कास्की । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । अस्पताल प्रशासनले कोभिड बिरामीको उपचारमा खटिने कर्मचारीका लागि आवश्यक सुरक्षा सामाग्री र सेवा सुविधा बृद्धिको माग गर्दै गर्दै आन्दोलनमा उत्रिएका हुन् । कोरोना संक्रमित विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक मात्रामा गुणस्तरीय प...
स्थानीय
-
-
बागलुङका थप २ कारोना संक्रमितको मृत्यु
बागलुङ । बागलुङमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । काठेखाला गाउँपालिकाका एक पुरुष र बडिगाड गाउँपालिकाकी एक महिलाको मृत्यु भएको हो । धौलागिरी अस्पतालमा काठेखोला गाउँपालिकाका ८९ वर्षीय पुरुष र बडिगाड गाउँपालिका वडा नम्बर ४ मा ७७ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन ...
-
म्याग्दीमा थपिए ८२ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप ८२ जना कोरो संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लाको बेनी नगरपालिकामा सबै भन्दा धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका सुचना अधिकारी गणेश सुवेदीका अनुसार संक्रमित हुनेमा म्याग्दीको धवलागिरी गाउँपालिकाका १४,रघुगंगा गाउँपालिकाका ११,अन्नपुर्ण गाउँपालिकाक...
-
नेपाली कांग्रेस म्याग्दीद्धारा एम्बुलेन्स र फुड बैंक सञ्चालन
बेनी । कोरोनाको दोस्रो लहरसँगै संक्रमतिको उपचारका लागि एम्बुलेन्स र जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी नेपाली कांग्रेस म्याग्दीले ‘फुड बैंक’ स्थापना गरिएको छ। तिब्र गतिमा फैलिएको संक्रमणले निषेधाज्ञा थप हुने अवस्था देखिएपछि जिल्लाभित्र उपचारमा सहज हुने गरी एम्बुलेन्स...
-
लकडाउनले सुनसान बेनी ,थप कडा बनाउन सेना परिचालन (फोटो फिचर)
बेनी । म्याग्दीमा लकडाउन (निषेधाज्ञा) जारी भएपछि सुनसान देखिएको छ । जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा विहिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन जेठ दश गते सम्म थप गर्ने निर्णय गरेको हो । यसअघि शुक्रबार राति १२ बजे सम्मल...
-
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । पोखराका विभिन्न अस्पतालहरुमा उपचाररत कास्कीका ६, पर्वतका ३, स्याङ्जा २, म्याग्दी, तनहुँ र गोरखाका १–१ जनाको मृत्यु भएको हो । निर्देशनालय प्रमुख डा. विनोदबिन्दु शर्माका अनुसार १२ जनाको पोखरामै उपचारका क्रममा, १ जनाको गोरखा र १ जनाको होम आइसोलेसनमा ...
-
माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु
बागलुङ । निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ । शुक्रबार दिउसो निसीखोला गाउँपालिका वडा नम्बर २ काल्नेचौरमा घर पोत्ने माटो खन्ने क्रममा पुरिएर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर केसीले जानकारी दिनुभयो । माटोको ढिस्कोले पुरिएर स्थानीय ३३ वर्षीया भवी कुँवर र उनका १२ वर्षीय माइलो छोरा सुरेश कुँवर...
-
कारोनाबाट बागलुङमा एकै घरका तीन जनाको मृत्यु
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हु...
-
गण्डकी प्रदेशमा थप ५०६ जनामा कोरोना संक्रमण
गण्डकी । गण्डकी प्रदेशमा बिहीबार थप ५०६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घन्टामा गण्डकीका १ हजार३ जनाको नमुना परीक्षणमा थप ५०६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज पुष्टि भएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् ।...
-
म्याग्दीमा लकडाउन दश दिन थपियो
बेनी । म्याग्दीमा लकडाउन जेठ १० गतेसम्म लम्बिने भएको छ । जिल्लामा कोरोना संक्रमणको दर थप बढ्न नदिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा विहिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन जेठ दश गते सम्म थप गर्ने निर्णय गरेको हो । यसअघि शुक्रबार राति १२ बजे सम्मलाई लकडाउन जारी गरिएको...

























