• लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

    मोरङ । मोरङको बेलवारी नगरपालिका-१ गाईघाट टोलबाट लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४६ वर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना युवती रहेका छन् । बिहीबार साँझ साढे ५ बजे ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र...

  • खोलाले बगाएर बेपत्ता भएका नेपाली मृत फेला

    तनहुँ । खोला तर्ने क्रममा बिहीबार बगाएर बेपत्ता भएका तनहुँका मैते नेपाली आज बिहान मृत फेला परेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्ती नजिकको खहरे खोला तर्ने क्रममा स्थानीयवासी ४५ वर्षीय नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण वारको पार भएको खोला तर्ने क्रममा बगाएर बेपत्त...

  • लागुऔषध गाँजा र ब्राउनसुगरसहित चार जना पक्राउ

    सिरहा । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजासहित प्रहरीले सिरहाबाट एकै दिन एक महिलासहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित प्रहरीले जिल्लाको धनगढीमाई नगरपालिका–११ नैनपुर निवासी ४५ वर्षीया नीला महतोलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा गए राति खटिएको प्रहरी टोलीले घरमा खानतलासी ग...

  • नायिका जेनी कुँवरद्धारा आत्महत्या

    काठमाडौं । नेपाली नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । बानेश्वर बृत्तका प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको बताएको छ भने घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको जनाएको छ । ...

  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीप...

  • इलाममा कोरोना संक्रमणबाट एकै दिन श्रीमान्–श्रीमतीको मृत्यु

    इलाम । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान्-श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो । श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात जनामा कोरोना स...

  • थप १८७५ जनामा कोरोना संक्रमण , २९ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ७४ आरटी पिसिआर र ५ हजार १ सय ३० एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा १ हजार ८ सय ७५ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ५१ हजार ३ सय ८० जनामा र एन...

  • हुप्सेकोटका १५० घर डुबानमा

    नवलपुर । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व्र)को हुप्सेकोट गाउँपालिकाका १५० भन्दा बढी घर डुबानमा परेका छन् । वडा नं ३ बेलहानीको रजाली टोलबाट बुद्ध चोकसम्मका सबै घरभित्र पानी पसेको छ । सोही वडाकै कोलियाका केही टोलमा समेत पानी पसेको छ । स्थानीय बासिन्दाको घर गोठको भूइँत...

  • दार्चुलामा पहिरोमा परी तीन जनाको मृत्यु

    धनगढी । दार्चुलामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका-३ ज्यामिरेमा बुधबार राति अबिरल वर्षाका कारण आएको पहिरोमा परी एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रशाशन कार्यालय दार्चुलाले जनाएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले ७२ वर्षीया गेउली ठगुन्ना र उनकी तीन महिनाकी...

  • घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु

    दाङ । अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दाङको घोराही उपमहानगरपालिका-१७ की ३० वर्षीया मनिषा चौधरीकी तीन महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए। उनका अनुसार चौधरीसहित उनकी न...