काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ८६ आरटी पिसिआर र ४ हजार ९ सय २२ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ८ सय ४० जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ८८ हजार ३ सय ७ जनाम...
सुरक्षा
-
-
बालाजुको एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी
काठमाडौं । काठमाडौंको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। बुधबार दिउँसो करिब ४ बजे आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो। बालाजुको थ्रिडी सोफा फ्याक्ट्रीमा आगलागी भएको हो। 'आगो निकै ठूलो छ। अहिले फ्याक्ट्री वरिपरिका घरहरूलाई सुरक्षित ब...
-
बागलुङमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु
बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका—३ का ८६ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको हो । साउन ८ गते कोरोना संक्रमण पुष्टी भएका उनलाई साउन ९ गते अस्पताल भर्ना गरिएको थियो । उनको कोभिड निमोनियाका कारण बुधबार दिउँसो २ बजेर ४७ मिनेट जाँदा मृत्यु भएको स्वास्थ्य कार्यालय बा...
-
बलात्कारको आरोपमा सुनसरीबाट प्रहरीका असई पक्राउ
सुनसरी । युवतीलाई बलात्कार गरेको आरोपमा सुनसरीबाट एक जना पक्राउ परेका छन् । युवतीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीका असई जितेन्द्रनारायण मण्डल पक्राउ परेका हुन् । २०७७ सालको चैत २८ गते इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर पछाडिको एक होटलमा लगेर आफूलाई बलात्कार गरेको भन्दै पीडित युवतीले दिएको जाहेरीको आधारमा उनल...
-
बारामा एक महिला शंकास्पद अवस्थामा मृत फेला
वीरगञ्ज । बारामा शंकास्पद अवस्थामा एक महिलाको शव भेटिएको छ । पचरौता नगरपालिका–३ रामनगर स्थित खेतमा महिलाको शव भेटिएको हो । अन्दाजी ४०–४२ वर्षीया मृतक महिलाको पहिचान खुल्न सकेको छैन । बाटोको छेउमै तलपट्टी खेतमा उत्तानो परेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम ...
-
कछुवासहित तीन जना पक्राउ
काठमाडौं । संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका भुवन राई रहेका ब्यूरोका प्रवक्ता प्रहरी उप...
-
चीनको हेनान प्रान्तमा बाढीका कारण ७३ जनाको मृत्यु
चीन । मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्यान्हसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्कटकालीन व्यवस्थापन विभागले जनाएको छ गत जुलाई १६ बाट शुरु भएको यस व्यापक वर्षाको कारण १५० ओटा जिल्लाको एक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । व्यापक वर्षापछिको बाढीको कारण ...
-
बाजुरामा बुढीगंगा नदी आंशिक थुनियो, सतर्क रहन आग्रह
धनगढी । बाजुरामा बुढीगंगा नदी आंशिक रुपमा थुनिएको छ। गौमुल गाउँपालिका–२ कुहुडामा ताल फुटेर आएको पहिरोले थुनिएको नदी आंशिक रुपमा बग्न थालेको वडा कार्यालयले जनाएको छ। वडा सदस्य गीता रोकायाले नदीमाथिबाट गौमुल ताल फुटेर पहिरो जादा नदी थुनिएको बताउनुभयो। ‘अहिले नदीमा केहि मात्रामा माटो–लेतो बगेको छ,’ उहाँले भन्नुभयो , ‘न...
-
कक्षा १२ को परीक्षाअघि विद्यार्थीलाई खोप दिन समितिद्धारा सरकारलाई सुझाव
काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ । कक्षा १२ को परीक्षा साउन ३१ गते शुरु हुँदैछ । ‘४ लाख विद्यार्थी छन् भने उनीहरुलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझाव छ’ समिति सभापति जयपुरी घर्तीले निर्णय सुनाउदै भन्नुभय...
-
लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे सिकिस्त बिरामी
बुटवल । लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्साल गम्भीर विरामी पर्नुभएको छ। आईतबार रातिदेखि अचानक दुवै खुट्टा नचल्ने र शरीर शिथिल बन्दै गएपछि काठमाडौंको नर्भिक अस्पतालमा मन्त्री पाण्डेको उपचार भईरहेको छ। जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षबाट लुम्बिनी प्रदेशसभामा समानुपातिक सदस्य ...
- « Previous Page
- 1
- …
- 58
- 59
- 60
- 61
- 62
- …
- 333
- Next Page »





















