• मकवानपुरमा दुई पुरुषको शव फेला

    मकवानपुर । मकवानपुरका फरक दुई स्थानमा आज बिहान दुई पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहान करिब ५ः३० बजेको समयमा बकैया गाउँपालिका–३ स्थित बकैयाखोला पुलको रडमा सलको पासो लगाई झुन्डिएको अवस्थामा दाङ बबई गाउँपालिका स्थायी ठेगाना भएका हाल बकैया–४ तामाखोला बस्ने ३५ वर्षीय भीम बहादुर खत्री...

  • रुपन्देहीमा नगदसहित ११ जुवाडे पक्राउ

    बुटवल । रुपन्देहीको कोटहिमाईमा प्रहरीले १ लाख ६८ हजार नगद सहित ११ जुवाडे पक्राउ गरेको छ । सूचनाका आधारमा प्रहरीले छापा मार्दा जुवा खेलिरहेका ११ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ पर्ने जुवाडेहरुमा जिल्ला रुपन्देही कोटहीमाई गाउँपालिका ३ का मोहमद लाडले अन्सारीको घरमा जुवा ख...

  • थप २३७० जनामा कोरोना संक्रमण , १८ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ८९ आरटी पिसिआर र ३ हजार ८ सय ९५ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ३ सय ७० जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ५७ हजार १ सय ३९ जनामा र एन...

  • भरतपुरमा कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’ फेला

    .नारायण अधिकारी चितवन । भरतपुरमा कोरोना भाइरस– १९ को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमूनामा नयाँ भेरियन्ट पत्ता लागेको हो । सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइए...

  • किर्ते नागरिकता प्रकरणमा गैंडाकोट ६ का वडाध्यक्षसहित ८ पक्राउ

    नवलपुर । झुटा विवरण पेस गरेर भारतीय नागरिकलाई वंशजको आधारमा नागरिकता सिफारिस गरेको आरोपमा नवलपुरको गैंडाकोटका एक वडाध्यक्ष र एक वडासदस्यसहित आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं.६ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा र वडासदस्य पवित्रा सापकोटासहित आठ जना छन् । ईलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरि सोही ...

  • विश्वभर कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख ३१ हजार नाघ्यो

    एजेन्सी । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ३१ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ३१ हजार ७११ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ६८ लाख ५ हजार ३०१ जना रहेका छन । विश्वभर तीन अर्ब ४३ करोड ६३ ...

  • अज्ञात रोगले मरे चरनमा लगिएका २०० घार मौरी

    झापा । झापा शिवसताक्षी नगरपालिकामा मौरीपालन गर्दै आएका किसानको २०० घार मौरी अज्ञात रोगले मरेका छन् । सतासी महिला मौरीपालन सहकारीकी व्यवस्थापक देवीमाया दाहालले सहकारीमा आबद्ध किसानले पालेका मौरी चरनमा लगेका अवस्थामा एक साताभित्रै मरेको बताउनुभयो । उहाँ आफैँले पालेको ४० घार मौरी मरेको छ । बर्खायाममा घारलाई टाढासम्म डु...

  • भारतमा चट्याङ लागेर ११ जनाको मृत्यु

    नयाँ दिल्ली । भारतमा चट्याङ लागेर पर्यटकको एउटा समूहका ११ जनाको मृत्यु भएको छ । राजस्थानको जयपुरस्थित आमेर किलाको ‘वाच टावर’ मा घुम्न गएका पर्यटकको समूह सेल्फी लिइरहेको समयमा चट्याङको सिकार भएको हो । टावरमाथि वर्षाको दृश्य समेटेर सेल्फी लिइरहेको समयमा चट्याङ खस्दा उनीहरुको मृत्यु भएको जनाइएको छ । स्थानीय प्रहरीलाई उ...

  • रोल्पामा भिरबाट लडेर एक पुरुषको मृत्यु

    रोल्पा । रोल्पामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। सोमवार बेलुका साढे ८ बजेतिर फुपुको घरबाट ससुराली जाँदै गरेका माडि गाउँपालिका ३ का २६ वर्षीय मनप्रशाद घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ। माडि गाउँपालिका ३ हिलेमा मृत्यु भएका मगरको बिहान ६ बजेतिर शव भेटिएको थियो। रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसा...

  • झापाको बिर्तामोडमा एक युवतीको शव फेला

    झापा । झापाको बिर्तामोडमा एक युवतीको शव फेला परेको छ। पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्पभन्दा उत्तरतर्फ बसोबास गर्दै आएकी २५ वर्षीय सृजना बस्नेतको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार उनी आमासहित आफन्तको घरमा भाडामा लिएर बसेकी थिइन्। उनी घरकै आँगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको ...