• नेविसंघ म्याग्दीको कार्यवाहक अध्यक्षमा सनम चोखाल

    बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ म्याग्दीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सनम चोखाल क्षेत्रीले पाउनुभएको छ । अध्यक्ष निर्मल खत्री केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनित भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी जिल्ला कोषाध्यक्ष चोखालले पाउनुभएको हो । उपाध्यक्ष झलक जिसी पार्टीको बेनी नगर...

  • बेनी–जोमसोम–कोरला सडकखण्ड ५ दिनका लागि पूर्णरूपमा बन्द

    बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडकखण्ड ५ दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा...

  • एनआरएनए आइसीसीको सहकोषाध्यक्षमा म्याग्दीका ददिवल खड्काको उम्मेद्वारी घोषणा

    म्याग्दी । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको सहकोषाध्यक्षमा म्याग्दीका समाजसेवी ददिवल खड्काले उम्मेद्वारी घोषणा गर्नुभएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६,घार जन्म घर भइ हाल जापानलाई कर्मथलो बनाउनुभएका खड्का एनआरएनए एसिया प्यासिफीकको क्षेत्रीय उपसंयोजक हुनुहुन्छ । एनआरएनएको आगामी अक्टुबर १७,१८ र १९ मा महाधि...

  • राहुघाट–बेगखोला खण्डको बैकल्पिक सडक मर्मत गरी संचालन गरिने

    बेनी। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिकाको राहुघाट देखि बेगखोला खण्डको बैकल्पिक सडक मर्मत गरिने भएको छ । रघुगंगा गाउँपालिका–२, बैसरी अधेरीखोला क्षेत्रमा निरन्तरको पहिरोका कारण आइतबारदेखि अवरुद्ध बेनी–जोमसोम सडकमा यातायात सञ्चालन सहज बनाउन पहिरो नियन्त्रणका साथै...

  • जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगिता हुँदै (भिडिओ)

    म्याग्दी । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीले हरितालिका तिज पर्व २०८० को पावन अवसर पारि जिल्ला स्तरीय खुल्ला तिज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले बुधबार बेनीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।संघका अध्यक्ष गाकुल विश्वकर्माले तिजको अवसरमा भाद्र २९ गते महिला अधिकार, बाल वि...

  • गुडिरहेको बोलेरो जिप माथि पहिरो खस्दा चालक घाइते

    बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–२,बैसरीको अधेरीखोला क्षेत्रमा गुडिरहेको बोलेरो जिपमाथि पहिरो खस्दा चालक खस्त घाइते भएका छन् । बुधबार साँझ  बालेरो जिपलाई गुडिरहेको अवस्थामा पहिरो खसेर पुर्दा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,महभिरका ४० वर्षीय लाेक्चन   गर्बुजा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  बेनी...

  • सातौं म्याग्दी महोत्सवको आयव्यय सार्वजनिक (भिडिओ)

    बेनी। म्याग्दी सदरमुकाम बेनीमा गत पुष २८ देखि माघ ७ गतेसम्म सञ्चालन भएको सातौं म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को आम्दानी खर्चको ववरण सार्वजनिक भएको छ ।महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले मंगलबार बेनीमा पत्रकार सम्मेलन गरेर दश दिनसम्म सञ्चालन भएको महोत्सवको आम्...

  • वर्षाले बेनी-जोमसोम र बेनी-दरबाङ सडक अवरुद्ध

    बेनी । वर्षाले ठाउँठाउँमा खसेकाे पहिराेले   म्याग्दी जिल्लाका प्रमुख सडक अवरुद्ध भएका छन् । सोमबार रातीदेखिको अविरल बर्षातका कारण सदरमुकाम बेनी देखि छिमेकी जिल्ला मुस्ताङ र म्याग्दीका ग्रामिण क्षेत्र जोड्ने सडकमा यातायात प्रभावित भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले रघुगंगा गाउँप...

  • नेविसंघको केन्द्रीय तदर्थ समिति सदस्यमा म्याग्दीबाट तीन जना

    म्याग्दी। नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा म्याग्दीबाट तीन जना मनोनित हुनुभएको छ । सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिमा म्याग्दीबाट निर्मल खत्री,सुजता खत्री र टेकेन्द्र गर्बुुजा सहित ७१० जना...

  • मालिकाको सार्वजनिक सुनुवाई ,गत आवको प्रगति प्रतिवेदन सार्वजनिक (तस्बिरहरु)

    दरवाङ । म्याग्दीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।गत वर्ष ५८ करोड १८ लाख ४४ हजार ६७७ रुपैयाँ बिनियोजन भएकोमा ४१ ...