काठमाडौँ । सरकारले तेजाब (एसिड) दुरुपयोगबाट हुने अपराध र यसको जथाभावी खरिदबिक्री नियन्त्रण गर्न कठोर व्यवस्था राखेर दुई छुट्टाछुट्टै अध्यादेशको मस्यौदा तयार पारेको छ । कानुन मन्त्रालयले गृहबाट समेत रायसुझाव लिएर मस्यौदालाई अन्तिम रूप दिन नेपाल कानुन आयोगमा पठाएको छ । हाल संसद् अधिवेशन नचलेकाले अध्यादेशमार्फत कानुन संश...
स्थानीय
-
-
पर्वतको फलेवासमा बाढीले बगाएर तीन बर्षिया बालिकाको मृत्यु
पर्वत । पर्वतमा बाढीले बगाउँदा एकको मृत्यु भएको छ । फलेवास नगरपालिका–४,मुडिकुवामा स्थानीय इन्द्रजित विककी तीन बर्षीया बालिका निकिता विकको मृत्यु भएको वडा अध्यक्ष टिकाराम गौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार परिवारसंगै कटेरोमा बसिरहेको समयमा अचानक बाढी आएपछि परिवारसंगै भाग्न खोज्दा बगाएर निकिताको ज्यान गएको हो बा...
-
क्यान्सर पीडित घर्तीको उपचारमा आर्थिक अभाव ,सहयोगको अपिल
बेनी । म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरका क्यान्सर रोगबाट पीडित राम बहादुर घर्तीको उपचारमा आर्थिक समस्या भएको छ । बि.पि कोइरोला मेमोरियल क्यान्सर अस्पताल भरतपुर नितवनमा उपचाररत घर्तीको उपचारमा अहिलेसम्म दश लाख रुपैयाँ बढी खर्च भइसकेको छ । ४३ बर्षिय घर्तीको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको राम बहाद...
-
मगर संघ हङकङद्धारा म्याग्दीका बाढी पहिरो पीडिका लागि २ लाख रुपैयाँ सहयोग
म्याग्दी । मगर संघले म्याग्दीका बाढी पहिरो पीडितका लागि आर्थिक सहयोग गरेको छ । मगर संघ हङकङको नेतृत्वमा सञ्चालित अभियानमा संकलन भएको दुई लाख रुपैयाँ नेपाल मगर संघ ,म्याग्दीलाई आइतबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । मगर संघ हङकङका उपाध्यक्ष सुमन थापा मगरले सो रकम नेपाल मगर संघ म्याग्दीका अध्यक्ष डकमाया पाई...
-
गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण,संक्रमित संख्या २,९६८ पुग्यो
कास्की । गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान तेस्रो विज्ञप्ति जारी गर्दै आइतबार बिहान प्रदेशका विभिन्न ५ जिल्लाका थप २९ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । निर्देशनालयले गोरखाको गोरखा र भीमसेनथापा गरी २ पालिकाका ४ महिला तथा ३ पुरुष, स्याङजा गल्याङका ...
-
जैमिनीमा पहिरोले पुरिएर दुई महिलाको मृत्यु
बागलुङ । बागलुङको जैमिनी नगरपालिकामा पहिरोले पुरिएर दुई महिलाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–५,विनामारे स्थित घर माथिबाट खसेको पहिरोले पुरिएर अन्दाजी ७५ बर्षिया जल्पादेवी पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुका सुचना अधिकारी तथा प्रहरी निरिक्षक हेम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अवि...
-
पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे, एक जनाको शव फेला, कम्तीमा १७ बेपत्ता
सिन्धुपाल्चोक । बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा दुई गाउँका १७ घर बगेका छन् । स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा सात र भिरखर्कमा १० घर पुरिएका हुन् । नागपुजेमा तीन घर क्षतिग्रस्त छन् । नागपुजेमा एक जनाको शव भेटिएको छ भने कम्तीमा १७ स्थानीय बेपत्ता रहेको बाह्रबिसे–७ घुम्थाङका वडा सदस...
-
नेपालमा थप १,२०१ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या झण्डै ५३ हजार पुगेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय १ जनासहित देश...
-
रोल्पामा पहिरोले गोठ पुरिँदा दुई बालकको मृत्यु
रोल्पा । रोल्पाको लुङग्री गाउँपालिका १ पाँङ ऐपेमा गयराति गोठ माथिबाट झरेको पहिरोले गोठ पुरिँदा दुई बालकको मृत्यु भएको छ ।मध्यराति गोठ माथिबाट खसेको पहिरोले गोठ पुरिँदा गोठमा सुतिरहेका ११ वर्षीय युवराज घर्ती र आठ वर्षीय अमर घर्तीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी...
-
ललितपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । ललितपुरका दुई अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पताल उपचाररत दुई जना र मेघा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार पाटन अस्पताल, ललितपुरमा भदौ १७ गतेदेखि उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय कोरोना संक्रमि...