बागलुङ । ढोरपाटनमा भालुको पित्तसहित एक जना पक्राउ परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ४ बाट भालुको पित्तसहित एक जना पक्राउ परेका छन्। ढोरपाटन नगरपालिका वडा नम्बर ४ को हुन्द्रफेदीमा बस्दै आएका ४२ वर्षीय चित्र बहादुर शेरवुर्जालाई भालुको पित्तसहित प्रहरीले रंगेहात पक्राउ गरेको हो । सुराकीको आधारमा खानतलासी...
स्थानीय
-
-
समयमै काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन
कास्की । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएको छ । प्रदेशका भौतिक पूर्वाधार सहरी तथा यातायात व्यवस्था मन्त्रालयका सचिव सहितलाई बोलाएर गरेको छलफलपछि समितिले बुधबार सो निर्देश गरेको हो । समितिका सभापति दीपक कोइरालाले बैठकमा रातो किताबमा परेका योजनालाई ...
-
म्याग्दीका दृष्टिविहिन खोमराज शर्मा वल्ड आइडलको मनोनयनमा
म्याग्दी । म्याग्दीका दृष्टिविहिन खोमराज शर्मा वल्ड आइडलको मनोनयनमा पर्नुभएको छ । बेनी नगरपालिका–५ डडुवा घर भई हाल पोखरामा बस्दै आउनुभएका शर्मालाई नेपाल नेत्रहीन संघले वल्ड आइडलको मनोनयनमा छनौट गरेको हो । विश्वका विभिन्न मुलुकबाट आवेदन दिएर मनोनयनको छनौटमा परेकाहरुलाई अनलाईन भोटको आधारमा आइडल छनौट गरिनेछ । दृष्टिविह...
-
पहिराले रायखोरको राहुघाट नदी थुनियो
म्याग्दी । रघुगङ्गा गाउँपालिकाको रायखोरमा आज बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगङ्गा–६ मा पर्ने रायखोर र मूलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ । वडा नं ६ र ७ को गौडामुनी भन्ने ठाउँको सिमानामा पहिरो खसेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिनुभयो । “करिब ५०० मिटर लामो र ५० फिटभन्दा...
-
कोरोना संक्रमणका कारण बागलुङमा थप एक जनाको मृत्यु
बागलुङ । बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर १२ का ७२ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । ती पुरुषलाई भदौ ३ गते संक्रमण पुष्टि भएको घिमिरेले बताउनुभयो । उनले साउन २६ गते कोरोना संक्रमण...
-
म्याग्दीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लाको बेनी नगरपालिकामा ४ जना पिसिआर बिधिबाट र बेनी नगरपालिकामा १ जना, रघुगंगा गाउँपालिकामा २ जना र मंगला गाँउपालिकामा २४ जना गरी जम्मा २७ जनामा एन्टिजेन बिधिबाट गरीएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो। य...
-
वारीबेनीमा पहिरोले पुरिएर एक जनाको मृत्यु
बेनी । पर्वतको जलजला गाउँपालिका–३,वारीबेनीमा पहिरोमा परिएर एक जनाको मृत्यु भएको छ । म्याग्दीको सदरमुकाम बेनी संगै जोडिएको वारीबेनी स्थित ग्यारेजमा बिहिबार माथिबाट खसेको सुख्खा पहिरोले पुरिँदा म्याग्दीको अन्नपुर्ण गाउँपालिका–८ का अन्दाजी ३८ बर्षिया टेकमान गर्बुजाको मृत्यु भएको वारीबेनी प्रहरी चौकीका प्रहरी नायव निरिक्षक...
-
पर्वतको फलामखानीमा अर्गानिक चिया उत्पादन सुरू
काठमाडौँ । पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन सुरु भएको छ । जिल्लामा पहिलो पटक सुरु गरिएको व्यावसायीक चिया खेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो । संरक्षणको अभावमा झण्डै एक दशकअघि लगाइएको चियाखेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चियाखेती संरक्षण तथा विस्तार गर्न थालेको हो । यस वर...
-
बागलुङको बडिगाडमा करेन्ट लागेर एक युवाको मृत्यु
बागलुङ । जिल्लाको बडिगाड गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका—५ का दाँग घैयाबारीका २२ वर्षीय रेमश पाईजाका करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सिमाकमा फुपुको घरमा मोबाईल चार्च गर्ने क्रममा विद्युत सर्ट उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरीक कार्यालय ब...
-
बागलुङमा निशेधाज्ञा उल्लङ्घन गर्ने सवारी साधन प्रहरीको नियन्त्रणमा
बागलुङ । निशेधाज्ञाको समयमा बिना काम सञ्चालन भएका सवारी साधनहरु जिल्ला प्रहरी कार्यालय बागलुङ नियन्त्रणमा लिएको छ । बिहीबारदेखि कडाई गरिएको निशेधाज्ञामा जरुरी काम बिना सञ्चालन गरिएका चार वटा जीप तथा ट्याक्सी र १५ वटा मोरसाईकल नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट पौडेलले बताउनुभयो ...