• एक वडा एक सुविधा सम्पन्न आवासीय विद्यालय अन्नपूर्णको नीति

    पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यत्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगमा शुक्रबार भएको १७ औ गाउँसभामा अध्यक्ष भारतकुमार पुनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । अन्नपूर्ण गाउँपालि...

  • अन्नपुर्ण गाउँपालिकाले ल्यायो साढे ५३ करोडको बजेट (तस्बिरहरू)

    पोखरेबगर। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले रु ५३ करोड ५४ लाख ४३ हजार ६०० को बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ रु ३५ करोड ५१ लाख ५९ हजार ६०० र पु...

  • पत्रकार खड्कालाई मातृशोक

    म्याग्दी । पत्रकार  घनश्याम खड्कालाई मातृशोक परेको छ ।  महासंघ म्याग्दीका संस्थापक अध्यक्ष समेत रहनुभएका खड्काकी ७२ वर्षीया आमा गुमा खड्काको शुक्रबार उपचारको क्रममा बेनी अस्तालमा निधन भएको हो । गुमा जेठ ३० गते अन्नपूर्ण गाउँपालिका– ६, घारस्थित घरको आँगनमा लडेर गम्भीर घाईते हुनुभएको थियो । पोखरामा उपचार हुन नसकेपछि ब...

  • बेनी–जोमसोम सडकमा सिधा सवारी सूचारु

    बेनी । बेनी–जोमसोम सडकमा सोह्र घण्टापछि सिधा सवारी सूचारु भएको छ । सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलवार रातिको बाढीले बगाएको हो । मंगलवार राति करिब १० बजेबाट अबरुद्ध बनेको सिधा यातायात आज दिउँसो दुईबजेटबाट सुचारु भएको अन्नपूर्ण–२,का वडा अध्यक्ष ओम फगामीले जानक...

  • बजेट निर्माणको तयारीमा अन्नपुर्ण गाउँपालिका

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१को निति तथा कार्यक्रम र बजेट निर्माणको तयारी थालेको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका हुन् । संघीय सरकारले बजेट सार्वजनिक गरेपछि अन्नपुर्ण सहित म्याग्दीका ६ वटै स्थानीय तहहरु बजेट निर्माणको तयारीमा जुटेका छन्...

  • अन्नपुर्णको काखमा मनमोहक पञ्‍चकुण्ड ताल (फोटो फिचर)

    म्याग्दी । पञ्चकुण्ड ताल म्याग्दीको अन्नपूर्र्ण गाउँपालिका–४ ,स्थित चार हजार एक सय मिटर उचाइमा रहेको छ। यो मनमोहक र आकर्षक तालमा परापूर्वकालमा भगवान् शिवले बास गरेको बताइन्छ। यो तालमा पर्यटन प्रवर्धनका लागि पूर्वाधार निर्माण गर्न र पद मार्ग मर्मतका लागि गाउँपालिकाले पहल थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत ...

  • अन्नपूर्ण आधार शिविरमा दौड प्रतियोगिता (तस्बिरहरु)

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दौड प्रतियोगिताको आयोजना गरिएको छ ।पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धनको अभियान अन्तरगत समद्री सतहदेखि ४१ सय ९० मिटर उचाईमा आयोजित प्रतियोगितामा पत्रकार सन्दिप रिजाल प्रथम, अन्नपूर्ण गाउँपालिका फिल...

  • विद्यालयलाई कम्प्युटर सहयोग

    बेनी।म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६,फलाटे स्थित शारदा आधारभुत विद्यालयलाई कम्प्युटर सहयोग प्राप्त भएको छ । एनएमबी बैंकले विद्यालयलाई दुई थान कम्प्युटर सहयोग गरेको हो । उक्त कम्प्युटर बुधबार एक कार्यक्रमका विच गण्डकी प्रदेशसभा सदस्य सांसद विमला गौचन र बैंकका बेनी शाखा प्रबन्धक दिनेशप्रसाद सुवेदीले संयुक्त रुपमा विद्य...

  • रुप्से झरनामा एक जनाको मृत्यु

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ ,स्थित पर्यटकीय स्थल रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु भएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१ ,चपली बस्ने ५६ वर्षीय बसन्त भण्डारीको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक किरण लामाका अनुसार, ढुङ्...

  • भुरुङ–तातोपानीमा गरिमाको एटिएम

    बेनी। म्याग्दीको पर्यटकीय स्थल भुरुङ्ग तातोपानीमा गरिमा विकास बैंकले एटिएम सेवा शुरु गरेको छ ।अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ मा पर्ने भुरुङ्ग तातोपानी म्याग्दीको प्रमुख पर्यटकीय स्थल हो । तातोपानीमा आउने र मुस्ताङ्ग–जाने आउने पर्यटकहरुलाई लक्षित गरेर शुरु गरिएको एटिएम सेवाको बुधबार गाउँपालिकाका अध्यक्ष भारतकुमार पु...