नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजविरुद्धको खोप लगाइदिएका छन् । खुट्टामा प्लाष्टर गर्नुपर्ने सुनवल नगरपालिका–९ की तीन वर्षीया बालिका प्रिया कंहारलाई स्वास्थ्यकर्मीले भने कुकुरले टोक्दा लगाइने खोप लगाइदि...
सुरक्षा
-
-
एकै गाउँका १२ बालबालिकामा कोरोना संक्रमण, नयाँ भेरियन्टको आशङ्का
पर्वत । पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन् । जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका सङ्क्रमित भएका हुन् । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेख...
-
घाँस काट्न जाने क्रममा लडेर मृत्यु
बागलुङ । बागलुङको गलकोट नगरपालिका–८ काँडेबास पचुवामा घाँस काट्न जाने क्रममा लडेर एक जनाको मुत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयबासी ३३ वर्षीय अशोक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो। उहाँका अनुसार घाँस काट्न जाने क्रममा लडेर मुत्यु भएको अवस...
-
उपत्यकामा निषेधाज्ञा साउन १० गते सम्म लम्ब्याइयो
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय पनि गरेको छ । काठमाडौं उपत्यकामा शुक्रबारदेखि अत...
-
थप २६७६ जनामा कोरोना संक्रमण , ३३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ५६ आरटी पिसिआर र ४ हजार ५ सय १२ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ६ सय ७६ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ६२ हजार ५ सय ७० जनामा र एन...
-
झापामा घरमै मृत भेटिइन् श्रीमती, श्रीमान फरार
झापा । झापाको गौरादहमा एक जना महिलाको शव फेला परेको छ।आदिवासी समुदायकी ती महिलाको शव घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। स्थानीय वडा नम्बर-१ गेउरिया चोककी ३९ वर्षीया संगीता टुडुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो । प्रहरीका अनुसार बुधबा...
-
कैलालीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको निर्माणाधीन भवनमा आगलागी
धनगढी । कैलालीको टीकापुरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको निर्माणाधीन एक भवनमा आगलागी भएको छ। बिहीबार बिहान टीकापुर नगरपालिका–८ खक्रौलास्थित निर्माणाधीन बिओपीको तीन कोठे भवनमा आगलागी भएको प्रहरीले जनाएको छ। निर्माण सकिन लागेको भवनमा कसरी आगो लाग्यो ? भन्ने खुलेको छैन। कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्...
-
ट्रकको ठक्करबाट असईको मृत्यु
बारा । रौतहटमा कार्यरत नेपाल प्रहरीका एक असईको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ घर भई रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत असई ४४ वर्षीय रमेशकुमार राउतको दुर्घटनामा मृत्यु भएको हो । राउतको बारा बरियारपुर र बघवन चोकको बीचमा ट्रकको ठक्करबाट मृत्यु भएको हो । प्रदेश २–०३–...
-
धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या
काठमाडौं । संखुवासभाको तुम्लिङटारमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४७ वर्षीय लक्ष्मण कुमालको अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी बुधबार साँझ हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको । घटनाका...
-
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु
काठमाडौं । करेन्ट लागेर धनुषामा एक जनाको मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका–७ का २४ वर्षीय धनी यादवको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो । लेनदेनको विषयमा लिएर सोही ठाउँ बस्ने २६ वर्षीय रामबाबु मण्डललाई कुटपिट गरी धनी र सोही ठाउँ बस्ने २६ वर्षीय रामजीवन यादव भाग्ने क्रममा करेन्ट लागेर धनीको मृत्यु भएको ...
- « Previous Page
- 1
- …
- 67
- 68
- 69
- 70
- 71
- …
- 331
- Next Page »