
बालमन्दिर आधारभुत विद्यालयको नवनिर्मित भवनको उद्घाटन तथा व्यवस्थापन समिति पुर्नगठन (तस्बिर सहित )
बेनी । म्याग्दीको बेनी नगरपालिका –८,कालिपुल स्थित बाल मन्दिर आधारभुत विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा विद्यालय व्यवस्थापन समिति एवं शिक्षक अभिभावक संघ पुर्नगठन गरिएको छ । राष्ट्रिय पुन निर्माण जिल्ला आयोजना कार्यान्वयन…