपुर विमानस्थलको फल्स सिलिङ खस्दा एक घाइते

    धनुषा । नवनिर्मित जनकपुरधाम विमानस्थलको फल्स सिलिङ खस्दा एक जना युवक घाइते भएका छन् । शुक्रबार जनकपुरधाम विमानस्थलमा फल्स सिलिङमा लागि प्रयोग हुने सिमेन्ट बोर्ड खस्दा धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ५ बस्ने ३९ वर्षीय मो। उसलेन खान घाइते भएका हुन् । विमानस्थलको छानामुनि बसिरहेका उसलेनको शरीरमाथि अचानक फल्स सिलिङ ख...