पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरु मार्फत आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित कार्यक्रमहरुको समिक्षा गरिएको छ ।पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा आइतबार र सोमबार सञ्चालन भएको समिक्षा कार्यक्रममा गत आर्थिक वर्षमा स्वास्थ्य शाखा, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई हरु मार्फत प...
अन्नपूर्ण गाउँपालिका
-
-
दुर्घटनामा गम्भीर घाइते एक जनाको मृत्यु
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, टिकोटमा बुधबार विहान भएको बोलेरो जिप दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ । टिकोटदेखि बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ नम्बरको बोलेरो जिप भिरालो सडकबाट पछाडि गुडेपछि भिरबाट खसेको हो । दुर्घटनामा गम्भीर घाइते भएका सोही गाउँका ६४ वर्षीय भीम बहादुर पाइजा पुनको उपचारको लागि बेन...
-
टिकोटमा बोलेरो दुर्घटनामा एक जना घाइते
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, टिकोटमा सामान लोड गर्दै गरेको बोलेरो दुर्घटना हुँदा एक जना सक्त घाइते हुनुभएको छ । आज विहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ नम्बरको बोलेरो भिरालो सडकबाट पछाडी गुडेपछि भिरबाट खसेको थियो । दुर्घटनामा परेर स्थानीय भिमबहादुर पाइजा घाइते हुनुभएको छ । बोलेरोसंगै खस्नु...
-
एसईईमा उत्कृष्ट अंक ल्याउने दुवै हात नभएकी पवित्रालाई वडा कार्यालयको नगद सहित सम्मान
बेनी । एसईईमा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुन सफल दुवै हात नभएकी पवित्रा बिकलाई वडा कार्यालयले नगद सहित सम्मान गरेको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४,वडा कार्यालयले एक कार्यक्रमका विच विकलाई २५ हजार रुपैयाँ नगद सहित सम्मानपत्र र दाेसल्ला ओढाएर सम्मान गरेको हो । सोही वडाको नारच्याङ घर भई हाल पोखरा बस्दै आउ...
-
भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल बन्यो, साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ्ग र वडा नम्बर –५, पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ ।२ वटा तातोपानी कुण्ड रहेका पर्यटकीय स्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि १२६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको ह...
-
अन्नपूर्ण गाउँपालिकाको ५३ करोड बढीको बजेट सार्वजनिक
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी बर्षको लागि रु ५३ करोड बढीको बजेट सार्वजनिक गरेको छ । आइतवार आयोजित गाउँसभाको १९ औँ अधिवेशनमा आगामी आर्थिक बर्ष २०८१/८२ का लागि रु ५३ करोड २४ लाख ४३ हजार बराबरको बजेट सार्वजनिक गरिएको हो । गाउँसभामा गाउँपालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले प्रस्तुत गर्नुभएको बजेट ...
-
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्गोजको शालिक
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको शालिक राखिएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुरा भएको अवसरमा अन्नपूर्ण हिमालका प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राखिएको हो । सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनल...
-
नश्ल सुधारका लागी अन्नपूर्ण गाउँपालिकाद्वारा किसानलाई बोयर बोका वितरण
बेनी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ। १० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो । गाँउपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा बाख्रापालक किसानलाई प्रोत्साहनका लागि स्थानीय जातको बाख्राको नश्...
-
अन्नपूर्ण गाउँपालिकाद्वारा उत्कृष्ट ५ कृषक र एक समुहलाई नगदसहित सम्मान
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उत्कृष्ट कृषकलाई नगद पुरस्कार सहित सम्मानित गरेको छ । आइतबार १० औं कृषक दिवसको अवसरमा उत्पादनमा आधारित उत्कृष्ट कृषक सम्मान कार्यक्रमा गाउँपालिका भित्रका उत्कृष्ट ५ जना कृषक र एक समुहलाई सम्मान गरिएको हो । बरूवाल हरियाली तरकारी फर्म घारका सञ्चालक तेजबहादुर बरुवा...
-
बालमैत्री स्थानीय शासन घोषणाका लागि सरोकारवालालाई अभिमुखीकरण
राम्चे । बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि विद्यालयका सरोकारवालाहरुलाई बिहीबार अभिमुखीकरण भएको छ । बालमैत्री स्थानीय शासन घोषणा गर्न विद्यालयस्तरीय सरोकारवाला निकायबीच अभिमुखीकरण तथा प्रतिबद्धता जाहेर गरिएको हो ।अन्नपूर्ण गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोग एवं मिलन म्याग्दीक...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 36
- Next Page »