बेनी, २९ फागुन। म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा टिमुर प्रशोधन अन्तर्गत छोप बनाउने तथा प्याकेजिङसम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू र तिनका संरक्षकलाई आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको हो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लिड्स नेपालको आर्...
बेनी नगरपालिका
-
-
बेनीबजारमा महावीर पुनका समर्थकद्वारा सरसफाइ अभियान
म्याग्दी, १७ फागुन । यही फागुन २१ गते सम्पन्न हुनेप्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा रहेका महावीर पुनका समर्थकहरूले सदरमुकाम बेनीबजारमा सरसफाइ अभियान सम्पन्न गरेका छन् । चुनावी घरदैलो कार्यक्रमलाई श्रमदान र सचेतनामूलक गतिविधिसँग जोड्दै आइतबार बजार क्षेत्रमा सरसफाइ...
-
बेनी आवासीय माविको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
बेनी, १० फागुन । म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी आवासीय माध्यमिक विद्यालयको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ । आइतबार नेपाल भाषा मंका खलको सभाहलमा आयोजित समारोहको उद्घाटन बेनी नगरपालिका शिक्षा प्रमुख क्षेत्रबहादुर भण्डारीले गर्नुभएको थियो । कार्यक्रमको उद्...
-
म्याग्दीमा काँग्रेसद्वारा औपचारिक चुनाव प्रचार सुरु
म्याग्दी, ४ फागुन । नेपाली काँग्रेस म्याग्दीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै औपचारिक रूपमा चुनाव प्रचार अभियान सुरु गरेको छ । निर्वाचन आयोगले निर्धारण गरेको समयतालिका अनुसार सोमबारदेखि प्रचार–प्रसारलाई तीव्र बनाइएको पार्टीले जनाएको छ । यसअघि एक महिनासम्म घरदैलो कार्यक्रम, नेता कार्यकर्ता...
-
डाँडाखेतबाट एमाले म्याग्दीले सुरु गर्यो बेनी नगरपालिकामा औपचारिक चुनावी प्रचार
म्याग्दी, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको मूल निर्वाचन प्रचार–प्रसार समितिको आयोजनामा आजदेखि आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित औपचारिक प्रचार प्रसार कार्यक्रम सुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारासहित एमालेले बे...
-
म्याग्दीका सुवासलाई आमाको नामबाट नागरिकता प्रदान
बेनी। म्याग्दीको बेनी नगरपालिका–२, खबराका सुवास घिमिरेले ११ वर्षको प्रतिक्षापछि २७ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मंगलबार प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले घिमिरेलाई नागरिकता प्रदान गर्नुभएको हो । बुवाको पहिचान नभएका घिमिरेले नागरिकता प्राप्त गर्न सक्नुभएको थिएन् ।१...
-
म्याग्दीमा निर्वाचन नजिकिएसँगै उम्मेदवार घरदैलो अभियानमा व्यस्त
म्याग्दीमा, २७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा म्याग्दी जिल्लामा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरू मतदाता भेटघाट र घरदैलो अभियानमा व्यस्त देखिएका छन् । नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कर...
-
बेनी नगरपालिकाद्वारा समुदायस्तरमा नसर्ने रोगको स्क्रिनिङ शिविर सञ्चालन
म्याग्दी । बेनी नगरपालिकाको आयोजनामा समुदायस्तरमा नसर्ने रोगको पहिचान, उपचार र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्क्रिनिङ शिविर सञ्चालन हुने भएको छ । नगरपालिकाले मंगलबार नगरसभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी शिविर सम्बन्धी जानकारी दिएको हो । कार्यक्रममा बेनी नगरपालिकाका स्वास्थ्य शाखा ...
-
१४औँ बेनी बोर्डिङ कप २०८२ सुरु
बेनी, १३ माघ । म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी बोर्डिङ सेकेण्डरी स्कुलको आयोजनामा १४औँ अन्तर–आधारभूत तह बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता २०८२ औपचारिक रूपमा सुरु भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उद्घ...
-
म्याग्दीमा नयाँ कुष्ठरोगीको पहिचान, सामाजिक डरले अझै पनि रोग लुकाउने प्रवृत्ति
बेनी, ११ माघ । म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८२/०८३ मा एक जना नयाँ कुष्ठरोगीको पहिचान भएको छ । औषधि सेवनबाट पूर्ण रूपमा निको हुने भए पनि समाजमा रहेको डर, विभेद र लाञ्छनाका कारण कुष्ठरोगी खुल्न नसकेको प्रदेश सनस्थ्य कार्यलय म्याग्दीले जनाएको छ । आइतबार ७३औँ कुष्ठरोग दिवसका अवसरमा जनस्वास्थ्य कार्यालय म्याग...
- 1
- 2
- 3
- …
- 82
- Next Page »


























