बेनी ।म्याग्दीमा आइतबार थप ७२ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन् ।यसैगरी, स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार आइतबार थप १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।संक्रमित हुनेमा बेनी नगरपालिकामा ७ जना, अन्नपुर्ण गाउँपालिकामा ८ जना गरी १५ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । यो ...
स्थानीय
-
-
कास्कीका स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन स्थापना
कास्की । कास्कीका स्थानीय तहले कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको आधारभूत उपचार गाउँमै गर्ने गरी कोभिड आइसोलेशनकक्ष र अस्पताल निर्माण गरेका छन् । पोखरा महानगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा सबै स्थानीय तहले आइसोलेशन सञ्चालनमा ल्याएका छन् । जिल्लाको माछापुच्छ«े गाउँपालिकामा हाल कोरोनाका सक्रिय सङ्क्रमित १...
-
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज
कास्की । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज बस्दैछ । जेष्ठ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज दिउँसो १ बजे अधिवेशन बोलाउनका लागी प्रदेश प्रमुख समक्ष सिफारिश गरेको थियो । गण्डकी प्रदेशसभाको सातौं अधिवेशन चैत्र २५ गतेबाट शुरु भई बैशाख २ गते अन्त्य भएको थियो । त्यसपछि बैशाख १३ गतेबाट बिशेष अधिवेशन चलेको थिय...
-
म्याग्दीमा थपीए ११ जना कोरोना संक्रमित ,सक्रिय संक्रमित संख्या ५०१ पुग्यो
बेनी ।म्याग्दीमा थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। शुक्रबार संक्रमित हुनेमा मंगला गाँउपालिकामा ६जना (पिसिआर विधिबाट ) र बेनी नगरपालिकाका १जना, मालिका गाँउपालिकामा १ जना , धवलागिरी गाउँपालिकाका ३ जना गरी ५ जना(एन्टीजेन विधिबाट) गरी जम्मा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ कार्यालय म्याग्दीले जनाएको छ । य...
-
हाइफ्लो अक्सिजन पर्याप्त नहुँदा एक सुत्केरी महिलासहित ७ जनाको मृत्यु
पोखरा । पोखरामा अक्सिजन अभावमा ७ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सुत्केरी महिलासहित ७ जनाको बिहीबार राति मृत्यु भएको हो । हाइ फ्लो अक्सिजन पर्याप्त नहुँदा बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो तीन दिनयता अक्सिजनको आवश्यकता बढी भएका बिरामी आइरहेको र माग र आपूर्ति अनिय...
-
निर्माणाधिन पर्खाल भत्काएपछि दरबाङ बजार जोखिममा
बेनी । बुधबार रातिदेखी परेको अविरल बर्षाका कारण म्याग्दी नदीमा पानिको बहाव बढेको छ । म्याग्दीमा नदीमा पानीको बहाव बढेपछि जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजार संरक्षणका लागि निर्माणाधिन अवस्थामा रहेको पक्की पर्खाल बगाएको छ । बुधबार रातिदेखि परेको अविरल बर्षाका कारण म्याग्दी नदीमा बढेको पानीको बहावले न...
-
गण्डकीमा थप १७३३ जनामा कोरोना संक्रमण
पोखरा । गण्डकी प्रदेशमा थप १ हजार ७३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजार ७३३ जना संक्रमित भेटिएका हुन् । गण्डकी प्रदेशमा एकै दिन अहिले सम्मकै सर्वाधिक धेरै १ हजार ७३३ जना कोरोना संक्रमित फेला परेको प्रदेश स्वास्थ्य नि...
-
गण्डकी प्रदेशमा थप १७ जना संक्रमितको मृत्यु
कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १७ जनाको मृत्यु भएको हो । विगत तीन सातादेखि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीव्र रुपमा बृद्धि भएपनि बुधबार भने जम्मा ७ जनाको मात्र मृत्यु भएको थियो । तर, बिहीबार पुनः मृतकक...
-
पर्वतमा ५० हजार एन्टिजेन किटको माग
पर्वत । पर्वतमा स्थानीयस्तरमै कोभिड परीक्षण गर्न सकिने एन्टिजेन किट अभाव भएको छ ।परीक्षण गरिएका करिब ५० प्रतिशतमा कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मी र स्थानीय तहले बिरामीको पहिचान छिटो गर्न माग गरेका छन् । स्थानीय तहको माग ५० हजार रहेकामा ३५० वटा मात्र किट रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका तथ्य...
-
कोरोना संक्रमण बढेपछि गाउँपालिका अध्यक्ष रोका मगरद्धारा थप सतर्कता अपनाउन आग्रह
बेनी । म्याग्दीको मालिका गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि संक्रमितको संख्या बढ्दै गएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि गाउँपालिकाले थप सतर्कता अपाउन आग्रह गरेको छ । गाउँपालिका वडा नम्बर १ निस्कोट ,वडा नम्बर २ रुम ,३ डाँडागाउँ ,वडा नम्बर ४ ओखरबोट ,वडा नम्बर ६ दरबाङ र वडा नम्बर ५ देविस्थात लगायत...