कालिकोट । कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाकोे नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म बजार, पचालझरना गाउँपालिकाको भुराबगर वर्षायामम...
सुरक्षा
-
-
पार्किङ गरेको बसमा अपरिचित समूहद्धारा आगजनी
दाङ । दाङको तुलसीपुरमा पार्किङ गरिराखेको एउटा बसमा अपरिचित समूहले आगजनी गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ रानीघाट खोलानजिकै चार दिनदेखि सडक किनारमा पार्किङ गरिराखेको रा १ ख १८९२ नम्बरको बसमा सोमबार बिहान १ बजेतिर आगजनी भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी स्यामु अर्यालले प्रहरीलाई सवा १ ब...
-
कोरोना अपडेट : २ हजार २३७ सङ्क्रमित ,१८ जनाको मृत्यु
काठमाडौैं ।नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ३४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ३९ र एन्टिजेन विधिबाट ६ सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ८० हजार ५ सय ५६ जना र एन्टिजेन विधिबाट ५४ हजार ९ सय ४१ जनामा सङ्...
-
नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक डाक्टर पक्राउ
काठमाडौं । नेपाल मेडिकल काउन्सिल(एनएमसी)को प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार ललितपुर महानगरपालिका वडा नम्बर २ का ३६ वर्षीय विजयश्याम रंजितलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो। उनलाई प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ३ ...
-
काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको बत...
-
१० दिनदेखि हराइरहेकी सम्झनाको शव घरनजिकै जंगलमा फेला
काठमाडौं । धादिङमा १० दिनदेखि हराइरहेकी युवतीको शव फेला परेको छ। आइतबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ८ स्थित जंगलमा अन्दाजी २० वर्षीया सम्झना रोकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो। उनी गत साउन १ गते बेपत्ता भएकी थिइन्। '१० दिनदेखि हराइरहेकी थिइन्। आज घर नज...
-
बागमती प्रदेशमा १८ वर्षमाथिका सबैलाई कोभिड खोप लगाउने तयारी
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाउन पहल गरिने बताउनुभएको छ। यसका लागि सङ्घीय सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रिय खोप बिक्रेता कम्पनीसँग सम्पर्क गरिरहेको आज रासससँगको संक्षिप्त कुराकानीम...
-
१९ वर्षीया किशोरीमाथि करणी गरेको अभियोगमा दुईजना पक्राउ
तनहुँ । १९ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका-३ चाम्बास बस्ने २४ वर्षीय अशोक गुरुङ लगायत दुईजना रहेका छन् । उनीहरुलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले जनाएको छ । ती किशोरीमाथि गुरुङ लगायत पाँचजनाल...
-
विदेशी मुद्रासहित दुईजना भारतीय नागरिक पक्राउ
मोरङ । विराटनगरमा दुईजना भारतीय नागरिक प्रतिबन्धित भारतीय रूपैयाँ र अमेरिकी डलरसहित शुक्रबार पक्राउ परेका छन्। भारतको उत्तर प्रदेश लखनउका ३५ वर्षीय सन्दीप सिंह र ३४ वर्षीय अतुल कुमारलाई विदेशी मुद्रासहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो १ बजेतिर भारतको जोगबनी हुँदै नेपाल आउँदै गरेको उनीहरूलाई विर...
-
ग्रामीण सडकका कारण पहिरो जाँदा आठ घर विस्थापित
ओखलढुंगा । पहिरोले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा उक्त घरपरिवार विस्थापित भएका हुन् । गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका परिवार पूर्णरूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताउ...
- « Previous Page
- 1
- …
- 59
- 60
- 61
- 62
- 63
- …
- 331
- Next Page »