“उत्तिष्ठ जागृत प्राप्य वरान्निबोधतः” अर्थात् उठ जाग र लक्ष्य हासिल नगरुन्जेलसम्म कहिल्यै नरोकिनु – उपनिषद जब कुनै मनुष्य आफ्नो जड चेतनाबाट माथि उठ्न सक्यो भने र मानव कल्याण र परोपकार भावनाबाट जाग्न सक्यो भने उसले आफ्नो सामान्य जिन्दगीमा जति गर्न सक्छ त्यो भन्दा कैयौं गुणा उसले आफ्नो सामथ्र्य एवम् खुबी अभिव्यक्त गर्न ...
स्थानीय
-
-
बालमन्दिरको ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवस (तस्बिर/भिडिओ)
बेनी । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुल बसपार्कमा सञ्चालित बालमन्दिर माध्यमिक विद्यालयले हिजो बुधवार ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयद्वारा एक समारोहको आयोजना गरी बेनीबजार परिक्रमासहित विविध कार्यक्रम गरेर वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो । भिडिओ हेर्नुहाेस्... वार्षिको...
-
भकिम्लीमा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते
बेनी । म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली हाडेखानी डाँडामा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । स्थानीय युवा दिपक पुन मगरका अनुसार ,बुधबार दिउँसो करिब तीन बजेको समयमा जंगलबाट दाउरा लिएर फर्किदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । ब १ त ६९४२ ट्याक्टर सडकदेखि करिब चार सय मिटर तल खसेको छ । घाइते हुनेहरुम...
-
बेनीमा मादल बजाउने तालिम सुरु (तस्बिरहरु)
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मंगलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने मादल बजाउने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो । नगर प्रमुख केसीले संगीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो...
-
अन्नपूर्ण गाउँपालिकाद्वारा छोराछोरीका लागि पोसिलो खाजा बनाउन अभिभावकलाई तालिम
बेनी । प्याकेटमा बन्द गरिएका तयारी खाजाका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर देखिन थालेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पोसिलो खाजा बनाउन अभिभावकलाई तालिम दिएको छ । गाउँपालिकाले दिवाखाजामा पत्रुखानालाई रोक्न जैविक (अर्गानिक) र स्थानीयस्तरमा उत्पादन हुने पोषणयुक्त खाजा अनिवार्य गर्न अभिभावकलाई पोसिलो खाजा ब...
-
म्याग्दी पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा (फोटो फिचर)
बेनी । म्याग्दी जिल्ला गण्डकी प्रदेशमै पहिलो ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ ।बच्चा जन्मिएको १६ महिनादेखि ५ वर्षमूनिका कुल ४ हजार ८ सय ६९ जना बालबालिकाहरुले पूर्ण खोपको मात्रा पुरा गरेपछि म्याग्दीलाई साेमबार पूर्ण खोप सुनिश्चितताको दिगोपना जिल्लाको रुपमा घोषणा गरिएको हो । राष्ट्रिय खोप ...
-
सवारीचालकमा उच्च रक्तचाप र सुगर धेरै देखियो (तस्बिरहरु)
बेनी । सवारीचालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षणको क्रममा अधिकांशमा उच्च रक्तचाप (प्रेसर) र सुगर रोगको समस्या पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा आज आइतबार स्वास्थ्य परीक्षण गर्दा सवारीचालक तथा सहचालकहरुमा यस्तो समस्या देखिएको हो । सडक अनुशासन तथा...
-
कुहुँमा तीनदिने भाषणकला तालिम समापन
बेनी । सार्वजनिक स्थानमा बोल्न नसक्दा ग्रामिण क्षेत्रमा अवसरबाट बन्चित हुनुपरेको म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । महिलालाई बोल्ने बानीको विकास गर्न मालिका सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा आयोजित तीनदिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास ता...
-
गायक उदय लाेहनीको ‘मेरो मन’ म्युजिक भिडिओ सार्वजनिक
बारा । बारा जिल्ला जितपुर सिमरा–३ ,मा जन्मिएका उदय लोहनी नेपाली सांगेतीक जगतमा उदाउँदो तारा हुन्। विभिन्न हिन्दी तथा नेपाली संगीतहरूमा कभर सङ गरेर सांगीतिक यात्रा सुरुवात गरेका गायकको आफ्नै युट्युब च्यानल रहेको छ। हालै गायक लोहनीको नयाँ गीत ‘मेरो मन’ सार्वजनिक भएको छ। म्युजिक भिडिओ गायक लोहनीको अफिसियल युट्युव च्यानल उ...
-
खेलाडी उत्पादन गर्न म्याग्दीको बेनीमा भलिबल प्रशिक्षण सुरु
म्याग्दी । नयाँ खेलाडी उत्पादन र पहिचान गर्न म्याग्दीको सदरमुकाम बेनीमा शुक्रवारदेखि १० दिनका लागि भलिबल प्रशिक्षण सुरु भएको छ । ‘नेपालको राष्ट्रिय खेल भलिबल’ भन्ने मूल नारासहित म्याग्दी जिल्ला भलिबल संघको आयोजना र जिल्ला खेलकुद विकास समितिको सहकार्यमा महिला तथा पुरुष भलिबलको प्रशिक्षण सञ्चालन गरिएको हो । माध्यमिक श...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 284
- Next Page »