• १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

    बागलुङ । घरमा कोही नभएको मौका छोपेर बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । काठेखोला गाउँपालिकाका २६ वर्षीय होम केसीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । गत शुक्रबार बेलुकी केसीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । बालिकाले रोइकराइ ग...

  • बलात्कारका घटना मिलापत्र गराउनेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद हुने

    काठमाडौँ । सरकारले बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिहरुलाई कारबाही गर्न कानुनी बाटो खोलेको छ । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार जरिवाना हुने व्यवस्था छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो मिलापत्र...

  • कोरोना संक्रमणबाट पोखराका ६ सहित गण्डकीमा एकैदिन ७ जनाको मृत्यु

    पोखरा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। कोरोनाले पछिल्लो २४ घण्टामा पोखरामा ६ सहित गण्डकी प्रदेशमा ७ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। पछिल्लोपटक पोखरा महानगरपालिका वडा नम्बर २७ का ७१ वर्षीय...

  • म्याग्दीमा थपिए ३ जना कोरोना संक्रमित

    बेनी ।म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका ८ का २६ र ३७ वर्षका दुई महिला र ४९ वर्षिय एक पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । ...

  • अन्नपूर्ण गाउँपालिकाको कार्यालय एक साता बन्द

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय आजदेखि एक हप्ताका लागि बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अध्यक्ष डमबहादुर पुनले एक सूचना जारी गरेर मङ्सिर ३ देखि ९ गतेसम्म सेवा बन्द गरिएको जानकारी गराएका छन् । कात्तिक २८ गते गाउँपालिकामा कार्यरत एक कर्मचारीमा को...

  • म्याग्दीमा थपिए १० जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बेनी नगरपालिका वडा न ७का वर्ष २६ र १८ का२ जना पुरुष र वर्ष २६ र ५५ का २ जना महिला, सोही नगरपालिका वडा नं ८ ठेगाना भएका वर्ष ७५, ६७ र २५ का ३ जना पुरुष र वर्ष ५८ र ३० का २ जना महिला तथा अन्नपूर्ण गाउँपालिका वडा नं ४ ठेगाना भई सोही गाउँपालिकामा...

  • बागलुङमा आगलागी हुँदा दुई घर जलेर नष्ट

    बागलुङ । बागलुङको ढोरपाटन र जैमिनी नगरपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । ढोरपाटन–७ बोबाङमा बिहीबार राति भएको आगलागीबाट स्थानीयवासी बमबहादुर कायतको घर जलेर नष्ट भएको छ । विद्युत् चुहिएर उनको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए । घरमा आगलागी हुँदा ...

  • म्याग्दीमा थपिए एक जना कोरोना संक्रमित

    बेनी ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बेनी नगरपालिका ७ का ६७ वर्षिय पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । ...

  • ७ वर्षदेखि साउदी जेल जीवन बिताइरहेका म्याग्दीका निउरे स्वदेश फर्किदै

    बेनी । विगत ७ वर्षदेखि साउदी अरबमा जेल जीवन बिताइरहेका म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दिच्यामका राजकुमार निउरे नेपाल फर्किने भएका छन् ।मोरङका कमल वस्तीको हत्या आरोपमा जेलमा रहेका निउरेलाई आवरश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी तिरेपछि शुक्रबार नेपाल फर्किन लागेका हुन् । करिब १ बर्ष अघिदे...

  • पाण्डबखानी माविलाई माक्स, सेनिटाइजर र साबुन सहयोग

    सुरेश छन्त्यालगलकोट । बागलुङको गलकोट नगरपालिका –१० पाण्डबखानीमा रहेको पाण्डबखानी माध्यमिक विद्यालयलाई १५ हजार बराबरको माक्स, सेनिटाइजर र साबुन हस्तान्तरण भएको छ । विद्यालयमा सञ्चालित विद्यार्थी सिकाइ सहजीकरण तथा कक्षा ११ र १२ को वार्षिक परीक्षा सञ्चालनलाई स्वास्थ्य सुरक्षा सावधानीका दृष्टिकोणले सक्दो सुरक्षित तुल्याउन...